• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रचण्डको आरोप– सरकारले जनताको अपेक्षा पूरा गर्न सकेन

४९ मिनेट अघि
२

ट्रन्क्यूलिटी स्पाले प्राप्त गर्‍यो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र, नेपालको पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड भएको दाबी

१ घण्टा अघि
३

देश चलाउन नसके जिम्मेवारी छोड्न प्रधानमन्त्रीलाई राईको सुझाव

१ घण्टा अघि
४

राहदानी सेवा अब दुई सिफ्टमा, सेवाग्राहीलाई सहज हुने

२ घण्टा अघि
५

लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्धारा समिति गठन

२ घण्टा अघि
६

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

३ घण्टा अघि
७

दिवाकर गोल्छाको ७३औँ जन्मजयन्तीमा स्वास्थ्य शिविरदेखि डायलसिस उपकरण हस्तान्तरणसम्म विविध कार्यक्रम

३ घण्टा अघि
८

शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले पाए रकम फिर्ता

३ घण्टा अघि
९

विद्युत् महसुल पुनरावलोकन गर्न १५ दिनभित्र प्रतिवेदन दिने समिति गठन

३ घण्टा अघि
१०

प्रधानमन्त्री शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

४ घण्टा अघि
११

शीतल निवासमा राष्ट्रपति र सभामुखबीच भेटवार्ता, संसदीय गतिविधिमा छलफल

४ घण्टा अघि
१२

प्रतिनिधिसभाको बैठक बस्दै

४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण १४, बिहिबार (२ घण्टा अघि)

लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्धारा समिति गठन

  • 481 Views
  • काठमाडौँ —  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलन गरिरहेका लघुवित्त पीडितसँग छलफल गरेर समस्या समाधान खोज्न वार्ता समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत बनेको यो समितिको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले गर्नेछन्। समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव तोकिएका छन्।

    अर्थमन्त्रीले समितिलाई आजैदेखि पीडितसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिको पहिलो बैठक अर्थ मन्त्रालयमा बस्नेछ र त्यसपछि आन्दोलनरत लघुवित्त पीडितका प्रतिनिधिसँग छलफल सुरु हुनेछ। सरकारले वार्तामार्फत पीडितका माग सुन्ने र समाधानका सम्भावना खोज्ने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रचण्डको आरोप– सरकारले जनताको अपेक्षा पूरा गर्न सकेन
    ४९ मिनेट अघि

  • २

    ट्रन्क्यूलिटी स्पाले प्राप्त गर्‍यो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र, नेपालको पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड भएको दाबी
    १ घण्टा अघि

  • ३

    देश चलाउन नसके जिम्मेवारी छोड्न प्रधानमन्त्रीलाई राईको सुझाव
    १ घण्टा अघि

  • ४

    राहदानी सेवा अब दुई सिफ्टमा, सेवाग्राहीलाई सहज हुने
    २ घण्टा अघि

  • ५

    लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्धारा समिति गठन
    २ घण्टा अघि

  • ६

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
    ३ घण्टा अघि

  • ७

    दिवाकर गोल्छाको ७३औँ जन्मजयन्तीमा स्वास्थ्य शिविरदेखि डायलसिस उपकरण हस्तान्तरणसम्म विविध कार्यक्रम
    ३ घण्टा अघि

  • ८

    शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले पाए रकम फिर्ता
    ३ घण्टा अघि

  • ९

    विद्युत् महसुल पुनरावलोकन गर्न १५ दिनभित्र प्रतिवेदन दिने समिति गठन
    ३ घण्टा अघि

  • १०

    प्रधानमन्त्री शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ३

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ४

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

    नेपाल नक्सा
    ५

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक

    नेपाल नक्सा
    ६

    चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution