
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका पछिल्ला कामकारबाही, विभिन्न नीतिगत विषय तथा मन्त्रालयबाट आएका प्रस्तावबारे छलफल हुने बताइएको छ। बैठकमा समसामयिक विषयमा समेत आवश्यक निर्णय हुन सक्ने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे