
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका नियमित काम, विभिन्न निर्णय तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बैठकबाट सरकारी कामकारबाहीसँग सम्बन्धित आवश्यक निर्णय गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे