• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २९, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

११ घण्टा अघि
२

विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल

१२ घण्टा अघि
३

तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र

१३ घण्टा अघि
४

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने

१ दिन अघि
५

एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर

१ दिन अघि
६

ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड

१ दिन अघि
७

प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान

१ दिन अघि
८

मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

१ दिन अघि
९

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च

२ दिन अघि
१०

अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

३ दिन अघि
११

रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

३ दिन अघि
१२

सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र २८, आईतबार (१ दिन अघि)

ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड

  • 507 Views
  • काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एआई-सक्षम सीसीटीभीलगायत आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका छन्।

    काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सवारीसाधनको बीचमा जोखिम मोलेर ट्राफिक प्रहरीले हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। उनले ट्राफिक व्यवस्थापनलाई क्रमशः प्रविधिमा आधारित बनाउँदै लैजानुपर्नेमा जोड दिए।

    उनका अनुसार एआई-सक्षम सीसीटीभीको विस्तारसँगै व्यवस्थित बस स्टप, बसपार्क र पार्किङ स्टेसन निर्माण तथा वैज्ञानिक पार्किङ प्रणालीको विकास आवश्यक छ। ट्राफिक व्यवस्थापनलाई सडकमा प्रहरीको प्रत्यक्ष उपस्थितिमा मात्र निर्भर नराखी आधुनिक प्रविधिको प्रयोगबाट थप सुरक्षित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

    आईजीपी कार्कीले ट्राफिक व्यवस्थापनसँगै फुटपाथ व्यवस्थापन तथा आपत्कालीन उद्धार र प्रतिकार्य प्रणालीलाई समेत व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिका र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए।

    राजधानीमा बढ्दो जनसंख्या, तीव्र सहरीकरण र सवारी चापका कारण सार्वजनिक स्थान व्यवस्थापन, फोहोरमैला, वातावरण संरक्षण, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनका चुनौती थप जटिल बन्दै गएको उनले उल्लेख गरे। यस्ता चुनौतीको दीर्घकालीन समाधानका लागि स्थानीय तह र नेपाल प्रहरीबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

    आईजीपी कार्कीले देशभरका ७५३ वटै स्थानीय तहलाई नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणलगायतका विषयमा सहकार्य गर्न सम्बन्धित मन्त्रालयमार्फत पत्राचार भइरहेको जानकारी दिए।

    उनले स्थानीय तहले आवश्यकता र प्राथमिकताका आधारमा प्रहरीका लागि जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहकार्य गर्नुपर्ने बताए।

    यस्तो सहकार्यबाट नेपाल प्रहरी, महानगर प्रहरी र नागरिकबीचको समन्वय थप प्रभावकारी बन्ने उनले बताए। सुरक्षा व्यवस्थापनलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

    आईजीपी कार्कीले सडक तथा सार्वजनिक स्थान व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गर्दै स्वच्छ, सुरक्षित र अवरोधरहित सार्वजनिक स्थानमा हिँड्न पाउनु नागरिकको अधिकार भएको बताए। राजधानीको सहरी व्यवस्थापनमा महानगरपालिकाले गर्ने कामले समग्र सहरी व्यवस्थापनको अवस्थासमेत प्रतिबिम्बित गर्ने उनले उल्लेख गरे।

    फोहोरमैला व्यवस्थापन पनि राजधानीको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले फोहोर उत्पादन हुने स्थानदेखि अन्तिम व्यवस्थापनस्थलसम्म प्रभावकारी व्यवस्थापन प्रणाली आवश्यक रहेको बताए। यसको दीर्घकालीन समाधानका लागि स्थानीय तह र सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए।

    आगामी दिनमा महानगरपालिका र सुरक्षा निकायबीच योजनाबद्ध सहकार्यलाई थप विस्तार गर्दै ट्राफिक, फुटपाथ, पार्किङ तथा आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन संयुक्त रूपमा अघि बढ्नुपर्ने आईजीपी कार्कीले बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी
    ११ घण्टा अघि

  • २

    विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल
    १२ घण्टा अघि

  • ३

    तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र
    १३ घण्टा अघि

  • ४

    तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने
    १ दिन अघि

  • ५

    एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर
    १ दिन अघि

  • ६

    ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड
    १ दिन अघि

  • ७

    प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान
    १ दिन अघि

  • ८

    मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड
    १ दिन अघि

  • ९

    अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च
    २ दिन अघि

  • १०

    अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

    नेपाल नक्सा
    ३

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ४

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

    नेपाल नक्सा
    ५

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

    नेपाल नक्सा
    ६

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution