
काठमाडौँ । सरकारले आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा देशको पछिल्लो अवस्था र समसामयिक विषयबारे छलफल हुने बताइएको छ। साथै, विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि पनि छलफल गरी आवश्यक निर्णय गरिनेछ। बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयहरू पनि उठ्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे