• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १३, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

९ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठक बस्दै

९ घण्टा अघि
३

बन्द उद्योग खोल्दैमा मात्र हुँदैन, खुलेका उद्योग पनि जोगाउनुपर्छ:निशा डाँगी

११ घण्टा अघि
४

प्रधानमन्त्रीसँग कोषको नाम परिवर्तनबारे जवाफ माग्दै खरेल

११ घण्टा अघि
५

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन

११ घण्टा अघि
६

प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी नदिएको आरोप

११ घण्टा अघि
७

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुरामले भने,सुशासनका नाममा ठूला भ्रष्टाचार प्रकरणमा सरकार पछि हटेको हो

११ घण्टा अघि
८

फास्टट्र्याक निर्माण, फेरि थपियो तीन वर्ष म्याद

११ घण्टा अघि
९

पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्ने प्रयास जारी

११ घण्टा अघि
१०

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

१२ घण्टा अघि
११

मुम्बईमा अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने कक्रोच जनता पार्टीको घोषणा

१ दिन अघि
१२

जलवायु तथा भोटेकोशी–त्रिशूली विपद् अध्ययन विशेष समितिको सभापति चयन असोज १४ गते

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलबार (११ घण्टा अघि)

पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्ने प्रयास जारी

  • 325 Views
  • काठमाडौँ । मनाङको चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको पानी खोल्न प्रशासनले ब्लास्ट गर्ने तयारी गरेको छ। पहिरो पन्छाउन मंगलबारदेखि दुईवटा डोजर प्रयोग भइरहेका छन्। लगातारको वर्षापछि ठाडो खोलामा आएको बाढी र पहिरोसँगै ठूलो मात्रामा ढुंगा र लेदो खसेपछि आइतबार मर्स्याङ्दी नदी थुनिएको थियो।

    मर्स्याङ्दी नदीलाई ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन। नदी थुनिएको स्थानमा ब्लास्टका लागि आवश्यक ठूलो चट्टान फेला नपरेपछि नेपाली सेनाको प्राविधिक टोलीले काम अघि बढाउन नसकेको हो।

    मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्टका लागि आएको सेनाको प्राविधिक टोली सोमबार नै चामे पुगेको थियो। तर नदी थुनिएको आसपासको क्षेत्रमा ब्लास्ट गर्न उपयुक्त स्थान नपाएपछि तत्काल विस्फोट गराउने काम रोकिएको छ।

    नदी थुनिएपछि चामे क्षेत्रमा पानी जमेर ताल बनेको छ। पानी बढ्दा मोटरेबल पुल, केही होटल र घरसमेत डुबानमा परेका छन्। जोखिम बढेपछि स्थानीय बासिन्दाले शनिबार रातिदेखि घर छाडेका थिए भने केहीले जंगलमा रात बिताएका थिए।

    अहिले नदीको पानी केही बग्न थाले पनि निकास सहज छैन। त्यसैले प्रशासनले पहिरो हटाएर पानीको बहाव बढाउने र आवश्यक परे ठूलो ढुंगा फुटाउन ब्लास्ट गर्ने तयारी गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट
    ९ घण्टा अघि

  • २

    मन्त्रिपरिषद् बैठक बस्दै
    ९ घण्टा अघि

  • ३

    बन्द उद्योग खोल्दैमा मात्र हुँदैन, खुलेका उद्योग पनि जोगाउनुपर्छ:निशा डाँगी
    ११ घण्टा अघि

  • ४

    प्रधानमन्त्रीसँग कोषको नाम परिवर्तनबारे जवाफ माग्दै खरेल
    ११ घण्टा अघि

  • ५

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन
    ११ घण्टा अघि

  • ६

    प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी नदिएको आरोप
    ११ घण्टा अघि

  • ७

    बालेन र रविको फोटो पोस्ट गर्दै बाबुरामले भने,सुशासनका नाममा ठूला भ्रष्टाचार प्रकरणमा सरकार पछि हटेको हो
    ११ घण्टा अघि

  • ८

    फास्टट्र्याक निर्माण, फेरि थपियो तीन वर्ष म्याद
    ११ घण्टा अघि

  • ९

    पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्ने प्रयास जारी
    ११ घण्टा अघि

  • १०

    परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

    नेपाल नक्सा
    २

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    नेपाल नक्सा
    ३

    डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षास्थल स्थापना

    नेपाल नक्सा
    ५

    प्रतिकूल मौसमको सम्भावना, पर्यटकलाई सावधानी अपनाउन पर्यटन बोर्डको आग्रह

    नेपाल नक्सा
    ६

    चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution