• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

४६ सेकेण्ड अघि
२

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

२0 मिनेट अघि
३

भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो

१ घण्टा अघि
४

वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

१ घण्टा अघि
५

कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा

१ घण्टा अघि
६

भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा

२ घण्टा अघि
७

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

२ घण्टा अघि
८

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

२३ घण्टा अघि
९

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

२३ घण्टा अघि
१०

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

१ दिन अघि
११

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
१२

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ १३, बुधबार (३ महिना अघि)

स्वास्थ्य बीमा कार्यक्रम संकटमा, निजी अस्पतालमा बीमा सेवा स्थगित

  • 2,379 Views
  • काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा पुगेपछि निजी स्वास्थ्य संस्थामा प्रदान हुँदै आएका बीमा सेवाहरू स्थगित गरिएको छ। स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवा बाहेकका सम्पूर्ण बीमा सेवा निजी अस्पताल तथा मेडिकल कलेजहरूमा अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो।

    बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार आगामी जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका निजी स्वास्थ्य संस्थामा ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित बीमा सेवाहरू बन्द हुनेछन्। आकस्मिक सेवा भने यथावत रहने व्यवस्था गरिएको छ।

    बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रम बढ्दो वित्तीय दायित्व, बक्यौता भुक्तानी र प्रशासनिक दबाबका कारण सञ्चालनमा कठिनाइ उत्पन्न भएपछि यस्तो निर्णय लिनुपरेको हो। हालसम्म सेवाप्रदायक संस्थाहरूलाई करिब १६ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको जनाइएको छ।

    देशभर ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिँदै आएका थिए। सेवा स्थगनसँगै ती संस्थाबाट बीमित नागरिकले पाउँदै आएको नियमित स्वास्थ्य सेवा प्रभावित हुने आशंका बढेको छ।

    यसअघि पनि निजी अस्पतालहरूले बीमा दाबी रकम लामो समयदेखि नपाएको, भुक्तानी प्रक्रिया जटिल बनेको तथा सरकारको ढिलासुस्तीका कारण सेवा निरन्तरता कठिन भएको गुनासो गर्दै आएका थिए। केही अस्पतालहरूले त बीमित बिरामी नलिने चेतावनीसमेत दिएका थिए।

    स्वास्थ्य क्षेत्रका जानकारहरूले भने स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन वित्तीय योजना बिना राजनीतिक नाराका रूपमा अघि बढाइएकाले अहिले कार्यक्रम नै संकटमा पुगेको टिप्पणी गरेका छन्।

    नेपालको सामाजिक स्वास्थ्य बीमा प्रणालीअन्तर्गत सेवा प्राप्ति, दाबी भुक्तानी तथा सेवा वर्गीकरणसम्बन्धी कार्यविधि र मापदण्ड कडाइका साथ लागू गरिएको छ। स्वास्थ्य बीमा बोर्डद्वारा जारी निर्देशिकाअनुसार अस्पताल सेवा, औषधि, शल्यक्रिया सामग्री, परीक्षण तथा अन्य चिकित्सा सेवाको दाबी तोकिएको सीमा, दर र आवश्यक कागजातअनुसार मात्र स्वीकार गरिने व्यवस्था गरिएको छ।

    नीतिअनुसार दाबी भुक्तानी सामान्यतया टेन्डरमार्फत निर्धारण गरिएको दरभन्दा अधिकतम २० प्रतिशतसम्म वा तोकिएको सिलिङ दरअनुसार सीमित रहनेछ। एउटै शल्यक्रिया सेटअपभित्र बहु-प्रक्रिया भएमा प्रमुख प्रक्रियाको पूर्ण दाबी गर्न सकिने र अतिरिक्त प्रक्रियाको हकमा ५० प्रतिशत मात्र भुक्तानी हुने व्यवस्था लागू गरिएको छ।

    औषधि तथा चिकित्सा सामग्रीतर्फ एन्टिबायोटिक, एन्टिभाइरल, खोप, शल्यक्रिया डिस्पोजेबल, डायग्नोस्टिक रिएजेन्टलगायत वस्तुहरूका लागि छुट्टाछुट्टै अधिकतम मूल्य सीमा र वार्षिक क्याप तोकिएको छ। सरकारी आपूर्ति वा टेन्डरमार्फत खरिद गरिएका वस्तुहरूको भुक्तानी सोही दरअनुसार सीमित हुनेछ भने टेन्डरबाहिरका वस्तुमा मानक दर लागू हुनेछ।

    अस्पताल सेवाको दाबी प्रक्रिया डिजिटल प्रणालीमा आधारित गरिएको छ। सबै प्रिस्क्रिप्सन, उपचार विवरण, डिस्चार्ज समरी, परीक्षण रिपोर्ट र बिलहरू इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) मार्फत अपलोड गरी ओपन IMIS प्रणालीसँग अनिवार्य रूपमा लिंक गर्नुपर्ने व्यवस्था गरिएको छ।

    आउटपेन्टेन्ट सेवा (OPD) प्रति भेट ५० रुपैयाँमा सीमित गरिएको छ भने एक हप्ताभित्रको फलोअप पनि सोही सीमामा समावेश हुनेछ। इमरजेन्सी सेवाको शुल्क प्रति भेट १०० रुपैयाँमा सीमित भए पनि सेवा-आधारित बिलिङ प्रणाली लागू गरिएको छ। केही सरकारी अनुदान प्राप्त कार्यक्रमका सेवा तथा औषधिहरू बीमा दाबीमा समावेश नहुने स्पष्ट गरिएको छ।

    अस्पताल भर्ना, ICU सेवा र शल्यक्रिया प्याकेजहरूको दाबी दैनिक शुल्क वा प्रक्रिया-आधारित दरअनुसार सीमित हुनेछ। एउटै अपरेसनमा बहु शल्यक्रिया भएमा अतिरिक्त प्रक्रियामा ५० प्रतिशत नियम लागू हुनेछ। उपचारसँग सम्बन्धित सबै पूर्व र पश्चात् सेवाहरू प्याकेजभित्र समेटिनेछ।

    क्षयरोग, खोप, मातृ स्वास्थ्य, मलेरिया लगायतका सरकारी ऊर्ध्वाधर कार्यक्रमहरू बीमा दाबीबाट पूर्ण रूपमा बाहिर राखिएका छन्। साथै, चश्मा, श्रवण यन्त्र, निजी वार्ड अपग्रेड लगायतका सेवामा पनि स्पष्ट सीमा र प्रतिबन्ध लागू गरिएको छ।

    निर्देशिकामा सबै दाबीका लागि चिकित्सकको दर्ता नम्बर, निदान, मेडिकल रेकर्ड, परीक्षण रिपोर्ट र प्रमाणित बिल अनिवार्य गरिएको छ। तोकिएको सीमा नाघेका वा अपूरा कागजात भएका दाबी स्वतः अस्वीकृत हुने व्यवस्था गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
    ४६ सेकेण्ड अघि

  • २

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता
    २0 मिनेट अघि

  • ३

    भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो
    १ घण्टा अघि

  • ४

    वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
    १ घण्टा अघि

  • ५

    कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा
    १ घण्टा अघि

  • ६

    भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा
    २ घण्टा अघि

  • ७

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    २ घण्टा अघि

  • ८

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    २३ घण्टा अघि

  • ९

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    २३ घण्टा अघि

  • १०

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution