• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढ्यो, एक वर्षमै ८९ करोड रुपैयाँभन्दा बढी खुद आम्दानी

४ घण्टा अघि
२

बाल सुधार गृहलाई शिक्षा, सीप विकास र पुनर्स्थापनाको केन्द्र बनाइने : मन्त्री सीता वादी

५ घण्टा अघि
३

इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो

६ घण्टा अघि
४

कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन

७ घण्टा अघि
५

सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद

१ दिन अघि
६

पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च

२ दिन अघि
७

पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय

२ दिन अघि
८

नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक

२ दिन अघि
९

‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित

२ दिन अघि
१०

साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल

३ दिन अघि
११

मेसीको जादुई प्रदर्शनमा अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

३ दिन अघि
१२

राष्ट्र बैंकको एकीकृत परिपत्र : शेयर कर्जा, ईभी बस, ब्याज आम्दानी, निर्माण व्यवसायी र राष्ट्रिय परिचयपत्रमा ठूला परिवर्तन

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र ३, शुक्रबार (३ साल अघि)

माछापुच्छ्रे स्कुललाई आइबी वल्र्ड स्कुलको मान्यता

  • 4,831 Views
  •  काठमाडौँ  , ३ भदौ । ललितपुरको कुसुन्तीमा रहेको माछापुच्छ्रे स्कुललाई आइबी वल्र्ड स्कुलको मान्यता पाएको छ । बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी स्कुलका अध्यक्ष डा विनोदप्रसाद यादवले मान्यताको बारेमा जानकारी दिए । अध्यक्ष डा यादवले माछापुच्छे स्कुल कुसुन्ती ललितपुरले बालबालिकाको सिकाई क्षमता र सिक्ने स्वभावको पहिचान गरि सोही अनुरूपको अन्तरास्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उदेश्यले हालैमात्र इन्टरनेस्नल व्याकालेरियटको औपचारिक रूपमा मान्यता पाएको जानकारी दिए ।

    माछापुच्छ स्कुल सन् १९९५ मा स्थापित भई उच्च गुणस्तरीय शिक्षामा विश्वसनीयता कायम गरेको विद्यालयको रुपमा चिनिएको छ । शिक्षा क्षेत्रलाई राम्ररी निहालेका दूरदर्शी व्यक्तित्व तथा शिक्षाविद् डा. विनोद प्रसाद यादवले अक्टोबर २०१५ मा विद्यालयको नेतृत्व लिई उपत्यकामा पनि एउटा गुणस्तरीय विद्यालय मध्यमस्तरका अभिभावकको पहुँचमा खोल्ने उद्देश्यले अभिप्रेरित भई माछापुच्छ«े स्कुलको स्थापना गरेको बताए ।

    प्रोग्रेशिभ अप्रोच अन्तर्गत बालबालिकालाई उनीहरुकै सहभागितामा ज्ञान निर्माण गराउने यस विद्यालयमा पाठ्यक्रममा आधारित रहेर शिक्षण क्रियाकलाप अघि बढाइन्छ र त्यहाँ पाठ्यपुस्तकलाई शिक्षक र विद्यार्थीले सन्दर्भ सामाग्रीका रुपमा मात्र प्रयोग गर्दछन् ।

    सिकाइलाई कक्षाकोठा भित्र सिमित नगरी जीवन र जगत संग जोड्न विधार्थीलाई पर्याप्त सामाजिक अन्तक्रिया र खोजमुलक भ्रमणमा सहभागि गराइन्छ । प्रयोगमुलक शिक्षालाई व्यवहारमा उतारी समाज परिवर्तनको संवाहक बनाउने लक्ष्य लिएको यस विद्यालयमा नानीवावुहरुको उमेर सुहाउदो वालमैत्री संरचना र सो भित्र इन्टरनेट जडित कक्षा मा स्मार्टबोर्डको सहायताले सहज र सिकाईलाई अझ सवल बनाएको छ । साथै तालिम प्राप्त शिक्षक शिक्षिकाहरुवाट शारिरिक, मानसिक, भावनात्मक, सामाजिक तथा मनोवैज्ञानिक रुपले सुरक्षित रुपमा सिकाइको सहजिकरण भएको यस विद्यालय गुणस्तरिय शिक्षाको खोजिमा रहेका अभिभावकहरुको निर्विकल्प गन्तव्य हुन सक्छ ।

    वाल केन्द्रित शिक्षा अपनाउनको लागि व्यापक रुपमा भौतिक पूर्वाधारको व्यवस्थाका साथै विद्यालयको भवन पूर्ण रुपले भुकम्प प्रतिरोधक रहेको छ र अन्य संरचनाहरु निर्माण गर्दा पूर्ण रुपमा वालमैत्री तरिकाले निर्माण गरिएको छ ।

    यस विद्यालयमा रहेका प्रशस्त कक्षाकोठा, लाइब्रेरी, फिजिक्स, केमिस्ट्री, बायोलोजी ल्याब, कम्प्युटर ल्याब, भाषा ल्याब, आर्ट एण्ड क्राफ्ट कक्षाकोठा, चमेना गृह, सफा पिउने पानीको व्यवस्था, प्रसस्त खेल मैदान जस्तै ः फुटशल, बास्केटबल कोर्ट, टेवलटेनिस कोर्ट, ब्याटमिन्टन कोर्ट, प्राथमिक उपचार कक्ष, किन्डरगार्डेनको लागि छुट्टै खेल मैदान किड ल्याब, स्मार्ट कक्षा कोठा जसले गर्दा विद्यालयमा वालवालिकाले स्वच्छ र स्वस्थ वातावरणमा विश्व स्तरको शिक्षा पाउन सफल भइरहेका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढ्यो, एक वर्षमै ८९ करोड रुपैयाँभन्दा बढी खुद आम्दानी
    ४ घण्टा अघि

  • २

    बाल सुधार गृहलाई शिक्षा, सीप विकास र पुनर्स्थापनाको केन्द्र बनाइने : मन्त्री सीता वादी
    ५ घण्टा अघि

  • ३

    इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो
    ६ घण्टा अघि

  • ४

    कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन
    ७ घण्टा अघि

  • ५

    सरकारी बैंकको अर्बौंको जग्गा व्यवस्थापन अस्तव्यस्त, कतै लालपुर्जा छैन त कतै अतिक्रमण र मोहियानी विवाद
    १ दिन अघि

  • ६

    पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च
    २ दिन अघि

  • ७

    पेन्सन पाउँदै करारमा कार्यरत करिब ४०० कर्मचारी आजदेखि बिदाइ, करार कर्मचारी ‘पुल’ प्रणालीमा राख्ने सरकारको निर्णय
    २ दिन अघि

  • ८

    नेपालको वित्तीय प्रणाली मजबुत तर खराब कर्जा बढ्दो चिन्ताको विषय : राष्ट्र बैंक
    २ दिन अघि

  • ९

    ‘सन्चो बाम’को लोगो अझै दर्ता भएन, रोयल्टी आम्दानीबाट जडीबुटी कम्पनी वञ्चित
    २ दिन अघि

  • १०

    साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    नेपाल नक्सा
    २

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा
    ३

    प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ गठन हुने

    नेपाल नक्सा
    ४

    अर्जेन्टिना र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

    नेपाल नक्सा
    ६

    विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution