• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षास्थल स्थापना

४२ मिनेट अघि
२

बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

४ घण्टा अघि
३

नेपाली श्रमिकको हितमा मलेसियासँग प्रधानमन्त्री शाहको पहल

४ घण्टा अघि
४

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा भीआईपी बिदाइ कार्यक्रम नहुने

५ घण्टा अघि
५

निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशन, असोज १२ सम्म सच्याउने समय

६ घण्टा अघि
६

प्रतिनिधिसभा बैठक बस्दै, नागरिक लगानी कोष विधेयक अघि बढाइने

६ घण्टा अघि
७

नेप्सेको प्राविधिक समस्या समाधान , नेप्सेमा कारोबार सुचारु

६ घण्टा अघि
८

डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु

६ घण्टा अघि
९

जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नेपाल–भुटान सहकार्यमा जोड

७ घण्टा अघि
१०

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै

७ घण्टा अघि
११

नेपाल–जापान सम्बन्ध थप बलियो बनाउने विषयमा मन्त्रीस्तरीय भेटवार्ता

७ घण्टा अघि
१२

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्रीबीच भेटवार्ता

७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ आश्विन ३१, शुक्रबार (११ महिना अघि)

नयाँ दल खोल्ने तयारीमा मिरज ढुंगाना

  • 7,228 Views
  • काठमाडौँ । जेन–जी युवा नेता मिरज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन्। ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन मार्फत दलको घोषणा गर्ने जानकारी दिएका छन्।

    सामाजिक सञ्जालमा जारी भिडियोमा ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने एजेन्डा सहित दल दर्ता गर्न लागिएको बताएका छन्। उनले नयाँ दल गठनको उद्देश्य वर्तमान राजनीतिक अवस्थालाई सम्बोधन गर्नु रहेको बताउँदै, “राजनीतिक दल खोल्नुको अर्थ वर्तमान अवस्थामा मात्रै निर्वाचनमा जानु होइन,” भने।

    ढुंगानाले जोड दिएका छन् कि जबसम्म प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली, विदेशस्थित नेपालीको मतदान अधिकार र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय स्थापना हुँदैन, उनीहरूले निर्वाचनमा भाग लिने छैनन्। साथै, ७८ जनाको ज्यान जानेगरि भदौ २३–२४ को जेन–जी आन्दोलनलाई स्मरण गर्दै शान्तिपूर्ण संघर्ष जारी राख्ने पनि बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षास्थल स्थापना
    ४२ मिनेट अघि

  • २

    बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
    ४ घण्टा अघि

  • ३

    नेपाली श्रमिकको हितमा मलेसियासँग प्रधानमन्त्री शाहको पहल
    ४ घण्टा अघि

  • ४

    प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा भीआईपी बिदाइ कार्यक्रम नहुने
    ५ घण्टा अघि

  • ५

    निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशन, असोज १२ सम्म सच्याउने समय
    ६ घण्टा अघि

  • ६

    प्रतिनिधिसभा बैठक बस्दै, नागरिक लगानी कोष विधेयक अघि बढाइने
    ६ घण्टा अघि

  • ७

    नेप्सेको प्राविधिक समस्या समाधान , नेप्सेमा कारोबार सुचारु
    ६ घण्टा अघि

  • ८

    डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु
    ६ घण्टा अघि

  • ९

    जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नेपाल–भुटान सहकार्यमा जोड
    ७ घण्टा अघि

  • १०

    प्रधानमन्त्री शाह आज अमेरिका जाँदै
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ३

    रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्सातर्फ सरे यात्रु

    नेपाल नक्सा
    ४

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

    नेपाल नक्सा
    ५

    उच्च अदालतका न्यायाधीशमा तीन जनाको नाम सिफारिस

    नेपाल नक्सा
    ६

    जोखिम सीमा तोकियो, उल्लङ्घनमा जवाफदेही को?

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution