• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३१, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कालोबजारी नियन्त्रण गर्न उद्योगमन्त्रीलाई प्रसाईंको आग्रह

१ घण्टा अघि
२

चामलदेखि ग्याससम्मको मूल्यवृद्धिप्रति सांसद केसीको आपत्ति

१ घण्टा अघि
३

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बौल्डिनको भेट

२ घण्टा अघि
४

बाढीपछि दक्षिण कोरिया भ्रमण रद्द गरे ऊर्जामन्त्री श्रेष्ठले

३ घण्टा अघि
५

सम्बन्धविच्छेद होइन, बहुविवाहमा कानुनी कदम चाल्दै रञ्जिता

४ घण्टा अघि
६

दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद गुम्यो

४ घण्टा अघि
७

कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न, बिहीबारदेखि यातायात खुल्ने

४ घण्टा अघि
८

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

५ घण्टा अघि
९

आमालाई ६ महिना, बाबुलाई ४२ दिन सुत्केरी बिदा पुर्‍याउने सरकारको तयारी

५ घण्टा अघि
१०

मन्त्रिपरिषद् बैठक बस्दै

५ घण्टा अघि
११

जोखिम सीमा तोकियो, उल्लङ्घनमा जवाफदेही को?

११ घण्टा अघि
१२

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार (१ घण्टा अघि)

चामलदेखि ग्याससम्मको मूल्यवृद्धिप्रति सांसद केसीको आपत्ति

  • 338 Views
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले दैनिक उपभोग्य सामानको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संकटको अवस्थालाई केही व्यवसायीले बढी नाफा कमाउने अवसर बनाएको आरोप लगाए।

    उनका अनुसार पछिल्लो समय चामलको मूल्य प्रतिबोरा २ हजार ७ सय रुपैयाँ, सूर्यमुखी तेल ३ सय रुपैयाँ, तोरीको तेल ४ सय ४० रुपैयाँ र खसीको मासु १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ। अण्डाको मूल्य पनि प्रतिगोटा २५ रुपैयाँ पुगेको उनले बताए। सागपात र फलफूलको मूल्य बढ्दा सर्वसाधारणलाई दैनिक खर्च चलाउन कठिन भएको उनको भनाइ छ।

    सांसद केसीले पछिल्लो चार महिनामा मूल्यवृद्धि ४.५६ प्रतिशत पुगेको उल्लेख गर्दै बजार अनुगमन प्रभावकारी नभएको बताए। उनले काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार ग्यास सिलिन्डर आवश्यक पर्ने भए पनि आधाभन्दा कम आपूर्ति भइरहेको दाबी गरे।

    ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था रहेको तर कालोबजारमा प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा सजिलै पाइने गरेको उनले बताए। उनले महँगी र कालोबजारी नियन्त्रण गरी जनतालाई राहत दिन सरकार गम्भीर हुनुपर्ने माग गरे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कालोबजारी नियन्त्रण गर्न उद्योगमन्त्रीलाई प्रसाईंको आग्रह
    १ घण्टा अघि

  • २

    चामलदेखि ग्याससम्मको मूल्यवृद्धिप्रति सांसद केसीको आपत्ति
    १ घण्टा अघि

  • ३

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बौल्डिनको भेट
    २ घण्टा अघि

  • ४

    बाढीपछि दक्षिण कोरिया भ्रमण रद्द गरे ऊर्जामन्त्री श्रेष्ठले
    ३ घण्टा अघि

  • ५

    सम्बन्धविच्छेद होइन, बहुविवाहमा कानुनी कदम चाल्दै रञ्जिता
    ४ घण्टा अघि

  • ६

    दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद गुम्यो
    ४ घण्टा अघि

  • ७

    कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न, बिहीबारदेखि यातायात खुल्ने
    ४ घण्टा अघि

  • ८

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
    ५ घण्टा अघि

  • ९

    आमालाई ६ महिना, बाबुलाई ४२ दिन सुत्केरी बिदा पुर्‍याउने सरकारको तयारी
    ५ घण्टा अघि

  • १०

    मन्त्रिपरिषद् बैठक बस्दै
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

    नेपाल नक्सा
    ३

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

    नेपाल नक्सा
    ४

    काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

    नेपाल नक्सा
    ५

    मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

    नेपाल नक्सा
    ६

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution