• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २४, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

४ सेकेण्ड अघि
२

भदौ २४ लाई प्रचण्डले भने ‘कालो दिन’

२५ मिनेट अघि
३

२४ भदौको घटनाका दोषीमाथि कारबाही गर्न ओलीको माग

३४ मिनेट अघि
४

आज संसदमा रवि लामिछानेले सम्बोधन गर्दै

४८ मिनेट अघि
५

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

५५ मिनेट अघि
६

हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते

२१ घण्टा अघि
७

जेनजीको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग नगर्न रविको आग्रह

२१ घण्टा अघि
८

सहिदको सपना पूरा गर्न नयाँ पुस्तासँगै अघि बढ्न सरकारको आग्रह

२२ घण्टा अघि
९

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना

२२ घण्टा अघि
१०

जेन जेड आन्दोलनका छानबिन प्रतिवेदन सार्वजनिक गर्न नागरिक अगुवाको माग

२२ घण्टा अघि
११

वर्ल्डलिंकद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग

२२ घण्टा अघि
१२

जेन–जी आन्दोलनको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आङदेम्बेको माग

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ माघ २८, सोमबार (१ साल अघि)

कुमारी बैंक लिमिटेड र अप्टिक आइजबीच विशेष छुट सम्बन्धी सम्झौता

  • 6,231 Views
  • काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिलबीच बैंकका ग्राहकहरूलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

    यस सम्झौता अनुसार, अप्टिक आइजका सेवा अन्तर्गत ग्राहकहरूलाई फ्रेम र सनग्लासहरूमा १५%, आँखा जाँचको ओपीडी टिकटमा १०%, ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रिस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स तथा कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट उपलब्ध गराइनेछ। साथै, चश्माको सामान्य मर्मत तथा परामर्श निःशुल्क प्रदान गरिनेछ।

    विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ। बैंकले आगामी दिनहरूमा पनि सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति विभिन्न सहकार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मलेसियामा मेडिकल हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
    ४ सेकेण्ड अघि

  • २

    भदौ २४ लाई प्रचण्डले भने ‘कालो दिन’
    २५ मिनेट अघि

  • ३

    २४ भदौको घटनाका दोषीमाथि कारबाही गर्न ओलीको माग
    ३४ मिनेट अघि

  • ४

    आज संसदमा रवि लामिछानेले सम्बोधन गर्दै
    ४८ मिनेट अघि

  • ५

    आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै
    ५५ मिनेट अघि

  • ६

    हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते
    २१ घण्टा अघि

  • ७

    जेनजीको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग नगर्न रविको आग्रह
    २१ घण्टा अघि

  • ८

    सहिदको सपना पूरा गर्न नयाँ पुस्तासँगै अघि बढ्न सरकारको आग्रह
    २२ घण्टा अघि

  • ९

    राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना
    २२ घण्टा अघि

  • १०

    जेन जेड आन्दोलनका छानबिन प्रतिवेदन सार्वजनिक गर्न नागरिक अगुवाको माग
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ३

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ४

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

    नेपाल नक्सा
    ५

    भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution