• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २२, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजको सन्देश : भोटेकोशी बाढीपछि नेपाल एक्लै छैन

५ घण्टा अघि
२

भोटेकोसी बाढीबाट ४२ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त,पुनर्निर्माणका लागि ९ खर्बसम्म खर्च लाग्ने अनुमान

५ घण्टा अघि
३

विपद्का बेला रास्वपा सांसदले देखावटी गरेको बाँस्कोटाको आरोप

६ घण्टा अघि
४

रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, रसुवा बाढीमा दुःख व्यक्त

७ घण्टा अघि
५

पाकिस्तानद्वारा नेपालका बाढीपीडितका लागि १०० टन राहत सामग्री सहयोग

७ घण्टा अघि
६

नेपालको सुरुङ उद्धार अभियान जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स

७ घण्टा अघि
७

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

७ घण्टा अघि
८

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने

७ घण्टा अघि
९

ज्वालामुखीको खरानीले इन्डोनेसियाका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित

७ घण्टा अघि
१०

मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

१ दिन अघि
११

केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै

१ दिन अघि
१२

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७९ कार्तिक २८, सोमबार (३ साल अघि)

चुनाव आयो भन्छन्, खै कहाँ आयो चुनाव?

  • 4,162 Views
  • डुम्रे ,२८ कात्तिक | पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली, डुम्रेलाई व्यस्त राजमार्ग मानिन्छ। यस राजमार्गमार्फत् स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र पोखराबाट काठमाडौँं, विराटनगर, महेन्द्रनगरलगायत विभिन्न स्थानमा पुग्ने हजारौँं सवारीसाधन दमौली, डुम्रे, दुलेगौँंडा, आँबुखैरेनी भएर आवतजावत गर्दछन्। यी सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई बिक्री गर्न हातमा सामान बोकेर सडकमा व्यापार गर्ने व्यक्ति झ्याल झ्याल र ढोका ढोका पुग्छन्।

    मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मिति नजिकिँदै आउँदा पनि उनीहरु बेखबर छन्। यता निर्वाचनको माहोल तातिएको छ भने ती सडक व्यापारी हातमा बोकेको सामान समयमै कसरी बिक्री गर्न सकिन्छ  भन्ने चिन्तामा दौडिरहेका हुन्छन्।

    चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,’ उनी भन्छिन्,  ‘घरमा भोट माग्न आएका थिए नेताहरु भन्थे केटकेटीले। हामीलाई भने आफ्नै चटारो छ। चुनावमा जानुभन्दा यहाँ सामान बिक्री गरे एक छाक चामल त किन्न सक्छौंँ। चुनावमा गयो हाम्रो साँझमा चुलोे बल्दैन । नेताले चुलो बाल्न मद्दत गर्दिने होइनन्,’ कुमाल भन्छिन्।

    उनी जस्तै तनहुँको भानु नगरपालिका–१ साजबोटेका २५ वर्षीय राजु परियार भन्छन्, ‘नेताहरु भोट माग्न हिँडेको देखिन्छ। हामीलाई केको मतलब भयो र न  उनीहरुले हाम्रो  चुलो बाल्न एक मुठी चामलको व्यवस्था नै गरिदिन्छन्। हाम्रो दुःख बुझ्दैनन् नेताहरुले। नेताले बुझ्ने भए त हामीजस्ता सुकुम्वासीको समस्या बुझेर समाधान गरिदिन्थे होलान् नि।’

    ‘हामीलाई यो धुलाम्मे सडकमा बसको पछि लागेर दौडिन रहर छैन नि। कसले बुझिदिने हाम्रो समस्या। आफ्नो समस्या आफैँसँग छ। पीडा पोखेर समाधान हुँदैन। जागिर गर्न पाउने भए त हामी पनि सडकमा दौडिने थिएनम नि,’ उनले भने, ‘हातमा सामान बोक्यो दौडियो। जसैगरी साँझमा चुलोमा आगो पनि बाल्नुपर्छ।’

    ‘हाम्रो समस्या सधैँ ज्यूँका त्यूँ छ। हामीजस्ता विपन्नको कुरा न त सरकारसम्म पुग्छ, न त नेताले हाम्रा दुःखका दिन फेर्दिन्छन्। हामी यही बाटोमा झण्डा फराएर गाडी हेर्दै सामान बेच्न दौडिरहन्छौंँ,’ परियार भन्छन्। चुनावको दिनमा सार्वजनिक बिदा हुनुका साथै सवारीसाधनको आवतजावत बन्द हुनेहुँदा मतदानका लागि भने सोच्नैपर्ने अवस्था रहेको उनले बताए।

    हाम्रो समस्या समाधान गर्छु भन्ने तर पूरा नगर्ने उम्मेदवारलाई मतदान नगर्ने परियारको भनाइ छ। ‘हामीलाई धुलाम्य सडकमा बसको पछि दौडिन नपर्ने बनाउन प्रयास गर्ने उम्मेदवार को छ भन्ने बुझेर मतदान गर्नेछौंँ। मुखले बोलेर होइन हाम्रो समस्या समाधान गर्ने र सुकुम्वासीको समस्या समाधान गर्न लागिपर्ने उम्मेदवारलाई भोट हाल्न सकिन्छ,’ उनले भने।

    उनीहरु जस्तै सडकमा व्यापार गर्ने व्यक्तिका लागि मतदान गर्ने वातावरण र निर्वाचनमा सहभागी गराउने प्रयासमा पनि उम्मेदवार वा सम्बन्धित स्थानीयका नेताले सोच्नुपर्ने भएको छ। स्थानीय नेताको यसतर्फ चासो पुगेमा उनीहरुको समस्या उच्च निकायसम्म पु¥याएर समाधान गर्न सकिन्छ।

    यस्ता विपन्न वर्गको दुःख र समस्या समाधान गर्ने निष्ठावान उम्मेदवार वा नेताको आवश्यकता रहेको उनीहरुको अपेक्षा छ। अहिले घरदैलो अभियान चलिरहेको छ। सडकमा पनि मतदाता दौडिरहेका छन् तर ती सडकमा सामान बोकेर दौडिने विपन्न वर्गतर्फ उम्मेदवारको ध्यान भने खिचिएको छैन।  रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजको सन्देश : भोटेकोशी बाढीपछि नेपाल एक्लै छैन
    ५ घण्टा अघि

  • २

    भोटेकोसी बाढीबाट ४२ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त,पुनर्निर्माणका लागि ९ खर्बसम्म खर्च लाग्ने अनुमान
    ५ घण्टा अघि

  • ३

    विपद्का बेला रास्वपा सांसदले देखावटी गरेको बाँस्कोटाको आरोप
    ६ घण्टा अघि

  • ४

    रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, रसुवा बाढीमा दुःख व्यक्त
    ७ घण्टा अघि

  • ५

    पाकिस्तानद्वारा नेपालका बाढीपीडितका लागि १०० टन राहत सामग्री सहयोग
    ७ घण्टा अघि

  • ६

    नेपालको सुरुङ उद्धार अभियान जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स
    ७ घण्टा अघि

  • ७

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
    ७ घण्टा अघि

  • ८

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने
    ७ घण्टा अघि

  • ९

    ज्वालामुखीको खरानीले इन्डोनेसियाका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित
    ७ घण्टा अघि

  • १०

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    २

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ३

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution