• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

१ घण्टा अघि
२

केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै

१ घण्टा अघि
३

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

३ घण्टा अघि
४

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

३ घण्टा अघि
५

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

४ घण्टा अघि
६

भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो

४ घण्टा अघि
७

वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

५ घण्टा अघि
८

कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा

५ घण्टा अघि
९

भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा

६ घण्टा अघि
१०

महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड

६ घण्टा अघि
११

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१ दिन अघि
१२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ माघ २३, बुधबार (१ साल अघि)

२१औं वार्षिकोत्सवमा नेपाल टेलिकमद्वारा VoWiFi सेवा सुरु, 5G को तयारी

  • 3,988 Views
  • काठमाडौं, माघ २२ – नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। केन्द्रीय कार्यालयसहित विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयहरूमा विशेष समारोहको आयोजना गरिएको थियो।

    केन्द्रीय कार्यालयमा आयोजित मुख्य समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। उक्त अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङ प्रमुख अतिथि रहनुभएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका संस्थानहरूमध्ये सबैभन्दा गौरवशाली इतिहास बोकेको उल्लेख गर्नुभएको छ। उहाँले दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण नेपाल टेलिकमको कार्यदक्षतामा देखिएको प्रभावको समीक्षा गर्दै आवश्यक सुधारका उपायहरू अपनाउन आग्रह गर्नुभएको छ। साथै, सेवाको आधुनिकीकरण, विस्तार र परिमार्जन गर्दै देशभर 4G सेवाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै सरकारको नीति परिमार्जन गरी टेलिकमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सहयोग प्रदान गरिने बताउनुभएको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले टेलिकमले विकट तथा दुर्गम भेगसम्म सेवा विस्तार गर्दै आएकोमा प्रशंसा गर्दै बजार प्रतिस्पर्धामा टिक्न सेवा विविधीकरण, बजार रणनीति सुदृढीकरण तथा उपभोक्ता गुनासा शीघ्र सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले डिजिटल विभाजन न्यूनीकरण गर्दै मुलुकलाई डिजिटलाइजेसनतर्फ अघि बढाउन टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपाल टेलिकम हालसम्म अग्रणी सेवा प्रदायकको रूपमा रहेको उल्लेख गर्दै भविष्यमा समेत सो स्थान कायम राख्न कम्पनीले समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँले ग्राहक अनुभव सुधारका लागि विस्तृत अनुसन्धान आवश्यक रहेकोमा जोड दिनुभएको छ।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको हालको अवस्था तथा आगामी योजनाबारे जानकारी गराउँदै मुलुकभर 4G LTE तथा अप्टिकल फाइबरमा आधारित FTTH सेवा सञ्चालनमा आइसकेपछि ग्राहक संख्या उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिनुभएको छ। हाल कुल मोबाइल डाटा खपतको ९० प्रतिशतभन्दा बढी हिस्सा 4G सेवाले ओगटेको बताउँदै ग्रामीण दूरसञ्चार विकास कोषमार्फत जडान भएका अप्टिकल फाइबर नेटवर्कको सह-प्रयोग थालनी गरिएको, हाइवे नेटवर्क सुधार कार्य निरन्तर जारी रहेको र चाँडै नै 5G सेवा भित्र्याउने लक्ष्य रहेको जानकारी गराइएको छ।

    वार्षिकोत्सवकै अवसर पारेर VoWiFi सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको तथा टेलिकम एप तथा वेबसाइटमार्फत eSIM सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिइएको छ। यसबाट उपभोक्ताहरूलाई थप सुविधा प्रदान हुने अपेक्षा गरिएको छ।

    नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण संरक्षण, प्रकोप व्यवस्थापन, गरिबी निवारण, उद्यमशीलता तथा खेलकुदका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै क्रममा, आगामी SEE परीक्षामा सहभागी हुने विकट क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयका दुई लाख विद्यार्थीलाई अनलाइन माध्यमबाट निःशुल्क शिक्षा सेवा उपलब्ध गराउने, तीन अन्तर्राष्ट्रिय तथा ३१ आन्तरिक विमानस्थलमा निःशुल्क Wi-Fi सेवा प्रदान गर्ने तथा विभिन्न सामुदायिक पुस्तकालयहरूमा इ-लाइब्रेरी सेवा उपलब्ध गराउने योजनाबारे जानकारी दिइएको छ। साथै, दृष्टिविहीन तथा वृद्ध नागरिकलाई कम्प्युटर, सेतो छडी तथा थर्मसजस्ता उपयोगी सामग्री प्रदान गरिने, प्राकृतिक प्रकोप प्रभावित क्षेत्रलाई सहयोग गरिने तथा धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरूको संरक्षणमा योगदान दिइने जानकारी गराइएको छ।

    नेपाल टेलिकमले वार्षिकोत्सवका अवसरमा विभिन्न आकर्षक ‘Anniversary Package’ हरू सार्वजनिक गरेको छ, जुन 1415*11# डायल गरेर, टेलिकम एप वा वेबसाइटमार्फत खरिद गर्न सकिनेछ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह
    १ घण्टा अघि

  • २

    केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै
    १ घण्टा अघि

  • ३

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल
    ३ घण्टा अघि

  • ४

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
    ३ घण्टा अघि

  • ५

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाको प्रतिबद्धता
    ४ घण्टा अघि

  • ६

    भोटेकोशी बाढीमा मृत्यु भएका २४४ जनाको शव शिक्षण अस्पताल ल्याइयो
    ४ घण्टा अघि

  • ७

    वैकल्पिक मार्गबाट दुई दिनमै उपत्यकामा ५८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
    ५ घण्टा अघि

  • ८

    कान्ति राजमार्गमा पहिरो पन्छाउने काम अन्तिम चरणमा
    ५ घण्टा अघि

  • ९

    भोटेकोशी बाढीपछि देवीघाटमा तुइन सञ्चालनमा
    ६ घण्टा अघि

  • १०

    महाविपद्पछि उपत्यकावासीको सामूहिक आवाज : बेपत्ताको खोजी र पुनर्निर्माणमा जोड
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution