• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय

९ घण्टा अघि
२

कीर्तिपुरमा निजी गाडीमा आगलागी,कारबाट एक जनाको शव निकालियो

९ घण्टा अघि
३

सिक्किममा जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा ८ कामदारको मृत्यु

११ घण्टा अघि
४

प्रधानमन्त्री बालेन शाहले आज नेपाल तयारी पोसाक उद्योगीसँग छलफल गर्दै

१२ घण्टा अघि
५

असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको कर मिनाहा

१२ घण्टा अघि
६

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, ३० दिनपछि ५० प्रतिशत शुल्क लागू हुने

१२ घण्टा अघि
७

घरायसी विवादपछि युवतीको आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पतालमा उपचार

१३ घण्टा अघि
८

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

१३ घण्टा अघि
९

सक्कली बिल लिएर बन्नुहोस् लखपति, सरकारको नयाँ योजना सुरु

१३ घण्टा अघि
१०

सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

१८ घण्टा अघि
११

मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

१ दिन अघि
१२

६६ स्थानीय तहका भूमिहीनलाई जग्गाका लागि ३५ दिनभित्र आवेदन दिन आह्वान

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ अषाढ ९, आईतबार (२ साल अघि)

सिड्नीको ‘नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज’ मा क्राइकस स्वीकृति प्राप्त बि.एस.डब्ल्यु कार्यक्रम सुरु

  • 4,301 Views
  • काठमाडौं, नेपाल – सिड्नीस्थित नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) ले स्नातक तहमा ‘सोसियल वर्क’ (बि.एस.डब्ल्यु) कार्यक्रम सञ्चालन गर्नका लागि क्राइकस स्वीकृति प्राप्त गरेको छ। यससँगै कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई बि.एस.डब्ल्यु पढाउन पाउने भएको हो।

    क्राइकस (Commonwealth Register of Institutions and Courses for Overseas Students) कोड अस्ट्रेलियाली शिक्षण संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न स्वीकृत पाठ्यक्रमहरूको लागि दिइने विशिष्ट पहिचान सङ्ख्या हो। यो स्वीकृति प्राप्त गरेपछि न्याप्स सिड्नीले स्नातक तहमा ‘सोसियल वर्क’ (बि.एस.डब्ल्यु) मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न आवश्यक मापदण्ड पूरा गरेको छ।

    क्राइकस स्वीकृति प्राप्त गरेपछि न्याप्स सिड्नीका रिजनल मार्केटिङ म्यानेजर मुकेश धमलाले यसलाई अत्यन्तै महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले भने, “यसले क्याम्पसको उच्च गुणस्तरीय शिक्षा र विश्वभरका सामाजिक विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीलाई ज्ञान दिने प्रतिबद्धता देखाएको छ।” न्याप्स सिड्नी क्याम्पसको बि.एस.डब्ल्यु कार्यक्रम (CRICOS Code: 116109A) विद्यार्थीहरूलाई विभिन्न सामाजिक कार्यहरूमा अर्थपूर्ण प्रभाव पार्न आवश्यक सीप र ज्ञान प्रदान गर्न डिजाइन गरिएको उनको भनाइ छ।

    धमलाले क्राइकस स्वीकृति प्राप्त गरेर आफूहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि स्वागतको ढोका खोल्न तयार भएको र यसले क्याम्पस समुदायलाई विविध दृष्टिकोण र अनुभवहरूले समृद्ध बनाउने विश्वास व्यक्त गरे। यद्यपि क्राइकस स्वीकृति प्राप्त भए पनि ‘अस्ट्रेलियन एसोसिएसन अफ सोसियल वर्कस’ (ए.ए.एस.डब्ल्यु) बाट यो कार्यक्रमले मान्यता प्राप्त गर्न बाँकी रहेको र आफूहरू उक्त मान्यताका लागि पनि काम गरिरहेको जानकारी दिए।

    हाल, न्याप्स सिड्नीमा ‘ब्याचलर अफ अकाउन्टिङ’ तथा ‘ब्याचलर अफ इस्लामिक बिजनेस’ कार्यक्रमहरू अध्यापन भइरहेको छ। कलेजले थप नयाँ विषयहरू भित्र्याउने र अर्को धेरै खोजिने स्थानमा नयाँ क्याम्पस खोल्ने तयारी गरेको छ। सन् २०२१ मा सञ्चालन अनुमति पाएको न्याप्स एक निजी क्षेत्रको उच्च शिक्षा प्रदायक संस्था हो।

    यसको सञ्चालक नेपाली मूलका अस्ट्रेलियन व्यवसायी मात्रिका बिमली तथा अधिवक्ता सुमन भेटवाल रहेका छन्। साथै, अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा नेतृत्वदायी भूमिका निभाइसकेका व्यक्तित्वहरू पनि सञ्चालक समितिमा रहेका छन्। सोही समूहले अस्ट्रेलियामा अन्य ३ वटा भोकेसनल कलेज पनि सञ्चालन गरिरहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय
    ९ घण्टा अघि

  • २

    कीर्तिपुरमा निजी गाडीमा आगलागी,कारबाट एक जनाको शव निकालियो
    ९ घण्टा अघि

  • ३

    सिक्किममा जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा ८ कामदारको मृत्यु
    ११ घण्टा अघि

  • ४

    प्रधानमन्त्री बालेन शाहले आज नेपाल तयारी पोसाक उद्योगीसँग छलफल गर्दै
    १२ घण्टा अघि

  • ५

    असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको कर मिनाहा
    १२ घण्टा अघि

  • ६

    अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, ३० दिनपछि ५० प्रतिशत शुल्क लागू हुने
    १२ घण्टा अघि

  • ७

    घरायसी विवादपछि युवतीको आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पतालमा उपचार
    १३ घण्टा अघि

  • ८

    संसदीय सुनुवाइ समितिको बैठक बस्दै
    १३ घण्टा अघि

  • ९

    सक्कली बिल लिएर बन्नुहोस् लखपति, सरकारको नयाँ योजना सुरु
    १३ घण्टा अघि

  • १०

    सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल टेलिकम र मौसम विभागबीच विपद् पूर्वसूचना सम्झौता, जोखिम क्षेत्रमा एसएमएसमार्फत सूचना पठाइने

    नेपाल नक्सा
    २

    वीर अस्पतालमा स्वास्थ्य उपकरणको प्रभावकारी उपयोग नहुँदा बिरामी मारमा

    नेपाल नक्सा
    ३

    पाँच वर्षयता पहिलोपटक ५० प्रतिशतभन्दा तल पुँजीगत खर्च

    नेपाल नक्सा
    ४

    मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

    नेपाल नक्सा
    ५

    साल्ट ट्रेडिङले बिक्री गर्‍यो ८५ हजारभन्दा बढी बोरा रासायनिक मल

    नेपाल नक्सा
    ६

    उपसभामुख रुवी कुमारीको नेतृत्वमा नेपाली टोली चीन प्रस्थान

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution