• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा भीआईपी बिदाइ कार्यक्रम नहुने

४१ मिनेट अघि
२

निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशन, असोज १२ सम्म सच्याउने समय

१ घण्टा अघि
३

प्रतिनिधिसभा बैठक बस्दै, नागरिक लगानी कोष विधेयक अघि बढाइने

१ घण्टा अघि
४

नेप्सेको प्राविधिक समस्या समाधान , नेप्सेमा कारोबार सुचारु

१ घण्टा अघि
५

डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु

२ घण्टा अघि
६

जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नेपाल–भुटान सहकार्यमा जोड

२ घण्टा अघि
७

प्रधानमन्त्री शाह आज अमेरिका जाँदै

२ घण्टा अघि
८

नेपाल–जापान सम्बन्ध थप बलियो बनाउने विषयमा मन्त्रीस्तरीय भेटवार्ता

२ घण्टा अघि
९

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्रीबीच भेटवार्ता

२ घण्टा अघि
१०

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन : संगठन विस्तार र जिम्मेवारी बाँडफाँटबारे छलफल हुँदै

२ घण्टा अघि
११

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

२ घण्टा अघि
१२

विद्युत् महसुलमा लाग्दै आएको भ्याट हटाउने तयारी ,ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ पौष ४, बिहिबार (१ साल अघि)

नेपाल–चीन साझेदारी : २७ लाख मेट्रिक टन प्रशोधित भैंसीको मासु वार्षिक निर्यातको सम्झौता

  • 9,702 Views
  • काठमाण्डौ । नेपाल र चीनका निजी क्षेत्रका साझेदारहरूले वार्षिक १.५ अर्ब अमेरिकी डलर बराबरको प्रशोधित भैंसीको मासु चीन निर्यात गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालको हिमालयन फूड इन्टरनेसनल र चीनको शाङ्गाई जियान फूड कम्पनी लिमिटेडबीच यो सम्झौता भएको हो।

    समझदारीअनुसार, पहिलो चरणमा वार्षिक २७ लाख मेट्रिक टन प्रशोधित मासु निर्यात गरिनेछ। साथै, आगामी ६ महिनाभित्र पूर्ण रूपमा स्वचालित पशु वधशाला निर्माण गर्ने योजना पनि सम्झौतामा उल्लेख छ।

    यो पहल प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच हस्ताक्षर गरिएको प्रशोधित भैंसीको मासु व्यापारसम्बन्धी प्रोटोकलको परिणामस्वरूप आएको हो। २०११ मा स्थापना भएको हिमालयन फूड इन्टरनेसनल मासु निर्यातमा विशेषज्ञ छ, भने शाङ्गाई जियान फूड कम्पनीले चीनभर ६,००० भन्दा बढी आउटलेटहरू सञ्चालन गर्दै आएको छ।

    कम्पनीले नेपालमा २० अर्ब रुपैयाँ लगानी गर्ने र भैंसी पालनका लागि प्राविधिक सहयोग उपलब्ध गराउने इच्छा व्यक्त गरेको छ। पशु वधशाला उद्यमी संघका अध्यक्ष डा. नवीनकुमार शर्माका अनुसार, यस सहकार्यले पशुपालन क्षेत्रमा संलग्न नेपाली युवाहरूलाई ठूलो फाइदा पुर्‍याउनेछ। कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले चिनियाँ मापदण्डअनुसारको मासु उत्पादन र निर्यात गर्न कटिबद्ध रहेको बताए।

    उनले पशु वधशाला तथा मासु निरीक्षण ऐनलाई प्रभावकारी बनाउने र पशुपालन प्रवर्द्धनका लागि आवश्यक नीति ल्याउने घोषणा गरे। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यो सम्झौताले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा ठूलो योगदान पुर्‍याउने धारणा राखे। चीनका राजदूत छेन सोङले सम्झौताप्रति सन्तुष्टि व्यक्त गर्दै यसले दुई देशबीचको व्यापार सहकार्यलाई सुदृढ बनाउने बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा भीआईपी बिदाइ कार्यक्रम नहुने
    ४१ मिनेट अघि

  • २

    निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशन, असोज १२ सम्म सच्याउने समय
    १ घण्टा अघि

  • ३

    प्रतिनिधिसभा बैठक बस्दै, नागरिक लगानी कोष विधेयक अघि बढाइने
    १ घण्टा अघि

  • ४

    नेप्सेको प्राविधिक समस्या समाधान , नेप्सेमा कारोबार सुचारु
    १ घण्टा अघि

  • ५

    डाटा हबको प्राविधिक समस्या समाधान, नेप्सेको सेयर कारोबार आजदेखि सुचारु
    २ घण्टा अघि

  • ६

    जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नेपाल–भुटान सहकार्यमा जोड
    २ घण्टा अघि

  • ७

    प्रधानमन्त्री शाह आज अमेरिका जाँदै
    २ घण्टा अघि

  • ८

    नेपाल–जापान सम्बन्ध थप बलियो बनाउने विषयमा मन्त्रीस्तरीय भेटवार्ता
    २ घण्टा अघि

  • ९

    परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्रीबीच भेटवार्ता
    २ घण्टा अघि

  • १०

    एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन : संगठन विस्तार र जिम्मेवारी बाँडफाँटबारे छलफल हुँदै
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ३

    रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्सातर्फ सरे यात्रु

    नेपाल नक्सा
    ४

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

    नेपाल नक्सा
    ५

    उच्च अदालतका न्यायाधीशमा तीन जनाको नाम सिफारिस

    नेपाल नक्सा
    ६

    जोखिम सीमा तोकियो, उल्लङ्घनमा जवाफदेही को?

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution