• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ३, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

२ दिन अघि
२

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

२ दिन अघि
३

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

२ दिन अघि
४

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

२ दिन अघि
५

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

२ दिन अघि
६

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

२ दिन अघि
७

काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

२ दिन अघि
८

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

३ दिन अघि
९

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

३ दिन अघि
१०

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

४ दिन अघि
११

प्रस्तावित राजदूत सुनार र खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत, १० जनाको अनुमोदन

४ दिन अघि
१२

साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

४ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८१ फागुन १८, आईतबार (१ साल अघि)

स्याङ्जामा नवग्रह मन्दिर उद्घाटन: धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा

  • 9,485 Views
  • स्याङ्जा — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ। मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रिको अवसर पारेर सम्पन्न गरिएको हो। फागुन ६ गतेदेखि नौ दिनसम्म सञ्चालन भएको धार्मिक महोत्सव १४४ वर्षमा एक पटक आउने महाकुम्भ मेलाको समयमा आयोजना गरिएको थियो।

    अर्जुनचौपारीमा सम्पन्न यो धार्मिक महोत्सव परम्परागत धार्मिक अनुष्ठानहरू भन्दा केही भिन्न रहेको जनाइएको छ। अन्य धार्मिक महोत्सवहरू आर्थिक संकलनमा केन्द्रित रहने प्रवृत्तिलाई तोड्दै, नवग्रह मन्दिरमा धार्मिक अनुशासन र समान व्यवहारलाई प्राथमिकता दिइएको पालिका अध्यक्ष विष्णु प्रसाद तिवारीले बताए। उनका अनुसार, महोत्सवमा सहभागी भक्तजनहरूमाथि कुनै पनि भेदभाव नगरिएको र धार्मिक कार्यक्रमलाई विकृति मुक्त बनाउन विशेष ध्यान दिइएको थियो।

    महोत्सव अवधिभर सहयोगीहरूको नाम उल्लेख गर्दै शिलालेख राख्ने परम्परा तोडिएको र सबै वडाका अध्यक्षहरूलाई सभापतिको जिम्मेवारी प्रदान गरिएको थियो। नौ दिनसम्म सञ्चालन भएको महोत्सवमा नेपाल तथा छिमेकी मुलुकहरूबाट करिब १ लाख २५ हजार भन्दा बढी भक्तजनले दर्शन गरेको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए। साथै, करिब १ लाखभन्दा बढी भक्तजनका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको थियो।

    धार्मिक महोत्सव अन्तर्गत सवा करोड दीप प्रज्वलन, चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालीन महाआरती तथा भजन कीर्तनका कार्यक्रमहरू सञ्चालन गरिएको थियो। अनुष्ठानमा प्रमुख वाचकका रूपमा आचार्य श्री चैतन्य कृष्ण महाराज रहेका थिए भने डा. केएन स्वामीले पनि धार्मिक प्रवचन दिएका थिए।

    महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए भने समापन नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधि सभा सदस्य राजु थापाले गरेका थिए। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरू, क्रिक्रेटर सन्दीप लामिछाने, सरकारी निकायका प्रमुख अधिकारीहरू तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    नवग्रह मन्दिर निर्माणको अवधारणा विभिन्न सिद्धिप्राप्त योगीहरूको सल्लाह अनुसार तय गरिएको बताइएको छ। विभिन्न शक्तिपीठहरूमा नवग्रहको प्रतिमा राखेर पूजाआजा गरिने प्रचलन रहेपनि, योगीहरूको सुझाव अनुसार अर्जुनचौपारीलाई नै नवग्रह मन्दिर स्थापनाका लागि उपयुक्त स्थानका रूपमा चयन गरिएको हो।

    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको र पोखराबाट केही घण्टामै पुग्न सकिने भएकाले नवग्रह मन्दिरले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने स्थानीय प्रशासनको विश्वास छ। मन्दिर हरेक शनिवार मात्र खुला रहनेछ भने नौ चक्रमध्ये एक चक्र भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै अन्य दिनहरूमा पनि पूजाआजा गर्न खुला गरिने बताइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    २ दिन अघि

  • २

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    २ दिन अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    २ दिन अघि

  • ४

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    २ दिन अघि

  • ५

    दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने
    २ दिन अघि

  • ६

    बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड
    २ दिन अघि

  • ७

    काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी
    २ दिन अघि

  • ८

    भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी
    ३ दिन अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग
    ३ दिन अघि

  • १०

    तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान
    ४ दिन अघि

  • साताको प्रचलित खबर
    १

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

    नेपाल नक्सा
    २

    बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, क्षेत्रीय सुरक्षा सहकार्यमा जोड दिने

    नेपाल नक्सा
    ३

    प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ स्थगित, स्वार्थको द्वन्द्व र आर्थिक अनियमितताबारे प्रश्न

    नेपाल नक्सा
    ४

    दसैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको एकैपटक सरुवा

    नेपाल नक्सा
    ५

    साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

    नेपाल नक्सा
    ६

    दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, नौ दिनमा नयाँबसपार्कबाट दुई लाखभन्दा बढी यात्रु बाहिरिए

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution