• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २१, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा नेपाल सरकार र टिकटकबीच सहकार्यको छलफल

१ दिन अघि
२

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

१ दिन अघि
३

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त, लिए शपथ

१ दिन अघि
४

धनतेरसको अवसरमा ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

१ दिन अघि
५

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सुरु, उजुरीकर्तासँग छलफल

१ दिन अघि
६

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान

१ दिन अघि
७

अब कम्प्युटरले नै विश्लेषण गर्नेछ करदाताको वित्तीय विवरण, २४ महिनाको कार्ययोजना प्रस्ताव

१ दिन अघि
८

त्रिभुवन विमानस्थलमा ब्यागेजको प्रत्यक्ष निगरानी गर्न सकिने व्यवस्था

१ दिन अघि
९

इक्रा नेपालद्वारा नेपाल लाइफको क्रेडिट रेटिङ स्तरोन्नति, वित्तीय अवस्था थप सबल

२ दिन अघि
१०

छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी

२ दिन अघि
११

झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी

२ दिन अघि
१२

एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहिबार (१ साल अघि)

शिक्षामा आमूल परिवर्तन आवश्यक: प्रधानमन्त्री ओली

  • 3,627 Views
  • काठमाडौँ — प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधिमैत्री, जीवनोपयोगी र रोजगारमुखी बनाउनु आवश्यक रहेको बताएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकलाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना गर्न सक्ने खालको जनशक्ति उत्पादनमा विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले काठमाडौँ विश्वविद्यालयले यस दिशामा गर्दै आएका प्रयासहरूलाई सकारात्मक कदमको रूपमा उल्लेख गरे।

    स्वास्थ्य शिक्षासम्बन्धी पहुँच विस्तार र छात्रवृत्तिको समायोजन आवश्यक रहेको उल्लेख गर्दै उनले ७५ प्रतिशत छात्रवृत्ति सधैं चिकित्सा शिक्षामै केन्द्रित राख्नुभन्दा पुनरावलोकन गर्नुपर्ने धारणा व्यक्त गरे।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति रघुजी पन्तले प्रधानमन्त्रीको चासोलाई कार्यान्वयनमा लैजान शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न मन्त्रालयले दीर्घकालीन योजना अघि सारेको जानकारी दिए।

    उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले विश्वविद्यालयले शिक्षणसँगै अनुसन्धानलाई समेत बल दिँदै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणा व्यवहारमा उतार्ने बताए।

    बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३०औँ दीक्षान्त समारोह अन्तर्गत विभिन्न स्कुलका तहमा उपाधि हासिल गरेका ११२९ विद्यार्थीको ग्रेस लिस्ट स्वीकृत गरेको छ, जसमा ११८ जना विदेशी विद्यार्थी पनि समावेश छन्।

    रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठद्वारा प्रस्तुत चार अर्ब तीन करोड ८० लाख रुपैयाँको अनुमानित बजेट पारित गरिएको छ। साथै, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन तथा चालु वर्षको कार्यप्रगति प्रतिवेदन समेत स्वीकृत गरिएको छ।

    सभाले विश्वविद्यालय सभा सदस्यका रूपमा विभिन्न क्षेत्रबाट व्यक्तित्वहरूलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। मनोनयनमा रत्ना कोइराला, प्रा. डा. दिव्या सिंह, डा. रीता थापा, प्रा. डा. ध्रुवकुमार गौतम, डा. अनन्तप्रसाद अधिकारी र डा. विकास अधिकारी परेका छन्।

    सभाले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको भावी सहकार्यसम्बन्धी प्रस्ताव समेत पारित गरेको छ। सहकार्य स्पष्ट पार्न गठित सहजीकरण समितिको प्रतिवेदन, जसको संयोजक राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल अधिकारी थिइन्, उक्त प्रतिवेदन पारित गरिएको हो।

    नयाँ सहकार्य ढाँचाअनुसार, यदि दुई संस्थामध्ये कुनै पनि अलग हुन चाहेमा कम्तीमा ६ वर्षअघिदेखि जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

    सभाको अन्त्यमा प्रधानमन्त्री ओलीले ‘काठमाडौँ विश्वविद्यालय: पहिलो २५ वर्ष’ नामक पुस्तकको पहिलो र दोस्रो भाग विमोचन गरे। पुस्तकका लेखक तथा विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा. सीताराम अधिकारी हुन्।

    प्रधानमन्त्री ओलीले शून्यबाट सुरु भएको प्रयासमार्फत स्थापित काठमाडौँ विश्वविद्यालयको इतिहासलाई दस्तावेजीकरण गर्नु भविष्यका पुस्ताका लागि प्रेरणादायी हुने बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा नेपाल सरकार र टिकटकबीच सहकार्यको छलफल
    १ दिन अघि

  • २

    नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त, लिए पद तथा गोपनीयताको शपथ
    १ दिन अघि

  • ३

    नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त, लिए शपथ
    १ दिन अघि

  • ४

    धनतेरसको अवसरमा ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास
    १ दिन अघि

  • ५

    सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सुरु, उजुरीकर्तासँग छलफल
    १ दिन अघि

  • ६

    काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान
    १ दिन अघि

  • ७

    अब कम्प्युटरले नै विश्लेषण गर्नेछ करदाताको वित्तीय विवरण, २४ महिनाको कार्ययोजना प्रस्ताव
    १ दिन अघि

  • ८

    त्रिभुवन विमानस्थलमा ब्यागेजको प्रत्यक्ष निगरानी गर्न सकिने व्यवस्था
    १ दिन अघि

  • ९

    इक्रा नेपालद्वारा नेपाल लाइफको क्रेडिट रेटिङ स्तरोन्नति, वित्तीय अवस्था थप सबल
    २ दिन अघि

  • १०

    छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मन्त्रिपरिषद्‌को बैठक बस्दै

    नेपाल नक्सा
    २

    स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

    नेपाल नक्सा
    ३

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

    नेपाल नक्सा
    ४

    प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण : ऊर्जा, इन्धन पाइपलाइन र पुनर्निर्माणका परियोजना प्राथमिकतामा

    नेपाल नक्सा
    ५

    काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान

    नेपाल नक्सा
    ६

    आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution