• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

४ मिनेट अघि
२

विद्युत् महसुलमा लाग्दै आएको भ्याट हटाउने तयारी ,ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

२0 घण्टा अघि
३

छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता

२१ घण्टा अघि
४

हिउँदमा विद्युत आपूर्ति सहज बनाउने सरकारको तयारी

२१ घण्टा अघि
५

डाटा सेन्टरमा समस्या आएपछि नेप्सेको आजको कारोबार स्थगित

२२ घण्टा अघि
६

ब्रोकर डेटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित

२२ घण्टा अघि
७

८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावना ,असोज १० सबैभन्दा जोखिमपूर्ण

२२ घण्टा अघि
८

विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपाको माग

२२ घण्टा अघि
९

माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

२३ घण्टा अघि
१०

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १५ अर्ब जम्मा

२३ घण्टा अघि
११

इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

१ दिन अघि
१२

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ पौष २२, मंगलबार (८ महिना अघि)

रक्षा बमको कांग्रेसलाई सन्देश:एमाले जस्तो पुरानै बाटो नअपनाउनु

  • 3,497 Views
  • काठमाडौँ । जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसलाई यथास्थितिवाद र एमालेजस्तो पुरानै बाटो नअपनाउन सुझाव दिएकी छन्। उनले फेसबुकमा ‘आदरणीय कांग्रेसीजन’ भन्दै खुल्ला पत्र लेखेर महाधिवेशन केन्द्रित बहसमा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

    उनले लेखेकी छन् पार्टीभित्रको समस्या नयाँ होइन। भदौ २३ मा सरकारका सुरक्षा बलहरूले निहत्था विद्यार्थीमाथि गोली चलाएको घटना ठूलो सन्देश थियो। त्यसपछिका वर्षमा जनता निराश, घाइते र असुरक्षित बनेका छन्। यसै समयमा कांग्रेसभित्र पनि पार्टी महाधिवेशनलाई लिएर दुई खेमामा विभाजन देखिएको छ। रक्षा बमको अनुसार, जसले नियमित महाधिवेशनको नाममा यथास्थितिवाद अपनाइरहेका छन्, उनीहरूले परिवर्तनको आवाजलाई दबाइरहेका छन्।

    भदौ २३ का बेला पनि कांग्रेसभित्रैका साथीहरू सडकमा उत्रिएर परिवर्तनको माग गरेका थिए। आज पनि त्यही आवाज जारी छ, तर यथास्थितिवादले देशको युवापुस्तालाई निराश बनाउने खतरा छ। उनी एमालेको उदाहरण दिन्छिन्, जसले पुरानै नेतृत्वलाई फेरि निर्वाचित गरेर आफ्नो बाटो रोजेको छ।

    रक्षा बम भन्छिन् असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ। कांग्रेसले विशेष महाधिवेशनमार्फत परिवर्तनको पक्षमा निर्णय लिए देशको भविष्य सुरक्षित गर्न सकिन्छ। अब चुनाव नजिक छ र मतदाताहरू परिवर्तन चाहिरहेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
    ४ मिनेट अघि

  • २

    विद्युत् महसुलमा लाग्दै आएको भ्याट हटाउने तयारी ,ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति
    २0 घण्टा अघि

  • ३

    छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता
    २१ घण्टा अघि

  • ४

    हिउँदमा विद्युत आपूर्ति सहज बनाउने सरकारको तयारी
    २१ घण्टा अघि

  • ५

    डाटा सेन्टरमा समस्या आएपछि नेप्सेको आजको कारोबार स्थगित
    २२ घण्टा अघि

  • ६

    ब्रोकर डेटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित
    २२ घण्टा अघि

  • ७

    ८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावना ,असोज १० सबैभन्दा जोखिमपूर्ण
    २२ घण्टा अघि

  • ८

    विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपाको माग
    २२ घण्टा अघि

  • ९

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो
    २३ घण्टा अघि

  • १०

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १५ अर्ब जम्मा
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ३

    रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्सातर्फ सरे यात्रु

    नेपाल नक्सा
    ४

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

    नेपाल नक्सा
    ५

    उच्च अदालतका न्यायाधीशमा तीन जनाको नाम सिफारिस

    नेपाल नक्सा
    ६

    जोखिम सीमा तोकियो, उल्लङ्घनमा जवाफदेही को?

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution