• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २२, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भोटेकोसी बाढीबाट ४२ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त,पुनर्निर्माणका लागि ९ खर्बसम्म खर्च लाग्ने अनुमान

१६ मिनेट अघि
२

विपद्का बेला रास्वपा सांसदले देखावटी गरेको बाँस्कोटाको आरोप

३९ मिनेट अघि
३

रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, रसुवा बाढीमा दुःख व्यक्त

१ घण्टा अघि
४

पाकिस्तानद्वारा नेपालका बाढीपीडितका लागि १०० टन राहत सामग्री सहयोग

१ घण्टा अघि
५

नेपालको सुरुङ उद्धार अभियान जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स

१ घण्टा अघि
६

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

१ घण्टा अघि
७

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने

२ घण्टा अघि
८

ज्वालामुखीको खरानीले इन्डोनेसियाका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित

२ घण्टा अघि
९

मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

२0 घण्टा अघि
१०

केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै

२0 घण्टा अघि
११

फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

२१ घण्टा अघि
१२

ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ माघ १६, शुक्रबार (७ महिना अघि)

शहीद दिवस :शहीदको नाम, नेताको काम : स्वार्थकै राजनीति!

  • 3,432 Views
  • काठमाडौँ। देश र जनताका लागि जीवन आहुति दिने शहीदहरूको सम्मानमा आज माघ १६ गते देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदैछ। इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्रिय स्वाधीनता र जनअधिकारका लागि भएका आन्दोलनमा शहादत प्राप्त गरेका वीर सपुतहरूको सम्झनामा साताव्यापी कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ। साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिँदैछ।

    शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास टोली तथा शहीदका तस्बिरसहितको बग्गी सहभागी प्रभातफेरी शहीद उद्यान लैनचौर पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ। कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ।

    सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। विगतमा केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदा २०८१ सालदेखि पुनः लागू गर्ने निर्णय २०८० सालमै भइसकेको थियो। विसं १९९७ मा निरंकुश राणा शासनविरुद्ध आन्दोलनका क्रममा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले शहादत प्राप्त गरेका थिए। नेपालको पहिलो शहीदका रूपमा लखन थापालाई मानिन्छ। विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउन थालिएको हो।

    यसैबीच, वर्तमान अन्तरिम चुनावी सरकारले प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ। भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नवयुवा पुस्ताले सुरु गरेको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको घटनापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकारको निर्णयअनुसार उक्त दिवस घोषणा गरिएको हो। यद्यपि पछिल्लो समय झैझगडा वा दुर्घटनामा ज्यान गुमाएकालाई समेत शहीद घोषणा गर्ने दबाब बढ्दा वास्तविक शहीदको गरिमा कमजोर हुँदै गएको भन्ने गुनासो जनस्तरबाट उठ्दै आएको छ। शहीद दिवसमा हरेक वर्ष प्रतिबद्धता दोहोरिए पनि शहीदको सपना पूर्ण रूपमा साकार हुन नसकेको टिप्पणी पनि निरन्तर सुनिँदै आएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भोटेकोसी बाढीबाट ४२ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त,पुनर्निर्माणका लागि ९ खर्बसम्म खर्च लाग्ने अनुमान
    १६ मिनेट अघि

  • २

    विपद्का बेला रास्वपा सांसदले देखावटी गरेको बाँस्कोटाको आरोप
    ३९ मिनेट अघि

  • ३

    रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, रसुवा बाढीमा दुःख व्यक्त
    १ घण्टा अघि

  • ४

    पाकिस्तानद्वारा नेपालका बाढीपीडितका लागि १०० टन राहत सामग्री सहयोग
    १ घण्टा अघि

  • ५

    नेपालको सुरुङ उद्धार अभियान जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स
    १ घण्टा अघि

  • ६

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
    १ घण्टा अघि

  • ७

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने
    २ घण्टा अघि

  • ८

    ज्वालामुखीको खरानीले इन्डोनेसियाका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित
    २ घण्टा अघि

  • ९

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह
    २0 घण्टा अघि

  • १०

    केरुङमा थन्किएका ४०० कन्टेनरभन्दा बढी सामान कोरला नाकाबाट नेपाल ल्याइँदै
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    २

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ३

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ४

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ५

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

    नेपाल नक्सा
    ६

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution