• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २३, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते

४ घण्टा अघि
२

जेनजीको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग नगर्न रविको आग्रह

४ घण्टा अघि
३

सहिदको सपना पूरा गर्न नयाँ पुस्तासँगै अघि बढ्न सरकारको आग्रह

५ घण्टा अघि
४

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना

५ घण्टा अघि
५

जेन जेड आन्दोलनका छानबिन प्रतिवेदन सार्वजनिक गर्न नागरिक अगुवाको माग

५ घण्टा अघि
६

वर्ल्डलिंकद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग

६ घण्टा अघि
७

जेन–जी आन्दोलनको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आङदेम्बेको माग

७ घण्टा अघि
८

जेनजी आन्दोलनबाट पाठ सिक्न बालेनलाई सुशीला कार्कीको आग्रह

७ घण्टा अघि
९

देश र जनताको सुख–समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजा

७ घण्टा अघि
१०

इजरायलमा १ हजार ४६४ नेपाली सहायक कामदारका लागि आवेदन खुल्यो

७ घण्टा अघि
११

जेनजी आन्दोलनको एक वर्ष: परिवर्तनको खोजीमा उठेको युवा आवाज

७ घण्टा अघि
१२

अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजको सन्देश : भोटेकोशी बाढीपछि नेपाल एक्लै छैन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार (५ महिना अघि)

रिप्याट्रिएशन सुविधाका लागि पाँच फरक फाराम अनिवार्य, बैंकबाटै हुने भुक्तानी

Nepal Rastra Bank

  • 3,432 Views
  • काठमाण्डौ।नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को अधिकार प्रयोग गरी रिप्याट्रिएशन सम्बन्धी एकीकृत परिपत्र–२०८२ जारी गरेको छ। यो परिपत्र सबै ‘क’ वर्गका वाणिज्य बैंक, पूर्वाधार विकास बैंक, एयरलाइन्स तथा जि.एस.ए÷पि.एस.ए., कार्गो तथा कुरियर कम्पनी, ट्राभल, टुर तथा ट्रेकिङ एजेन्सी, होटल, लज, र्याफ्टिङ, माउन्टेनियरिङ लगायत विविध पर्यटकीय सेवा उपलब्ध गराउने निकायहरूका लागि लागू हुनेछ।

    नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय वायुसेवा तथा कार्गो कुरियर एजेन्सीहरू, होटल, लज, र्याफ्टिङ, माउन्टेनियरिङ लगायतका सेवा प्रदायकले आफ्नो सेवाको मूल्य नेपाली रुपैयाँमा नै तोक्नुपर्नेछ। अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्दा ट्राभल टुर एजेन्सीले नेपाली रुपैयाँमा भएको बिक्रीको रिप्याट्रिएशन नेपाली रुपैयाँको खाताबाट र विदेशी मुद्रामा भएको बिक्रीको रिप्याट्रिएशन विदेशी मुद्राको खाताबाट गर्नुपर्नेछ। यसका लागि रिप्याट्रिएशन फाराम नं. १ अनिवार्य रूपमा भर्नुपर्नेछ।

    यसैगरी वायुसेवा तथा जि.एस.ए÷पि.एस.ए. ले आफैले बिक्री गरेको हवाई टिकटको विवरण रिप्याट्रिएशन फाराम नं. १, कार्गो कुरियरको विवरण फाराम नं. २ र ३, र एजेन्टहरूले बिक्री गरेको विवरण फाराम नं. ४ मा भर्नुपर्नेछ। विदेशस्थित प्रिन्सिपल कम्पनीलाई रिप्याट्रिएशन गर्दा फाराम नं. ५ को विवरण भर्नुपर्नेछ। कार्गो कुरियर बिक्रीको रिप्याट्रिएशनका लागि हाउस एयरवे बिल, मास्टर एयरवे बिल, बिल अफ लेडिङ, कुरियरको बिल बीजक र बैंकबाट जारी भएको टीआर जस्ता कागजात सुरक्षित राख्नुपर्नेछ।

    दृश्यावलोकन, पैदलयात्रा तथा अन्य पर्यटकीय सेवा बिक्रीको रिप्याट्रिएशन गर्दा विदेशबाट प्राप्त विदेशी मुद्राभन्दा बढी नहुने गरी मात्र भुक्तानी पठाउन सकिनेछ। विदेशस्थित एजेन्टले ट्राभल टुरको नाममा जारी गरेको इन्भ्वाइसको आधारमा मात्र भुक्तानी हुनेछ। उधारोमा सेवा उपलब्ध गराएको भुक्तानी उधारो असुल भएपछि मात्र पठाउनुपर्ने व्यवस्था छ।

    विदेशी मुद्रा खाता सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार विदेशी मुद्रामा सेवा उपलब्ध गराउने निकायले अनिवार्य रूपमा परिवर्त्य विदेशी मुद्राको भुक्तानी/रिप्याट्रिएशन खाता खोल्नुपर्नेछ। चाहेमा विदेशी मुद्राको आर्जन मात्र जम्मा गर्ने वेग्लै आर्जन खाता पनि खोल्न सकिनेछ। तर राष्ट्र बैंकबाट प्रदान गरिएको इजाजतपत्रको म्याद सकिएको तीस दिनभित्र नवीकरण नगराउने निकायले नवीकरणको प्रमाण नपेस गरेसम्म विदेशी मुद्रा खाता सञ्चालन गर्न पाउने छैनन्।

    नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय हवाई टिकट जारी गर्दा टिकटमा स्पष्ट देखिने गरी ‘टिकट रद्द गर्नुपरेमा राहदानी बापत लिएको विदेशी मुद्रा फिर्ता बुझाएको प्रमाण पेस गर्नुपर्छ’ भन्ने छाप लगाउनुपर्नेछ। विदेश भ्रमणमा जाने व्यक्तिले राहदानी बापतको विदेशी मुद्रा बैंकमा फिर्ता बुझाएको प्रमाण पेस नगरेसम्म हवाई टिकट रद्द गर्न र सो बापतको रकम फिर्ता दिन नमिल्ने व्यवस्था गरिएको छ। रद्द गरिएका टिकट कम्तीमा ६ महिनासम्म सुरक्षित राख्नुपर्ने र त्यसको मासिक विवरण एयरलाइन्सले विभागमा पेस गर्नुपर्नेछ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगम, ग्राउन्ड ह्यान्डलिङ एजेन्ट, क्याटरिङ कम्पनीले उपलब्ध गराउने अवतरण÷विसान, नेभिगेसन, हाउजिङ, ग्राउन्ड ह्यान्डलिङ, क्याटरिङ, फ्युलिङ लगायतका सेवाको बिल विदेशी मुद्रा र नेपाली रुपैयाँ दुवैमा जारी गर्नुपर्नेछ। नेपालमा शाखा/सम्पर्क कार्यालय नभएका वायुसेवा कम्पनीको चार्टर्ड उडानको भुक्तानी भने विदेशी मुद्रामै लिनुपर्नेछ।

    भारतीय बाहेक अन्य विदेशी नागरिकलाई सेवा उपलब्ध गराउँदा भुक्तानी विदेशी मुद्रामा लिनुपर्नेछ। विदेशी नागरिकले इन्क्यासमेन्ट रसिद देखाई रुपैयाँमा भुक्तानी गर्न चाहेमा सटही गरेको रकमले खाम्नेसम्म मात्र रुपैयाँमा भुक्तानी लिन सकिनेछ। भारतीय बाहेक अन्य विदेशी नागरिकले विदेशी मुद्रामा मात्र भुक्तानी गर्नुपर्छ भन्ने सूचना ठूलो अक्षरमा साइन बोर्ड लेखी सबैले देख्ने ठाउँमा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। राष्ट्र बैंकले निरीक्षण गर्न खोज्दा आवश्यक कागजात उपलब्ध गराउन नसकेमा वा अनियमितता पाइएमा विदेशी मुद्रा कारोबार इजाजतपत्र रद्द गरी कारबाही अगाडि बढाउन सकिने छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    हुथी आक्रमणमा साउदी अरबमा ७३ जना घाइते
    ४ घण्टा अघि

  • २

    जेनजीको आवाजलाई राजनीतिक फाइदाका लागि प्रयोग नगर्न रविको आग्रह
    ४ घण्टा अघि

  • ३

    सहिदको सपना पूरा गर्न नयाँ पुस्तासँगै अघि बढ्न सरकारको आग्रह
    ५ घण्टा अघि

  • ४

    राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना
    ५ घण्टा अघि

  • ५

    जेन जेड आन्दोलनका छानबिन प्रतिवेदन सार्वजनिक गर्न नागरिक अगुवाको माग
    ५ घण्टा अघि

  • ६

    वर्ल्डलिंकद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग
    ६ घण्टा अघि

  • ७

    जेन–जी आन्दोलनको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आङदेम्बेको माग
    ७ घण्टा अघि

  • ८

    जेनजी आन्दोलनबाट पाठ सिक्न बालेनलाई सुशीला कार्कीको आग्रह
    ७ घण्टा अघि

  • ९

    देश र जनताको सुख–समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजा
    ७ घण्टा अघि

  • १०

    इजरायलमा १ हजार ४६४ नेपाली सहायक कामदारका लागि आवेदन खुल्यो
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ३

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ४

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ५

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution