• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २१, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भुक्तानी सेवा प्रदायक संस्थामा राष्ट्र बैंकको निगरानीमा गम्भीर कमजोरी, सुशासनदेखि साइबर सुरक्षासम्म जोखिम

२ घण्टा अघि
२

‘हेलो सरकार’ अब एकीकृत नागरिक गुनासो व्यवस्थापन प्रणाली बन्ने, २४ घण्टादेखि १५ दिनभित्र गुनासो समाधान गर्ने प्रस्ताव

३ घण्टा अघि
३

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

३ घण्टा अघि
४

अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिँदै त्रिभुवन विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रम ल्याउने

४ घण्टा अघि
५

सरकारद्वारा राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत, न्यूनतम तलब २८ हजार ९८४ रुपैयाँ

५ घण्टा अघि
६

सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

१२ घण्टा अघि
७

निम्सदाइसहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो

१ दिन अघि
८

सुनसरी र सिरहाका घटनाका पीडितलाई राहत र उपचार दिने सरकारको निर्णय

१ दिन अघि
९

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी

१ दिन अघि
१०

नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने

१ दिन अघि
११

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

१ दिन अघि
१२

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार (१ दिन अघि)

राष्ट्र बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह: नियामक मात्र होइन, आर्थिक विकासको सहयात्री बन्नुस्

  • 403 Views
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियम बनाउने संस्था नभई देशको आर्थिक विकासमा सक्रिय भूमिका खेल्ने सहयात्री बन्न आग्रह गरेका छन्। बुधबार राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्दै उनले अबको नियमनले व्यवसाय र उत्पादन बढाउन सहयोग गर्ने खालको हुनुपर्ने बताए।

    अर्थमन्त्री वाग्लेले उद्योगी, व्यवसायी र बैंकहरूसँगको छलफलमा निजी क्षेत्रले अहिले धेरै सुविधा माग्नुभन्दा पनि स्पष्ट नीति, स्थिर नियम र त्यसको प्रभावकारी कार्यान्वयन चाहेको बताए। उनले पछिल्लो दशकमा नीति बने पनि अपेक्षित आर्थिक सुधार किन हुन नसकेको र निजी क्षेत्र किन कमजोर अवस्थामा पुगेको भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताए।

    उनले बैंकमा पैसा थुप्रिए पनि उद्योग तथा उत्पादन क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको, पुँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर भएको जस्ता समस्या समाधानमा ध्यान दिनुपर्ने बताए। राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र नयाँ वित्तीय प्रविधिलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने उनको भनाइ थियो।

    मन्त्री वाग्लेले सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मिलेर अघि बढे आर्थिक वृद्धि हासिल गर्न सकिने बताए। छलफलका विषयलाई कार्ययोजनामा बदल्ने र आवश्यक परे संयुक्त टोली बनाएर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भुक्तानी सेवा प्रदायक संस्थामा राष्ट्र बैंकको निगरानीमा गम्भीर कमजोरी, सुशासनदेखि साइबर सुरक्षासम्म जोखिम
    २ घण्टा अघि

  • २

    ‘हेलो सरकार’ अब एकीकृत नागरिक गुनासो व्यवस्थापन प्रणाली बन्ने, २४ घण्टादेखि १५ दिनभित्र गुनासो समाधान गर्ने प्रस्ताव
    ३ घण्टा अघि

  • ३

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
    ३ घण्टा अघि

  • ४

    अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिँदै त्रिभुवन विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रम ल्याउने
    ४ घण्टा अघि

  • ५

    सरकारद्वारा राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत, न्यूनतम तलब २८ हजार ९८४ रुपैयाँ
    ५ घण्टा अघि

  • ६

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा
    १२ घण्टा अघि

  • ७

    निम्सदाइसहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो
    १ दिन अघि

  • ८

    सुनसरी र सिरहाका घटनाका पीडितलाई राहत र उपचार दिने सरकारको निर्णय
    १ दिन अघि

  • ९

    कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी
    १ दिन अघि

  • १०

    नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नागरिक लगानी कोषको बैंक मौज्दातमा २१ करोड ६८ लाखको फरक, हिसाब मिलान गर्नुपर्ने

    नेपाल नक्सा
    २

    एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा

    नेपाल नक्सा
    ३

    नागरिक लगानी कोषमा अन्तरहिसाब राफसाफदेखि सरकारी सेयर लगानीसम्म प्रश्न

    नेपाल नक्सा
    ४

    राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

    नेपाल नक्सा
    ५

    ब्रोड पिकमा दिवंगत नेपाली आरोहीको शव उद्धारका लागि क्याम्प–१ तर्फ झर्दै टोली

    नेपाल नक्सा
    ६

    कांग्रेसभित्र एकता र सहकार्यका लागि युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने’ अभियान चलाउने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution