• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २१, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भुक्तानी सेवा प्रदायक संस्थामा राष्ट्र बैंकको निगरानीमा गम्भीर कमजोरी, सुशासनदेखि साइबर सुरक्षासम्म जोखिम

३ घण्टा अघि
२

‘हेलो सरकार’ अब एकीकृत नागरिक गुनासो व्यवस्थापन प्रणाली बन्ने, २४ घण्टादेखि १५ दिनभित्र गुनासो समाधान गर्ने प्रस्ताव

३ घण्टा अघि
३

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

४ घण्टा अघि
४

अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिँदै त्रिभुवन विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रम ल्याउने

५ घण्टा अघि
५

सरकारद्वारा राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत, न्यूनतम तलब २८ हजार ९८४ रुपैयाँ

६ घण्टा अघि
६

सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

१२ घण्टा अघि
७

निम्सदाइसहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो

१ दिन अघि
८

सुनसरी र सिरहाका घटनाका पीडितलाई राहत र उपचार दिने सरकारको निर्णय

१ दिन अघि
९

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी

१ दिन अघि
१०

नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने

१ दिन अघि
११

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

१ दिन अघि
१२

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २१, बिहिबार (३ घण्टा अघि)

भुक्तानी सेवा प्रदायक संस्थामा राष्ट्र बैंकको निगरानीमा गम्भीर कमजोरी, सुशासनदेखि साइबर सुरक्षासम्म जोखिम

  • 117 Views
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०२४/२५ मा भुक्तानी सेवा प्रदायक (पीएसपी) र भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) संस्थामाथि गरेको स्थलगत तथा गैरस्थलगत निरीक्षणमा सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, साइबर सुरक्षा र नियामकीय अनुपालनका क्षेत्रमा गम्भीर कमजोरीहरू फेला परेको जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार निरीक्षणका क्रममा अधिकांश संस्थामा नियामकीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको देखिएको हो।

    राष्ट्र बैंकले वार्षिक कार्ययोजनाअनुसार नियमित, विशेष तथा अनुगमन निरीक्षण सञ्चालन गर्दै आर्थिक वर्ष २०२४/२५ मा १६ वटा इजाजतप्राप्त संस्थाको स्थलगत निरीक्षण र एक संस्थाको विशेष निरीक्षण गरेको छ। साथै, आरटीजीएस प्रणाली सञ्चालन गर्ने ६ बैंक तथा वित्तीय संस्थाको समेत छुट्टै निरीक्षण गरिएको छ।

    निरीक्षणका क्रममा केही संस्थाले इजाजत पाएपछि तोकिएको अवधिमा सेवा सञ्चालन नगरेको, सञ्चालक समितिबाट आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन नीति पुनरावलोकन नगरिएको, पर्याप्त भौतिक तथा सञ्चालन पूर्वाधार विकास नगरेको तथा वार्षिक बजेटमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी कार्यक्रम समावेश नगरेको पाइएको छ।

    प्रतिवेदनअनुसार कतिपय संस्थामा वालेट प्रणालीको सक्रिय वा निष्क्रिय अवस्था पहिचान गर्ने व्यवस्था नभएको, एन्टिभाइरस सफ्टवेयर नवीकरण नगर्दा साइबर सुरक्षामा जोखिम बढेको, तोकिएको अवधिभित्र प्रमुख कार्यकारी अधिकृत नियुक्त नगरेको तथा अर्धवार्षिक प्रणाली परीक्षण नगरेको देखिएको छ।

    राष्ट्र बैंकले विपद् पुनर्स्थापना योजना कार्यान्वयन नगरेको, वालेट प्रणालीमा सुरक्षा कमजोरी परीक्षण नगरेको, उत्पादन प्रणालीमा विपद् पुनर्स्थापना अभ्यास सञ्चालन नगरेको तथा निश्चित समयपछि वालेट सत्र स्वतः समाप्त हुने व्यवस्था नराखेको अवस्थाले साइबर सुरक्षामा थप जोखिम सिर्जना भएको उल्लेख गरेको छ।

    त्यसैगरी, केही संस्थाले सेटलमेन्ट खातालाई तोकिएको उद्देश्यभन्दा बाहिर प्रयोग गरेको, सेटलमेन्ट खातामा रहेको मौज्दातभन्दा बढी विद्युतीय मुद्रा जारी गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको तथा ठूलो सङ्ख्यामा ग्राहकको ‘आफ्नो ग्राहक चिन्नुहोस्’ प्रक्रिया पूरा नभएको फेला परेको छ।

    निरीक्षणका क्रममा अनुपालन अधिकृतलाई नै ‘सुपर एडमिन’ अधिकार दिई सेटलमेन्ट खाताबाट वालेटमा रकम स्थानान्तरण गरिएको, केही भुक्तानी सेवा प्रदायकले वालेटमार्फत विद्युतीय व्यापार सेवा सञ्चालन गरेको तथा दैनिक र मासिक विवरण नियामकीय सूचना प्रणालीमा नियमित रूपमा पेश नगरेको विषय पनि राष्ट्र बैंकले औँल्याएको छ।

    राष्ट्र बैंकका अनुसार यी कमजोरीले वित्तीय, सञ्चालन, साइबर सुरक्षा तथा नियामकीय जोखिम बढाउने भएकाले सुशासन, आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालन प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित संस्थाहरूले तत्काल सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।

    यसैबीच, राष्ट्र बैंकले आर्थिक वर्ष २०२४/२५ मा २४ वटा इजाजतप्राप्त संस्थाको गैरस्थलगत निरीक्षण पनि गरेको जनाएको छ। निरीक्षणका क्रममा चार संस्थाले वित्तीय विवरण प्रकाशनका लागि आवश्यक स्वीकृति प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ।

    गैरस्थलगत निरीक्षणमा पनि चार महिनाभित्र बाह्य लेखापरीक्षण सम्पन्न नगरेको, सञ्चालक तथा सेयरधनीले संस्थाबाट ऋण सुविधा लिएको, सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी अनुपालन अधिकृत नियुक्त नगरेको, दायित्व वर्षेनी बढ्दै गएको, नकारात्मक जगेडा कोष बढेर व्यवसाय निरन्तरतामै प्रश्न उठेको, सम्बन्धित पक्षसँगको कारोबारमा पारदर्शिता अभाव रहेको तथा सूचना सुरक्षा र जोखिम व्यवस्थापन अधिकृत नियुक्त नगरेको जस्ता कमजोरी फेला परेको राष्ट्र बैंकले जनाएको छ।

    त्यस्तै, केही संस्थाले अर्धवार्षिक आन्तरिक लेखापरीक्षण नगरेको, अर्धवार्षिक वित्तीय विवरण वेबसाइटमा सार्वजनिक नगरेको, पूर्वस्वीकृतिबिना प्रधान कार्यालय स्थानान्तरण गरेको तथा इजाजतसम्बन्धी नीतिसँग संस्थागत उद्देश्य नमिल्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भुक्तानी सेवा प्रदायक संस्थामा राष्ट्र बैंकको निगरानीमा गम्भीर कमजोरी, सुशासनदेखि साइबर सुरक्षासम्म जोखिम
    ३ घण्टा अघि

  • २

    ‘हेलो सरकार’ अब एकीकृत नागरिक गुनासो व्यवस्थापन प्रणाली बन्ने, २४ घण्टादेखि १५ दिनभित्र गुनासो समाधान गर्ने प्रस्ताव
    ३ घण्टा अघि

  • ३

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
    ४ घण्टा अघि

  • ४

    अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिँदै त्रिभुवन विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रम ल्याउने
    ५ घण्टा अघि

  • ५

    सरकारद्वारा राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत, न्यूनतम तलब २८ हजार ९८४ रुपैयाँ
    ६ घण्टा अघि

  • ६

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा
    १२ घण्टा अघि

  • ७

    निम्सदाइसहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो
    १ दिन अघि

  • ८

    सुनसरी र सिरहाका घटनाका पीडितलाई राहत र उपचार दिने सरकारको निर्णय
    १ दिन अघि

  • ९

    कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी
    १ दिन अघि

  • १०

    नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नागरिक लगानी कोषको बैंक मौज्दातमा २१ करोड ६८ लाखको फरक, हिसाब मिलान गर्नुपर्ने

    नेपाल नक्सा
    २

    नागरिक लगानी कोषमा अन्तरहिसाब राफसाफदेखि सरकारी सेयर लगानीसम्म प्रश्न

    नेपाल नक्सा
    ३

    एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा

    नेपाल नक्सा
    ४

    राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

    नेपाल नक्सा
    ५

    ब्रोड पिकमा दिवंगत नेपाली आरोहीको शव उद्धारका लागि क्याम्प–१ तर्फ झर्दै टोली

    नेपाल नक्सा
    ६

    कांग्रेसभित्र एकता र सहकार्यका लागि युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने’ अभियान चलाउने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution