• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

५७ मिनेट अघि
२

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते बस्दै

१ घण्टा अघि
३

संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई रुलिङ

२ घण्टा अघि
४

किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

२ घण्टा अघि
५

जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

२ घण्टा अघि
६

सरकारसँग सहमति भएपछि म्यानपावर व्यवसायीले रोके आन्दोलन

३ घण्टा अघि
७

गृहमन्त्री गुरुङ वाचा पूरा नभएको भन्दै मतदाताले प्रश्न गरेपछि गृहमन्त्रीको जवाफ ,चार महिनामै कायापलट गर्न सकिँदैन

४ घण्टा अघि
८

विद्युत प्राधिकरणको नाफा १२ अर्बबाट ५ अर्बमा झरेपछि घिसिङको ध्यानाकर्षण

४ घण्टा अघि
९

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ ,फैसला आजै आउन सक्ने

४ घण्टा अघि
१०

माग पूरा नभएपछि आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द

५ घण्टा अघि
११

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै

५ घण्टा अघि
१२

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार (३ घण्टा अघि)

सरकारसँग सहमति भएपछि म्यानपावर व्यवसायीले रोके आन्दोलन

  • 234 Views
  • काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँगको छलफलपछि आफ्नो आन्दोलन फिर्ता लिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलमा संघले राखेका १५ वटा मागबारे विस्तृत रूपमा कुरा भएको थियो।

    संघले साउन २२ गतेदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको थियो। भदौ ७ गतेदेखि विदेश जाने श्रमिक पठाउने कामसमेत रोक्ने चेतावनी दिएको थियो। यसले वैदेशिक रोजगारीको तयारीमा रहेका श्रमिकमा अन्योल बढेको थियो।मन्त्रालयले व्यवसायीका धेरै माग कानुन र नियम परिवर्तनसँग सम्बन्धित रहेको जनाएको छ। वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन कानुन संशोधन प्रक्रिया छिटो अघि बढाउने मन्त्रालयले प्रतिबद्धता जनाएको छ।

    सहमति भएपछि संघले आजैदेखि सबै आन्दोलनका कार्यक्रम रोक्ने जनाएको छ। यससँगै विदेश जान तयारी गरिरहेका नेपाली श्रमिकलाई तत्काल राहत मिलेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा
    ५७ मिनेट अघि

  • २

    रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते बस्दै
    १ घण्टा अघि

  • ३

    संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई रुलिङ
    २ घण्टा अघि

  • ४

    किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
    २ घण्टा अघि

  • ५

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
    २ घण्टा अघि

  • ६

    सरकारसँग सहमति भएपछि म्यानपावर व्यवसायीले रोके आन्दोलन
    ३ घण्टा अघि

  • ७

    गृहमन्त्री गुरुङ वाचा पूरा नभएको भन्दै मतदाताले प्रश्न गरेपछि गृहमन्त्रीको जवाफ ,चार महिनामै कायापलट गर्न सकिँदैन
    ४ घण्टा अघि

  • ८

    विद्युत प्राधिकरणको नाफा १२ अर्बबाट ५ अर्बमा झरेपछि घिसिङको ध्यानाकर्षण
    ४ घण्टा अघि

  • ९

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ ,फैसला आजै आउन सक्ने
    ४ घण्टा अघि

  • १०

    माग पूरा नभएपछि आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    २

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    ३

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ४

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ५

    साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    नेपाल नक्सा
    ६

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution