• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २२, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

७ घण्टा अघि
२

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि हुने

७ घण्टा अघि
३

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्रीबीच भेटवार्ता

११ घण्टा अघि
४

दसैँमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको आग्रह

१२ घण्टा अघि
५

कांग्रेस महाधिवेशन:मतदान दिउँसो १ बजेदेखि

१२ घण्टा अघि
६

त्रिविबाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने

१२ घण्टा अघि
७

चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

१२ घण्टा अघि
८

कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

१३ घण्टा अघि
९

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

१ दिन अघि
१०

मन्त्रिपरिषद् बैठक बस्दै

१ दिन अघि
११

कांग्रेस सभापति दौडबाट किशोर सिंह राठौर बाहिरिए

१ दिन अघि
१२

बडादसैँको टीकाको साइत ४ कात्तिकमा बिहान १०ः२६ बजे

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ दिन अघि)

कामना सेवा विकास बैंक र महासंघबीच सातै प्रदेशमा व्यवसायिक क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने सम्झौता

  • 676 Views
  • काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

    महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत पदाधिकारी तथा परिषद् सदस्यहरूको उपस्थिति थियो।

    सम्झौताअनुसार सातै प्रदेशमा साना तथा मझौला व्यवसायीलाई लक्षित गरी व्यवसाय सञ्चालन, वित्तीय व्यवस्थापन तथा वित्तीय अनुपालनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमलाई क्रमशः अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको महासंघले जनाएको छ।

    सम्झौतापछि आयोजित कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले तालिमबाट उद्योगी तथा व्यवसायीको वित्तीय ज्ञान र वित्तीय अनुपालनसम्बन्धी क्षमता अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे। उनले कार्यक्रमका लागि सहकार्य गरेकोमा बैंकलाई धन्यवादसमेत दिए।

    त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी तथा व्यवसायीलाई आफ्नो वित्तीय विवरण तयार गर्न, वित्तीय व्यवस्थापन सुधार गर्न तथा आवश्यक वित्तीय अनुपालन कायम गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिने बताए। तालिममा सम्बन्धित सरोकारवालाको सहभागिता रहने र आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने उनले जानकारी दिए।

    बैंकले सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। नयाँ सहकार्यले साना तथा मझौला व्यवसायीको वित्तीय क्षमता विकासमा सहयोग पुग्ने बैंकको अपेक्षा छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल
    ७ घण्टा अघि

  • २

    कांग्रेसको १५औँ महाधिवेशनमा मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि हुने
    ७ घण्टा अघि

  • ३

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्रीबीच भेटवार्ता
    ११ घण्टा अघि

  • ४

    दसैँमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको आग्रह
    १२ घण्टा अघि

  • ५

    कांग्रेस महाधिवेशन:मतदान दिउँसो १ बजेदेखि
    १२ घण्टा अघि

  • ६

    त्रिविबाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने
    १२ घण्टा अघि

  • ७

    चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
    १२ घण्टा अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
    १३ घण्टा अघि

  • ९

    पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
    १ दिन अघि

  • १०

    मन्त्रिपरिषद् बैठक बस्दै
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    कांग्रेसको १५औँ महाधिवेशनमा विद्युतीय मतदान नहुने

    नेपाल नक्सा
    २

    कामना सेवा विकास बैंकको रेटिङ ‘केयर–एनपी बीबी प्लस’बाट ‘केयर–एनपी बीबीबी माइनस’मा स्तरोन्नति

    नेपाल नक्सा
    ३

    मल अभाव र कृषि मन्त्रालयको कार्यसम्पादनबारे सांसदहरूको प्रश्न

    नेपाल नक्सा
    ४

    दसैंतिहारअघि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

    नेपाल नक्सा
    ५

    विकल पौडेललाई ४१ करोड ९४ लाख बिगो, त्यति नै जरिबाना र साढे २ वर्ष कैद

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा उर्लाबारीका १५० सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution