• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १२, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काममा ढिलाइ गर्ने १३ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा रोक

३0 मिनेट अघि
२

नेप्सेको सीईओका लागि आवेदन खुल्यो ,१५ दिनभित्र निवेदन दिन आह्वान

५१ मिनेट अघि
३

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका सेवा बन्द हुने

१ घण्टा अघि
४

स्वाभिमान माधव नेपालबाट सिक्नुस्, राजा ज्ञानेन्द्रबाट होइन:रवीन्द्र मिश्र

१ घण्टा अघि
५

झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

१ घण्टा अघि
६

उपचार सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको आग्रह , दोषीमाथि कारबाही जारी

१ घण्टा अघि
७

नारायणगढ–बुटवल सडक विस्तारको भौतिक प्रगति कति ?, निर्माण अवधि आर्थिक वर्ष २०८६/८७ सम्म

७ घण्टा अघि
८

नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

२१ घण्टा अघि
९

कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा

२१ घण्टा अघि
१०

नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

२२ घण्टा अघि
११

देवानगञ्ज झडप छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

२३ घण्टा अघि
१२

इतिहास मेटाउने प्रवृत्तिमाथि शाहीको टिप्पणी, ‘आज अरूको पालो, भोलि आफ्नै’

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (४ साल अघि)

लोकसेवाको वित्तीय र प्रशासनिक स्वायत्ततामाथि अकुंश

Public Service Commission

  • 4,014 Views
  • काठमाडौं । सरकारले लोकसेवा आयोगमाथि अंकुश लगाउनेगरी ‘लोकसेवा आयोगको ऐन २०७९’ ल्याएपछि आयोग असन्तुष्ट बनेको छ ।

    सरकारले लोकसेवा आयोगको प्रशासनिक र वित्तीय स्वायत्तत्ता नियन्त्रण गर्नेगरी ऐन ल्याएपछि सरकारसँग आयोग असन्तुष्ट बनेको हो ।

    योग्यता, निष्पक्षता र स्वच्छताको पर्याय ठानिँदै आएको लोकसेवा आयोग संवैधानिक निकाय हो । सरकारले संवैधानिक निकायमाथि अंकु्श लगाउन खोज्दा यसले ‘सरकारको गरिमा घट्ने र नकारात्मक परिणाम आउने’ प्रशासनविद्को भनाइ छ ।सरकारले पेस गरेको लोकसेवा आयोगसम्बन्धी विधेयकलाई केही दिनअघि प्रतिनिधिसभाले पारित गरिसकेको छ । लोकसेवा आयोग ऐन २०७९ संसद्ले पारित गरे पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन र राजत्रमा प्रकाशित हुन बाँकी छ ।

    यद्यपि, प्रतिनिधि सभाले पारित गरेको सो ऐनमा व्यवस्था भएको नयाँ प्रावधानले लोकसेवा आयोगको वित्तीय र प्रशासनिक स्वायत्ततामा धावा बोल्ने काम गरेको आयोगकै अधिकारीको गुनासो छ । ‘सरकार र सांसदले लोकसेवा आयोगप्रति अविश्वास गरेको पाइयो, जुन दुर्भाग्यपूर्ण छ,’ लोकसेवा आयोगका एक सदस्यले राजधानीसँग भने ।

    आयोगका अनुसार हालै स्वीकृत लोकसेवा आयोग ऐन २०७९ मा राखिएको विशेषगरी दुई प्रावधानले आयोगको अधिकार संकुचन मात्रै पारेको छैन, ती प्रावधानले आयोगको विश्वसनीयता र गोपनीयता प्रणालीमाथि नै गम्भीर समस्या पार्न सक्ने देखिएको छ ।स्वीकृत ऐनमा आयोगमा कार्यरत जुनसुकै कर्मचारीलाई सरकारले चाहे आयोगको स्वीकृत नलिई कुनै पनि बेला हटाउन सक्ने प्रावधान राखिएको छ । यसअघिको ऐन २०६६ मा भने आयोगमा रहेका कर्मचारीलाई अन्यत्र सरुवा गर्नुपूर्व अनिवार्य आयोगको स्वीकृत लिएर मात्रै गर्नुपर्ने प्रावधान राखिएको थियो । हालको ऐनमा सो प्रावधान हटाइएको छ ।

    अब भने सरकारले चाहेको बेला लोकसेवा आयोगको स्वीकृतिबेगर जुनसुकै कर्मचारी पनि हटाएर उसको ठाउँमा नयाँ पठाउन सक्नेछ । लोकसेवा आयोगमा कामको विशिष्टीकरण हुने भएकाले विज्ञ कर्मचारी राख्नुपर्छ तर त्यस्ता विज्ञ कर्मचारीलाई सरकारले एकाएक हटाएर अन्य कर्मचारी पठाउँदा आयोगको काममा समस्या आउन सक्ने आयोग अधिकारीको गुनासो छ । यसबाट आयोगको गोपनीयतासमेत भंग हुन सक्ने देखिएको छ ।

    सरकारले इमानदार कर्मचारीका ठाउँमा ‘बदमास’ कर्मचारीसमेत पठाउन सक्ने र त्यसले आयोगको हालसम्मको गरिमा ‘धुलिसात’ हुन सक्ने भयसमेत बढेको बताइएको छ ।

    त्यस्तै, नयाँ ऐनमा आयोगको वित्तीय स्वायत्ततामाथि समेत हस्तक्षेप गरिएको जनाइएको छ । जसअनुसार आयोगले सञ्चालन गर्ने परीक्षा, त्यसका लागि आवश्यक विज्ञ तथा कर्मचारीका लागि पारिश्रमिक दिनसमेत अब आयोगले अर्थ मन्त्रालयसँग सहमति लिनुपर्ने भएको छ ।

    यसअघिको लोकसेवा आयोग ऐन २०६६ मा आयोगले गर्ने यस्तो खर्चमा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान थिएन । आयोगले आवश्यकताअनुसार आफैं खर्च निर्धारण गर्न सक्ने प्रावधान थियो ।लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदी संवैधानिक निकायका रूपमा रहेको आयोगले प्रशासनिक स्वायत्तता र वित्तीय स्वायत्तता पाउँदा काम गर्न सहज र प्रभावकारी हुने बताउँछन् ।

    ‘यसअघि रहेको स्वायत्ततासम्बन्धी व्यवस्था हटाइँदा गुनासो गर्ने ठाउँ रह्यो,’ प्रवक्ता सुवेदीले राजधानीसँग भने । आयोगले उच्च नैतिकतासाथ गोपनीयता कायम गरेर काम गर्नुपर्ने तर प्रशासनिक स्वायत्तता नपाउँदा त्यस्तो कार्य हुन नसक्ने भएकाले असहज हुन सक्ने प्रवक्ता सुवेदीको भनाइ छ ।

    प्रशासनविद् शारदाप्रसाद त्रिताल लोकसेवा आयोगको प्रशासनिक र वित्तीय स्वायत्ततामाथि अंकुश लगाउन खोज्नु गलत भएको बताउँछन् । यस्ता खेलले राज्यसंयन्त्र कमजोर हुँदै जाने र संवैधानिक निकायप्रतिको विश्वाससमेत घटाउने उनको जिकिर छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काममा ढिलाइ गर्ने १३ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा रोक
    ३0 मिनेट अघि

  • २

    नेप्सेको सीईओका लागि आवेदन खुल्यो ,१५ दिनभित्र निवेदन दिन आह्वान
    ५१ मिनेट अघि

  • ३

    चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका सेवा बन्द हुने
    १ घण्टा अघि

  • ४

    स्वाभिमान माधव नेपालबाट सिक्नुस्, राजा ज्ञानेन्द्रबाट होइन:रवीन्द्र मिश्र
    १ घण्टा अघि

  • ५

    झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
    १ घण्टा अघि

  • ६

    उपचार सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको आग्रह , दोषीमाथि कारबाही जारी
    १ घण्टा अघि

  • ७

    नारायणगढ–बुटवल सडक विस्तारको भौतिक प्रगति कति ?, निर्माण अवधि आर्थिक वर्ष २०८६/८७ सम्म
    ७ घण्टा अघि

  • ८

    नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
    २१ घण्टा अघि

  • ९

    कप्तानगञ्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सुरक्षा व्यवस्था कडा
    २१ घण्टा अघि

  • १०

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ३

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ४

    नेपाली बजार प्रवेशसँगै भीआईडीएको अन्तर्राष्ट्रिय यात्रा सुरु

    नेपाल नक्सा
    ५

    चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा

    नेपाल नक्सा
    ६

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution