• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ६, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शाहको कार्यभार विराजभक्त श्रेष्ठलाई

१३ घण्टा अघि
२

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

१५ घण्टा अघि
३

कोप–३१ अन्तिम सम्झौताको तयारीमा, जीवाश्म इन्धन र जलवायु वित्तमा अझै विवाद

१६ घण्टा अघि
४

प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

१६ घण्टा अघि
५

बाल हिंसा र शोषण अन्त्य गर्न राज्यका सबै संयन्त्र जिम्मेवार बन्नुपर्छ : मन्त्री बादी

२ दिन अघि
६

मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

२ दिन अघि
७

एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

२ दिन अघि
८

आज हरिबोधिनी एकादशी, तुलसीको दामोदरसँग विवाह गराई देशभर पूजा–आराधना

२ दिन अघि
९

बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन

३ दिन अघि
१०

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण रणनीति बनाउन नेपाललाई सान्टियागो नेटवर्कको सहयोग

३ दिन अघि
११

सिटिजन्स म्युचुअल फन्डको ‘सिटिजन्स सुपर ५०’ सार्वजनिक

३ दिन अघि
१२

एन्फामाथि लगाएको निलम्बन र सबै प्रतिबन्ध फुकुवा

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (४ साल अघि)

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

  • 5,654 Views
  • निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपियाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपियाँ अझै बढ्न सक्ने अनुमान गरेको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको रुपियाँमध्ये एक अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिनुभयो । आयोगले स्थानीय निर्वाचनका लागि मन्त्रालयसमक्ष आठ अर्ब ९५ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो ।

    हालसम्म छ अर्ब ६१ करोड खर्च भएको देखिए पनि अझै घट्न सक्ने प्रवक्ता पौडेलले बताउनुभयो । अर्थ मन्त्रालयले आयोगलाई निर्वाचनका लागि तीन चरणमा बजेट उपलब्ध गराएको थियो । पहिलो चरणमा कर्मचारी बीमा, दोस्रो चरणमा सामग्री खरिद तथा तेस्रो चरणमा बक्यौता फछ्र्योटलगायत कर्मचारीको तलब भत्ता दिइएको थियो ।

    यसअघि स्थानीय निर्वाचन २०७४ तीन चरणमा सम्पन्न हुँदा करिब सात अर्ब रुपियाँ खर्च भएको थियो । प्रवक्ता पौडेलले भन्नुभयो, “निर्वाचन सामग्री खरिद र ढुवानीमा मितव्ययिता तथा मतदाता शिक्षामा घरदैलो नगर्दा विगतको अपेक्षा चुनाव खर्च घटेको हो ।” उहाँले नेपाली रुपियाँको तुलनामा अमेरिकी डलर बलियो भएको, महँगी बढेको तथा कर्मचारीको तलब पाँच वर्षअघिको तुलनामा वृद्धि भए पनि चुनाव खर्च कम हुनु सकारात्मक भएको बताउनुभयो ।

    आयोगले गएको निर्वाचनमा सामग्री खरिद तथा ढुवानी इ–बिडिङमार्फत गरेको थियो । प्रवक्ता पौडेलले भन्नुभयो, “४० देखि ५० प्रतिशतसम्म तल गएर सामग्री आपूर्ति गर्ने कबोल गरिएकालेसमेत निर्वाचन सामग्री खरिदमा खर्च कटौती भयो ।”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शाहको कार्यभार विराजभक्त श्रेष्ठलाई
    १३ घण्टा अघि

  • २

    मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ
    १५ घण्टा अघि

  • ३

    कोप–३१ अन्तिम सम्झौताको तयारीमा, जीवाश्म इन्धन र जलवायु वित्तमा अझै विवाद
    १६ घण्टा अघि

  • ४

    प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने
    १६ घण्टा अघि

  • ५

    बाल हिंसा र शोषण अन्त्य गर्न राज्यका सबै संयन्त्र जिम्मेवार बन्नुपर्छ : मन्त्री बादी
    २ दिन अघि

  • ६

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने
    २ दिन अघि

  • ७

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल
    २ दिन अघि

  • ८

    आज हरिबोधिनी एकादशी, तुलसीको दामोदरसँग विवाह गराई देशभर पूजा–आराधना
    २ दिन अघि

  • ९

    बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन
    ३ दिन अघि

  • १०

    जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण रणनीति बनाउन नेपाललाई सान्टियागो नेटवर्कको सहयोग
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

    नेपाल नक्सा
    ३

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    ४

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा
    ५

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ६

    पहिलो चार महिनामा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution