• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

१ घण्टा अघि
२

माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार

२ घण्टा अघि
३

चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

२३ घण्टा अघि
४

दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो

१ दिन अघि
५

उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप

१ दिन अघि
६

नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री

१ दिन अघि
७

जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ

१ दिन अघि
८

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

१ दिन अघि
९

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग

१ दिन अघि
१०

१० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’

१ दिन अघि
११

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको खुल्यो परिचय,शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर

१ दिन अघि
१२

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर १०, शुक्रबार (४ साल अघि)

बिफिनले एक दिने अन्तराष्ट्रीय स्तरको ” क्न्फरेन्स अन लिडरशिप डेव्लवमेन्ट फर न्यू नर्मल ” सम्मेलन आयोजना गर्ने

Banking,Finance and Insurance

  • 5,887 Views
  • बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन)ले“Conference on Leadership Development for New Normal” विषयमा २७ नोभेम्बर २०२१ (मंसिर ११, २०७८) शनिबारका दिन  याडिसन होटलमा एक दिने सम्मेलन आयोजना गर्न गईरहेको छ ।

    बैंक तथावित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु,प्रमुखकार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिकतथाव्यबसायीक क्षेत्रका प्रतिष्ठित व्याक्तिहरु एवम् अन्यपेशागत संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहनेछ । यसका साथैनेपाल, भारत, बंगलादेश तथाश्रीलंकाका सम्बन्धीत क्षेत्रका प्रस्तोताएवम् विज्ञहरुबाट ज्ञान आदान–प्रदानको उपयुक्तअवसर हुनेछ।
    सम्मेलनको उद्घाटन तथा प्रमुख आथित्यता नेपाल राष्ट्र बैंककागभर्नर श्री महाप्रसाद अधिकारी ज्यू बाट हुने कार्यक्रम रहेको छ ।

    सम्मेलनका अन्य अतिथीहरुमा भारतीय रिर्जव बैंककापुर्व गभर्नर डा. दुभुरी सुब्बाराव (Dr. Duvvuri Subbarao), बंगलादेश बैंककापूर्व गर्भनर डा. अतिउर रहमान (-Dr. Atiur Rahman), नेपाल राष्ट्र बैंककापुर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र रहने कार्यक्रम रहेको छ ।

    यो सम्मेलन आयोजना गर्नुको उद्देश्य सबै तह र क्षेत्रका संस्थाहरुको लागिविद्मुतीय कारोबारको लागितयारी अवस्थामा लैजाने प्रयत्न गर्नु हो ।विद्मुतीयक्रान्तीको कारणले व्यबसायीक जगतमा विभिन्न प्रकारका जोखीमहरु देखिएका छन् ।

    विद्मुतीयक्रान्तीमाप्रवेश गर्नको लागि बृहतलगानी, नयाँ सीप तथाक्षमताको आवश्यकता, नयाँनियमनकारी व्यबस्था र जटिलताको समाधान गर्न सक्ने सक्षम नेतृत्वको खाँचो रहेको देखिन्छ ।

    सम्मेलनबाट बैंकिङ्ग सेवाहरुको भविष्यकोसम्भावना, वस्तु तथा सेवाप्रवाहमाप्रविधीको प्रयोग, वित्तीयक्षेत्रमा देखा पर्ने अपराधतथा सुरक्षा सम्बन्धी जोखीम तथा चुनौतीहरुको सामना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।यसका साथै राष्ट्रीय तथाअन्तराष्ट्रीय क्षेत्रमा कोभिड १९ ले पारेको असर असुलीरणनिती तथासुशासन र महामारीको कारणले सांस्कृतीक क्षेत्रमा समेत आएको परिवर्तनका कारण बैंकिङ्ग क्षेत्रले लिनुपर्ने शिक्षाको सन्दर्भमा समेत खोजी गरिनेछ ।

    सम्मेलनमा सम्मानित व्याक्तित्वहरु बाट विद्मुतिय नवप्रवर्तन सम्बन्धमाव्यक्तहुने विचारहरुबाट संघ संस्थाहरुमा विद्मुतीय कारोबार गर्ने वातावरणको सिर्जना हुने अपेक्षागरीएको छ ।
    बिफिनकम्पनीऐन २०६३ अन्र्तगत१४ अगस्ट, २०१८ मा स्थापनाभएको हो ।इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्तकम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजीबजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रर्बद्धितसंस्थाहो ।

    बैंक तथा वित्तीय क्षेत्र संग सम्बन्धिततालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथादक्षताअभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धितबिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवाप्रदान गर्ने, राष्ट्रिय तथाअन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्नकिसिमकामान्यताप्राप्त शैक्षिककार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथावित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी Data Bank को रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

    वर्तमानअवस्थामा यस प्रकारको कार्यक्रमआयोजना गर्न पाउदा बिफिनले गौरवान्वीत महशुस गरेको छ।साथसाथै यस कार्यक्रमलाई सफलबनाउन र वित्तियतथा संस्थागत क्षेत्रमा सामाजिक उत्तरदायित्व पालना गर्दै कोभिड १९ को वर्तमान अवस्थामा सहयोग गर्नुहुने सबैमा आभार व्यक्तगर्दछ।

    यस सम्मेलनका मुख्य प्राययोजक राष्ट्रिय वाणिज्य बैंक र भिक्टोरिया युनिभर्सीटी अफ मेलबर्न, अस्ट्रेलिया, सह–प्राययोजकएन.आई.सी एशीया बैंक र पारामाउन्ट मोटर्स प्रा.लि. तथाअन्यप्राययोजकहरु नेपालबंगलादेश बैंक लि, एन.सी.सी. बैंक लि, सेन्चुरी कमर्सीयल बैंक लि, महालक्ष्मीबिकास बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक लि, ज्योतिलाईफ इन्स्योरेन्स, कृषिबिकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि, माछापुछ्रे बैंक, मेगा बैंक नेपाल लि, मुक्तीनाथविकास बैंक लि, एन.एम.बि बैंक लि, नेपालइन्भेष्टमेन्ट बैंक लि र नबिल बैंकलि लाई बिफिनविशेष धन्यवाददिदै यस महत्वपुर्ण कार्यक्रममाआफ्ना सहभागीहरुलाई मनोनयन गरेकोमा वित्तीय र कर्पोरेट क्षेत्रका सम्पुर्ण संघ संस्थाहरु प्रतिबिफीन परिवारहार्दिकआभार व्यक्त गर्न चाहान्छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार
    १ घण्टा अघि

  • २

    माथिल्लो त्रिशूली–१ को टनेलबाट चिनियाँ नागरिकको उद्धार
    २ घण्टा अघि

  • ३

    चौलानी नदीमा पहिरो खस्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
    २३ घण्टा अघि

  • ४

    दुई जनाको जीवितै उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको शव भेटियो
    १ दिन अघि

  • ५

    उद्धारमा मिडियाले नकारात्मकता फैलाएको सांसद ढकालको आरोप
    १ दिन अघि

  • ६

    नेपाललाई मानवीय सहायता गर्छौँ :अस्ट्रेलियाली प्रधानमन्त्री
    १ दिन अघि

  • ७

    जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै छ : गृहमन्त्री गुरुङ
    १ दिन अघि

  • ८

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त
    १ दिन अघि

  • ९

    एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा बाढीपीडितका लागि डेढ अर्बभन्दा बढी सहयोग
    १ दिन अघि

  • १०

    १० दिनपछि सुरुङबाट उद्धार भएका सञ्जयले भने– ‘भित्र सबैजना सकुशल छन्’
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution