• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी

५ मिनेट अघि
२

रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ

१८ मिनेट अघि
३

रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

३१ मिनेट अघि
४

विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट

१ घण्टा अघि
५

१५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह

१ घण्टा अघि
६

नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो

२ घण्टा अघि
७

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

२ घण्टा अघि
८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

३ घण्टा अघि
९

सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने

३ घण्टा अघि
१०

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा

३ घण्टा अघि
११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

४ घण्टा अघि
१२

तीन तहबीच समन्वय अभावले खेल पूर्वाधारको निर्माण र उपयोगमा समस्या

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर १, बुधबार (४ साल अघि)

गभर्नर अधिकारी सार्क फाइनान्स अध्यक्षमा चयन ,डिजिटल करेन्सीबारे जानकारी

SAARC Governer Meeting

  • 6,894 Views
  • गभर्नर महाप्रसाद अधिकारी सन् २०२१ नोभेम्बर १६ देखि लागू हुनेगरी सार्क फाइनान्स को अध्यक्षमा चयन हुनुभएको छ ।

    २०७८ कात्तिक २९ गते (सन् २०२१नोभेम्बर १५) मा सम्पन्न द्धद्दलम 42nd सार्क फाइनान्स गभर्नस गु्रप मिटिङ्ग ले आगामी एक वर्षका निम्ति गभर्नर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।माल्दीभ्स मनिटरी अथोरिटीद्वाराआयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्व बैंक, माल्दीभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको सहभागिता थियो ।

    बैठकमा सार्क फाइनान्सकाको अध्यक्षरहनुभएका माल्दीभ्स मनिटरी अथोरिटी, गभर्नर अली हसिमले स्वागत मन्तव्य राख्नुभएको थियो ।बैठकमा सार्क फाइनान्स गभर्नस   बीच आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, शोधानान्तर स्थिति, कुल विदेशी विनियम सञ्चिति, मुद्रास्फीति, कर्जा प्रवाह,तरलता व्यवस्थापन, विद्युतीय भुक्तानी, जनशक्ति विकास, जलविद्युत्, पर्यटनलगायतका साझा चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सार्क फाइनान्स सदस्य गभर्नर तथा डेपुटी गभर्नरहरूले आ(आफ्नो मुलुकको समष्टिगत आर्थिक स्थितिबारे जानकारी
    गराउनुभएको थियो ।

    सो अवसरमा नेपालका तर्फबाट गभर्नर अधिकारीले नेपालको माईको् सर्भिलियन्स इन्डिकेटर (MSI) बारे संक्षिप्त जानकारी गराउनुभयो । साथै बैठकमा सार्क फाइनान्स कोल्याभोरेटिभ स्टडि का लागि नेपाल राष्ट्र बैंकले नेतृत्व गरेको “Prospects of Central Bank Digital Currency (CBDC) in SAARC Region” विषयमा हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो ।

    बैठकको अन्त्यमा सार्क फाइनान्स सदस्य गभर्नर तथा डेपुटी गभर्नरहरूले माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसीमलाई सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सार्क फाइनान्स अध्यक्षका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    बैठकमा नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गी मास्के, डा. प्रकाशकुमार श्रेष्ठ, निर्देशक डा. रामशरण खरेल तथा सार्क फाइनान्स संयोजक एवम्निर्देशक नारायणप्रसाद पोखे्रललगायत अधिकारीहरूको सहभागिता थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाले गरे दाबी
    ५ मिनेट अघि

  • २

    रोस्ट भिडियो भाइरल भएपछि धम्की र गाली सहनुपरेको कमेडियन अमरेन्द्र यादवको भनाइ
    १८ मिनेट अघि

  • ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल
    ३१ मिनेट अघि

  • ४

    विश्वासको मतअघि सांसद देउवालाई हटाएको भन्दै कांग्रेस असन्तुष्ट
    १ घण्टा अघि

  • ५

    १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह
    १ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
    २ घण्टा अघि

  • ७

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
    २ घण्टा अघि

  • ८

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै
    ३ घण्टा अघि

  • ९

    सांसद र मन्त्रीसँग छलफल गर्दै सभापति रवि लामिछाने
    ३ घण्टा अघि

  • १०

    हर्मुज जलमार्गलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको घोषणा
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक पनि जोडियो

    नेपाल नक्सा
    २

    ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    नेपाल नक्सा
    ३

    सहुलियतपूर्ण कर्जाको सीमा निर्धारण, कृषि कर्जादेखि स्टार्टअपसम्म ५० लाख

    नेपाल नक्सा
    ४

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

    नेपाल नक्सा
    ५

    करदाताको संख्या ७१ लाख नाघ्यो, पेसागत क्षेत्र अझै पूर्ण रूपमा करको दायराबाहिर

    नेपाल नक्सा
    ६

    कर्जाको माग कमजोर भएपछि बैंकको निक्षेप ब्याजदर घट्यो, पाँच बैंकले घटाए दर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution