• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

३ मिनेट अघि
२

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

१९ मिनेट अघि
३

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

२१ मिनेट अघि
४

भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

४0 मिनेट अघि
५

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

४३ मिनेट अघि
६

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५५ मिनेट अघि
७

भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

१८ घण्टा अघि
८

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

१९ घण्टा अघि
९

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

२१ घण्टा अघि
१०

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

२१ घण्टा अघि
११

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

२२ घण्टा अघि
१२

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण ३, आईतबार (१ महिना अघि)

बाल सुधार गृहलाई शिक्षा, सीप विकास र पुनर्स्थापनाको केन्द्र बनाइने : मन्त्री सीता वादी

  • 1,040 Views
  • काठमाडौं। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले देशभर सञ्चालित बाल सुधार गृहलाई दण्ड दिने थलोका रूपमा होइन, शिक्षा, सीप विकास र सफल पुनर्स्थापनाको केन्द्रका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेकी छन्।

    प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री वादीले बाल न्याय प्रणालीलाई समयानुकूल, प्रभावकारी र बालमैत्री बनाउन सरकार नीतिगत तथा संरचनागत सुधारमा केन्द्रित रहेको बताइन्।

    उनका अनुसार हाल भक्तपुर, मोरङ, पर्सा, हेटौंडा, कास्की, रुपन्देही, बाँकेको जयन्दु र नौबस्ता, डोटी तथा नुवाकोट गरी देशभर १० वटा बाल सुधार गृह सञ्चालनमा छन्। ती सुधार गृहको कुल क्षमता १ हजार ८५ जना भए पनि हाल १ हजार १९५ जना बालबालिका आश्रित रहेका छन्। क्षमताभन्दा बढी बालबालिका बस्नुपरेको, बालमैत्री पूर्वाधारको अभाव र अपर्याप्त सुरक्षा व्यवस्थाजस्ता समस्या सुधार गृहका प्रमुख चुनौतीका रूपमा रहेको उनले बताइन्।

    मन्त्री वादीले गत वर्षदेखि युसेप नेपालले सञ्चालन गर्दै आएका चार वटा बाल सुधार गृह सरकारको प्रत्यक्ष व्यवस्थापनमा ल्याइएको जानकारी दिँदै सुधार गृहको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने काम भइरहेको उल्लेख गरिन्।

    बालबालिकालाई उपलब्ध गराइने दैनिक ८० रुपैयाँ खर्च र ७०० ग्राम चामलको व्यवस्था कैदीबन्दीसरह रहेकाले बढ्दो उमेरका बालबालिकाको पोषण आवश्यकता पूरा गर्न पर्याप्त नभएको उल्लेख गर्दै उनले रासन तथा पोषण खर्च वृद्धि गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिइन्। साथै सुधार गृहमा रहेका सबै बालबालिकाको स्वास्थ्य बीमा गरिएको र प्राथमिक उपचारका लागि थप स्वास्थ्यकर्मीको व्यवस्था गरिएको पनि उनले बताइन्।

    बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष पुगेका व्यक्तिलाई साना उमेरका बालबालिकासँगै राख्दा सुरक्षा र संरक्षणमा समस्या देखिएकाले नुवाकोट र बाँकेको नौबस्तामा १८ वर्षभन्दा माथिका व्यक्तिका लागि छुट्टै व्यवस्था गरिएको मन्त्री वादीले स्पष्ट पारिन्।

    सुधार गृहको सुरक्षा व्यवस्थाबारे बोल्दै उनले कानुनी व्यवस्थाअनुसार हतियार र पोसाकविहीन नेपाल प्रहरी परिचालन गरिने भए पनि कहिलेकाहीँ आन्दोलन वा झडपका बेला सादा पोशाकका प्रहरीलाई बालबालिकाले नटेर्ने अवस्था देखिएको बताइन्। मुद्दाको फैसला हुन लामो समय लाग्ने र अदालतसम्म लैजान पर्याप्त सवारी साधनको अभावले पनि व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ थियो।

    भैरहवास्थित बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका रहेकाले स्थान अभावको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको जिल्ला समन्वय समितिको भवन सुधार गृहलाई हस्तान्तरण गर्न गृह मन्त्रालयसँग औपचारिक समन्वय भइरहेको उनले जानकारी दिइन्। आवश्यक प्रक्रिया अघि बढिसकेको र छिट्टै सकारात्मक निष्कर्ष आउने अपेक्षा पनि उनले व्यक्त गरिन्।

    सरकारले बाल सुधार गृहको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री वादीले तनहुँको ढकालटारमा निर्माणाधीन बाल सुधार गृह अन्तिम चरणमा पुगेको र कर्णाली प्रदेशमा नयाँ सुधार गृह स्थापना गर्न बजेट विनियोजन गरिएको बताइन्।

    हाल चार वटा सुधार गृहमा मात्र विद्यालय सञ्चालनमा रहेकाले अन्य सुधार गृहमा पनि शिक्षाको पहुँच विस्तार गरिने उनले बताइन्। साथै बालबालिकालाई व्यावसायिक तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपमूलक तालिम उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिइन्।

    उनले बालबालिकासम्बन्धी ऐन, २०७५ लाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अघि बढिसकेको, भक्तपुर, कास्की र पर्साका सुधार गृहलाई नमुना केन्द्रका रूपमा विकास गर्न बजेट व्यवस्था गरिएको तथा संसदीय उपसमितिले दिएका सुझावलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    ३ मिनेट अघि

  • २

    प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै
    १९ मिनेट अघि

  • ३

    करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा
    २१ मिनेट अघि

  • ४

    भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
    ४0 मिनेट अघि

  • ५

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो
    ४३ मिनेट अघि

  • ६

    रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    ५५ मिनेट अघि

  • ७

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी
    १८ घण्टा अघि

  • ८

    भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
    १९ घण्टा अघि

  • ९

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    २१ घण्टा अघि

  • १०

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution