• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २०, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इक्रा नेपालद्वारा नेपाल लाइफको क्रेडिट रेटिङ स्तरोन्नति, वित्तीय अवस्था थप सबल

१४ घण्टा अघि
२

छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी

१९ घण्टा अघि
३

झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी

१९ घण्टा अघि
४

एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित

१९ घण्टा अघि
५

एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

१ दिन अघि
६

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१ दिन अघि
७

मन्त्रिपरिषद्‌को बैठक बस्दै

१ दिन अघि
८

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको दोहोरो जित, ट्रम्प प्रशासनमाथि निगरानी बढ्ने

१ दिन अघि
९

भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

१ दिन अघि
१०

गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल

१ दिन अघि
११

भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब

१ दिन अघि
१२

नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, अब अनलाइन र हार्डकपी दुवैबाट बोलपत्र दिन सकिने

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ जेष्ठ २६, सोमबार (१ साल अघि)

खुल्ला मखन तथा स्किम्ड मिल्क पाउडर बिक्री तयारी गर्दै दुग्ध विकास संस्थान

  • 5,759 Views
  • काठमाडौं ।मौज्दात बढेपछि दुग्ध विकास संस्थान (डीडीसी) ले ६०० मेट्रिक टन दुग्ध पदार्थ मूल्य समायोजन गरेर बिक्री गर्ने तयारी गरेको छ।

    किसानलाई भुक्तानी दिन समेत समस्या सिर्जना भएपछि संस्थानले मूल्य समायोजनमार्फत दुग्ध पदार्थको बिक्री बढाउन लागेको हो।

    डीडीसीले आइतबार सार्वजनिक सूचना जारी गर्दै तीन सय मेट्रिक टन खुला मखन र तीन सय मेट्रिक टन स्किम्ड मिल्क पाउडर विक्रीका लागि प्रस्ताव आह्वान गरेको छ।

    हाल डीडीसीसँग ८५० मेट्रिक टन मखन र ९०० मेट्रिक टन स्किम्ड मिल्क पाउडर मौज्दात रहेको डीडीसीका प्रबन्धक पशुपति ढुंगानाले जानकारी दिए।

    उनका अनुसार मौज्दात अत्यधिक बढेपछि डीडीसीका सबै भण्डारण गृह भरिएका छन्। “उपत्यकाभित्र र बाहिर गरेर डीडीसीसँग कुल ४ हजार मेट्रिक टन मौज्दात क्षमता छ,” उनले भने, “भाडामा लिएका गोदामहरू समेत भरिएपछि मौज्दात चाँडो खाली गर्न मूल्य समायोजन गरेर बिक्री गर्न लागिएको हो।”

    डीडीसीको सूचनाअनुसार इच्छुक व्यक्ति, कम्पनी तथा फर्महरूले सूचना प्रकाशित मितिले ७ दिनभित्र डीडीसी केन्द्रीय कार्यालय, लैनचौरमा प्रस्ताव पेश गर्न सक्नेछन्।

    प्रस्ताव पेश गर्दा खरिद गर्न चाहेको दुग्ध पदार्थको परिमाण र मूल्य अभिवृद्धि कर (VAT) सहितको मूल्य उल्लेख गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

    यदी खरिदकर्ताले दुग्ध पदार्थ निर्यात गर्न चाहेको खण्डमा, त्यसका लागि सम्बन्धित निकायमा सिफारिस डीडीसीले उपलब्ध गराउने जनाएको छ।

    किसानको बक्यौता एक अर्ब नाघ्यो

    मौज्दात थुप्रिएपछि किसानलाई बक्यौता भुक्तानी दिन डीडीसीलाई समस्या भएको छ।

    गत वर्ष पनि यस्तै परिस्थितिमा डीडीसीले दुग्ध पदार्थको मूल्य समायोजन गरेर विक्री गरेको थियो।

    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीका अनुसार किसानले डीडीसीलाई उधारोमा बेचेको दूधबापत हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता लिन बाँकी छ।

    केन्द्रीय दुग्ध सहकारी संघका अनुसार किसानहरूले निजी क्षेत्रका डेरीहरूबाट करिब ४ अर्ब रुपैयाँ र डीडीसीबाट १ अर्ब रुपैयाँ बक्यौता लिन बाँकी रहेको छ।

    सेनालाई दूध बिक्रीको प्रस्ताव सुनुवाइमा ढिलाइ

    मौज्दात बढेर समस्या भएपछि डीडीसीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा दैनिक रूपमा दूध विक्रीको व्यवस्था मिलाइदिन सरकारसँग अनुरोध गरेको थियो।

    तर, डीडीसीका सूचना अधिकारी निलकण्ठ गौतमका अनुसार सो अनुरोध अहिलेसम्म सुनुवाइमा आएको छैन।

    उत्पादन वृद्धि

    कात्तिकदेखि चैतसम्मलाई फ्लस सिजन मानिन्छ। यो समयमा दूध उत्पादन बढी हुने भएकाले डेरी उद्योग र पाउडर प्लान्टहरूले संकलन पनि बढाउने गर्छन्।

    तर, उत्पादन घट्ने बैशाखदेखि असोजसम्म (लिन सिजन) मा अघिल्लो वर्ष संकलन गरेर राखिएको दूध बजारमा उतार्ने चलन छ।

    तर यसपटक लिन सिजनमै पनि अघिल्ला वर्षको तुलनामा करिब १० प्रतिशतसम्म दूध उत्पादन बढेकाले मौज्दात बढ्ने क्रम रोकिएको छैन, डेरी उद्योगीहरू बताउँछन्।

    दुग्ध विकास संस्थान, केन्द्रीय कार्यालय, लैनचौरले संस्थानबाट उत्पादित खुल्ला मखन र स्किम्ड मिल्क पाउडर (धुलो दूध) बिक्रीका लागि इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ।

    संस्थानले कुल ३०० मेट्रिक टन खुल्ला मखन (१५ के.जी. ब्लक) र ३०० मेट्रिक टन स्किम्ड मिल्क पाउडर (२५ के.जी. ब्याग) बिक्री गर्ने जनाएको छ। इच्छुक पक्षले प्रति के.जी. मूल्य (मूल्य अभिवृद्धि करसहित) उल्लेख गरी प्रस्ताव पेश गर्नु पर्नेछ।

    प्रस्ताव पेश गर्ने अन्तिम म्याद सूचना प्रकाशित मितिले ७ दिनभित्र अर्थात् २०८२ साल असार १ गते कार्यालय समयभित्र रहनेछ। प्रस्ताव दुग्ध विकास संस्थान, केन्द्रीय कार्यालय, लैनचौरमा पेश गर्नुपर्नेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    इक्रा नेपालद्वारा नेपाल लाइफको क्रेडिट रेटिङ स्तरोन्नति, वित्तीय अवस्था थप सबल
    १४ घण्टा अघि

  • २

    छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी
    १९ घण्टा अघि

  • ३

    झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी
    १९ घण्टा अघि

  • ४

    एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित
    १९ घण्टा अघि

  • ५

    एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय
    १ दिन अघि

  • ६

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    १ दिन अघि

  • ७

    मन्त्रिपरिषद्‌को बैठक बस्दै
    १ दिन अघि

  • ८

    अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको दोहोरो जित, ट्रम्प प्रशासनमाथि निगरानी बढ्ने
    १ दिन अघि

  • ९

    भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुने
    १ दिन अघि

  • १०

    गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    २

    स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

    नेपाल नक्सा
    ३

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

    नेपाल नक्सा
    ४

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण : ऊर्जा, इन्धन पाइपलाइन र पुनर्निर्माणका परियोजना प्राथमिकतामा

    नेपाल नक्सा
    ६

    भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution