• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २१, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा नेपाल सरकार र टिकटकबीच सहकार्यको छलफल

१ दिन अघि
२

नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

१ दिन अघि
३

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त, लिए शपथ

१ दिन अघि
४

धनतेरसको अवसरमा ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

१ दिन अघि
५

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सुरु, उजुरीकर्तासँग छलफल

१ दिन अघि
६

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान

१ दिन अघि
७

अब कम्प्युटरले नै विश्लेषण गर्नेछ करदाताको वित्तीय विवरण, २४ महिनाको कार्ययोजना प्रस्ताव

१ दिन अघि
८

त्रिभुवन विमानस्थलमा ब्यागेजको प्रत्यक्ष निगरानी गर्न सकिने व्यवस्था

१ दिन अघि
९

इक्रा नेपालद्वारा नेपाल लाइफको क्रेडिट रेटिङ स्तरोन्नति, वित्तीय अवस्था थप सबल

२ दिन अघि
१०

छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी

२ दिन अघि
११

झापामा ६० हजार ५७० परिवारले मागे जग्गा, ४१ हजारभन्दा बढी अव्यवस्थित बसोबासी

२ दिन अघि
१२

एकै महिनामा २ खर्बभन्दा बढी रेमिट्यान्स, अधिकांश रकम दैनिक खर्चमै सीमित

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ मंसिर २, मंगलबार (११ महिना अघि)

हब इन्टरनेशनल एजुकेशन नेपाल प्रिमियर लिग सिजन २ का लागि पोखरा एभेन्जर्सको अफिसियल इन्टरनेशनल एजुकेशन पार्टनर

  • 6,422 Views
  • काठमाण्डौ।नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ सुरु भएपछि देशभर उत्साह उत्कर्षमा पुगेको छ। नेपालको क्रिकेट इतिहासमा महत्त्वपूर्ण स्थान बनाउँदै गएको एनपीएल यस वर्ष क्रिकेट एसोसिएशन अफ नेपाल (CAN) को आयोजनामा आठ फ्रेन्चाइजसहित नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुँदैछ। प्रतिभाशाली खेलाडी, प्रशंसक र साझेदारी संस्थाहरूको सहभागिताले यस सिजनलाई झनै आकर्षक बनाएको छ।

    यसैबीच, शिक्षा र खेलकुदलाई जोड्दै हब इन्टरनेशनल एजुकेशन पोखरा एभेन्जर्सको अफिसियल इन्टरनेशनल एजुकेशन पार्टनर बनेको घोषणा गरिएको छ। दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सम्झौता समारोहमार्फत यो साझेदारी औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

    सम्झौतापछिको अवसरमा बोल्दै हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष डा. उद्भव बढौर खड्काले युवामुखी गतिविधिमा संस्थाको निरन्तर प्रतिबद्धता रहेको बताए। उनले २०२३ सेप्टेम्बरमा आयोजित एपेक्स आईसीसी कपमा संस्थाको सक्रिय सहभागिता स्मरण गर्दै भने, “हब इन्टरनेशनल एजुकेशनले सदैव युवाहरुलाई सशक्त बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय शिक्षा र खेलकुदजस्ता क्षेत्रमा सार्थक कदम चाल्दै आएको छ।”

    यस्तै, हब इन्टरनेशनल एजुकेशनका ब्रान्ड तथा प्रमोशन म्यानेजर पारस पन्तले खेलकुदले नेतृत्व, अनुशासन र टिमवर्कजस्ता गुण विकास गराउने उल्लेख गर्दै भने, “विदेशमा पढ्न चाहने विद्यार्थीका लागि खेलकुदले सिकाउने मूल्यहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। पोखरा एभेन्जर्ससँगको हाम्रो साझेदारीले युवालाई प्रेरित गर्ने र नेपालको क्रिकेट विकासमा टेवा पुग्नेछ।”

    पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले यो सहकार्यलाई खेल क्षेत्र र विद्यार्थी चेतनाको उन्नतिका लागि महत्वपूर्ण माइलस्टोनका रूपमा व्याख्या गरे। उनका अनुसार, “एनपीएल सिजन–२ का लागि हब इन्टरनेशनल एजुकेशनसँगको साझेदारीले खेल क्षेत्रको समग्र विकास र विद्यार्थी चेतनाको जागरणमा ठूलो टेवा पुर्‍याउनेछ।”

    एनपीएल सिजन २ को प्रगतिसँगै यो प्रतियोगिता खेलाडी, दर्शक र साझेदारहरूका लागि अझ प्रभावशाली प्लेटफर्म बन्दै गएको छ। हब इन्टरनेशनल एजुकेशनको सक्रिय भूमिका खेलकुदलाई शिक्षा, अवसर र राष्ट्रिय गौरवसँग जोड्ने व्यापक प्रयासको हिस्सा बनेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा नेपाल सरकार र टिकटकबीच सहकार्यको छलफल
    १ दिन अघि

  • २

    नेप्सेको सीईओमा प्रताप सुवेदी नियुक्त, लिए पद तथा गोपनीयताको शपथ
    १ दिन अघि

  • ३

    नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त, लिए शपथ
    १ दिन अघि

  • ४

    धनतेरसको अवसरमा ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास
    १ दिन अघि

  • ५

    सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सुरु, उजुरीकर्तासँग छलफल
    १ दिन अघि

  • ६

    काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान
    १ दिन अघि

  • ७

    अब कम्प्युटरले नै विश्लेषण गर्नेछ करदाताको वित्तीय विवरण, २४ महिनाको कार्ययोजना प्रस्ताव
    १ दिन अघि

  • ८

    त्रिभुवन विमानस्थलमा ब्यागेजको प्रत्यक्ष निगरानी गर्न सकिने व्यवस्था
    १ दिन अघि

  • ९

    इक्रा नेपालद्वारा नेपाल लाइफको क्रेडिट रेटिङ स्तरोन्नति, वित्तीय अवस्था थप सबल
    २ दिन अघि

  • १०

    छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न सरकारको चेतावनी
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मन्त्रिपरिषद्‌को बैठक बस्दै

    नेपाल नक्सा
    २

    स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

    नेपाल नक्सा
    ३

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

    नेपाल नक्सा
    ४

    प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण : ऊर्जा, इन्धन पाइपलाइन र पुनर्निर्माणका परियोजना प्राथमिकतामा

    नेपाल नक्सा
    ५

    काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा, आइतबारसम्म अवस्था यस्तै रहने अनुमान

    नेपाल नक्सा
    ६

    आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution