• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २५, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त

१0 घण्टा अघि
२

उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

१0 घण्टा अघि
३

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

१३ घण्टा अघि
४

विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

१४ घण्टा अघि
५

नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

१४ घण्टा अघि
६

ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

१४ घण्टा अघि
७

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

१४ घण्टा अघि
८

भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग

१ दिन अघि
९

काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन

१ दिन अघि
१०

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

१ दिन अघि
११

काठमाडौँमा एलपी ग्यास अभाव घटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था

१ दिन अघि
१२

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वशान्ति र विकासका मुद्दामा छलफल हुने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ जेष्ठ २२, मंगलबार (२ साल अघि)

रजोनिवृत्ति – एक ध्यान नदिईएको सार्वजनिक स्वास्थ्यको विषय

  • 3,658 Views
  • काठमाडौं , २२ जेठ।रजोनिवृत्तीका बारेमा जनचेतना बढाउने उद्देश्यले प्रख्यात गायिका, समाजसेवी तथा बौद्ध भिक्षुणी र प्रख्यात अष्ट्रेलियाली पर्वतारोही एली पेप्परलेआज अष्ट्रेलियाली दुतावासद्वारा काठमाण्डौमा आयोजित मेनोपज टु मेनोपिक सार्वजनिक सेमिनारलाई सम्बोधन गर्नुभयो ।

    अष्ट्रेलिया अवार्डस् एल्मुनाई सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उप(प्राध्यापक डा नीति अर्याल खनाल र हिमालयन डायलगस् का सभापति डा सुनुर बर्माले पनि सो छलफलमा भाग लिनुभयो ।

    उक्त कार्यक्रममा सरकारी, कुटनितीक, नागरीक समाज, मिडिया र अन्य क्षेत्रका व्यक्तित्वहरु र आम सहभागीहरु उपस्थित हुनुहुन्थ्यो ।

    कार्यक्रमको सुरुवात गर्दै अष्ट्रेलियाली राजदुत फेलीसिटी भोल्कले उक्त सेमिनारले रजोनिवृत्ती, रजोनिवृत्तीको समय, महिला स्वास्थ्य र कार्यस्थलमा व्यापक र व्यक्तिगत स्वास्थ्य सेवा र सहयोग लगायत विषयहरुमा ध्यानाकर्षण गराउने आशा ब्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “नेपालमा पनि अष्ट्रेलियामा जस्तै आधा जनसंख्याले रजोनिवृत्तिका लक्षणहरु अनुभव गर्ने भए तापनि यस विषयमा एकदम कम सार्वजनिक छलफल हुने गर्दछ । रजोनिवृत्ति एक प्राकृतिक प्रकृया हो तर यसका बारेमा एकदम कम बैज्ञानिक अनुसन्धान भएका छन् र यसकालागि सिमीत चिकित्सकिय सेवा र सूचनाहरु उपलब्ध छन् । यो विषयका बारेमानकारात्मकसामाजिक सोच रहेकाले रजोनिवृत्तिको अवस्थामा पुगेका महिलाहरुको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर गरेको पाईन्छ ।

    “आज आनी छोईङ् र एली पेप्पर जस्ता प्रतिष्ठित व्यक्तिहरुले रजोनिवृत्तिका विषयमा खुलेर यो सार्वजनिक छलफलमा भाग लिएर हामीलाई जुनसुकै चरणमा पनि महिलाहरु उत्तिकै शक्तिशाली, प्रेरणादायी रहने र समुदायमा योगदान दिन सक्षम रहनसक्ने कुरा दर्शाउनुभएकोमा आज म निकै प्रशन्न छु ।”

    प्रख्यात पर्वतारोही एली पेप्परले आफ्नो रेस्पेक्ट अबभ द क्लाउडस् अभियानका बारेमा बताउनुभयो । यो अभियानमा थप अक्सिजन प्रयोग नगरि तीन बर्ष भित्र विश्वका सबै चौधवटा आठहजार मीटर भन्दा माथिका हिमालहरु चढ्ने र यसो गरेर रजोनिवृत्तिको अनुभव गरिरहरनुभएका महिलाहरुको हौसला बढाउने योजना रहेको पेप्परले बताउनुभयो ।

    “जब मैले जटिल र अस्थिर बनाउने खालका रजोनिवृत्तिका लक्षणहरु भोगें त्यतिखेर उचित चिकित्सकिय सल्लाह पाउन सकिन । नैराश्य, रातमा पसिना आउने, निद्रा नलाग्ने र राम्रो संग सोच्न नसक्ने लगायत लक्षणहरुले मेरो व्यवसायिक वृत्ति विकास, सम्बन्धहरु र मेरो पर्वतारोहणका ईच्छाहरुलाई पनि असर गरे । रजोनिवृत्तिका बारेमा जानकारी भएका चिकित्सक भेट्न मलाई महिनौं लाग्यो र मेरो ठिक उपचार भए पश्चात मेरो जीवन नै फिर्ता पाएको अनुभव भयो । रजोनिवृत्तिकोअवस्थामा पुगेका महिलाको बारेमा नकारात्मक समाजिक सोच रहेको पाईन्छ । रजोनिवृत्तिका बारेमा र यसले महिलाहरुको समग्र जीवनमा पार्ने असरका बारेमा हाम्रो समाजमा अझ व्यापक छलफल गर्नुपर्छ ।”

    छलफलका संचालक डा नीति अर्याल खनालले यो सेमिनारले नेपालका सरकारी र निजी कार्यस्थलहरुमा महिलाहरुलाई आफ्नो जीवनकालमा उत्पादनमुलक तरिकाले योगदान गरिरहन मद्दत पुग्ने कुरो बताउनुभयो ।

    “महिलाहरुमा जुन समयमा रजोनिवृत्तिका लक्षणहरुको सुरुवात हुन्छ त्यही समय उनीहरु आफ्नो व्यवसायिक जीवनको उत्कर्षमा पुग्ने अवस्थामा हुन्छन् । प्राय महिलाहरु चुपचाप रजोनिवृत्तिको अवस्थामा पुग्छन् । हाल बढी भन्दा बढी महिलाहरु श्रमशक्तिका रुपमा कार्यस्थलहरुमा आईरहेका छन् । यो अवस्थामा रोजगारदाता सार्वजनिक, निजी, औपचारीक र अनौपचारीक क्षेत्र सबैले महिलाहरुलाई रजोनिवृत्तिको चरणमा प्रवेश गर्न सहयोगी भूमिका खेल्नुपर्दछ । यसो गरेमा उनीहरुलाई ब्यवसायिक र व्यक्तिगत सफलता र नेतृत्वका पदहरुमा पुग्न सहज हुने गर्दछ ।”

    “मुलरुपमा पितृसत्तात्मक समाजमा महिलाहरुलाई सबै क्षेत्रमा उनीहरुको काम र क्षमताका बारेमा प्रश्नहरु उठाईन्छ र उनीहरुलाई आफ्नो रजोनिवृत्ति सम्बन्धी अनुभवका बारेमा बताउन असहज परिस्थिती सृजना हुन्छ । यसले महिलाहरुको शारीरिकका साथै मानसिक स्वास्थ्यमा असर पर्दछ । त्यसकारण महिला(मैत्री कार्यस्थलको संस्कृतिको विकास गर्नु पर्दछ । यसो गर्न नीतिहरुमा सुधार, हाम्रो सोच, मनोवृत्ती, व्यवहार र कार्यस्थल संस्कृतिमा सुधार ल्याउनु पर्दछ ।ू

    अर्का वक्ता, अन्तर्राष्ट्रिय स्वास्थ्य संचार विज्ञ डा सुनुर बर्माले भन्नुभयो, ूकेटाहरु र पुरुषहरुलाई आफ्नै यौन स्वास्थ्यका बारेमा शिक्षित बनाएमा यसले महिलाहरुको स्वास्थ्यको सबै अवस्थाहरुमा थप मद्दत पुग्छ । आफुलाई सबै थाहा छ भन्ने सोच भएका मानिसहरुलाई सिकाउन खोज्नुले खासै सफलता ल्याएको पाईदैन । महिला स्वास्थ्यका बारेमा लैंगिक नभई सामाजिक आकस्मिकताका रुपमा केटाहरु तथा पुरुषहरुसंग सहकार्य गर्नै पर्ने अवस्था रहेको छ । सम्पन्नता खोज्ने सबै समाजले महिला स्वास्थ्यमा लगानी गर्नु आर्थिक आवश्यकता हो ।ू

    अष्ट्रेलियाली अनुसन्धानलाई उध्रित गर्दै राजदुत भोल्कले कार्यस्थलमा रजोनिवृत्ति चरणका महिलाहरुली सहयोग गर्ने कुरा मानव अधिकारको मात्र नभई आर्थिक आवश्यकता पनि रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “आर्थिक विश्लेषणहरुका अनुसार अष्ट्रेलियाका श्रमशक्तिका रुपमा रहेका महिलाहरु मध्य यदि रजोनिवृत्तिका लक्षणका कारण दश प्रतिशत महिलाले मात्र निवृत्तहुने निर्णय लिएमा अष्ट्रेलियाको अर्थतन्त्रमा कमाईका कमी र निवृत्तीभरणका रुपमा दिनुपर्ने रकमका रुपमा सत्र अर्व अष्ट्रेलियाली डलरको लागत पर्ने देखिएको छ ।”

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त
    १0 घण्टा अघि

  • २

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस
    १0 घण्टा अघि

  • ३

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
    १३ घण्टा अघि

  • ४

    विपत्तिको मौका छोपेर कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
    १४ घण्टा अघि

  • ५

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी
    १४ घण्टा अघि

  • ६

    ग्यास आपूर्तिबारे मन्त्रीको अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति
    १४ घण्टा अघि

  • ७

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात
    १४ घण्टा अघि

  • ८

    भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
    १ दिन अघि

  • ९

    काठमाडौंमा ग्यास अभाव हटाउन अर्को कम्पनीको सिलिन्डर साट्न सरकारको निर्देशन
    १ दिन अघि

  • १०

    कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

    नेपाल नक्सा
    ३

    सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त

    नेपाल नक्सा
    ४

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

    नेपाल नक्सा
    ५

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ६

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution