• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २५, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी

१ दिन अघि
२

४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क

१ दिन अघि
३

शिक्षकलाई गाडी किन्न ब्याज सहुलियत, अर्थ मन्त्रालयमा पुग्यो नियमावली

१ दिन अघि
४

उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार

१ दिन अघि
५

बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक

१ दिन अघि
६

निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

१ दिन अघि
७

दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

१ दिन अघि
८

अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

२ दिन अघि
९

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि हुने

२ दिन अघि
१०

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्रीबीच भेटवार्ता

२ दिन अघि
११

दसैँमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासङ्घको आग्रह

२ दिन अघि
१२

कांग्रेस महाधिवेशन:मतदान दिउँसो १ बजेदेखि

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ दिन अघि)

बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक

  • 572 Views
  • काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।

    राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी निक्षेप संकलनसम्बन्धी सूचना जारी गरेको छ। बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। त्यसपछि कुल आह्वान रकमको सीमाभित्र रहने गरी पाँच करोड रुपैयाँले भाग जाने रकममा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि ब्याजदरमा आधारित बोलकबोल प्रक्रिया अपनाइनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।

    दुई महिनाका लागि जारी गरिने उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी मंसिर २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता आवश्यकताभन्दा बढी हुँदा त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसमार्फत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम संकलन गरी वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने गरिन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बालेनको भारत भ्रमणको गृहकार्य जारी, मिति तय हुन बाँकी
    १ दिन अघि

  • २

    ४५ लाखको एमबीबीएस शुल्क बढाउन कलेज सञ्चालकको माग, सिट पनि थप्नुपर्ने तर्क
    १ दिन अघि

  • ३

    शिक्षकलाई गाडी किन्न ब्याज सहुलियत, अर्थ मन्त्रालयमा पुग्यो नियमावली
    १ दिन अघि

  • ४

    उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिँदै सरकार
    १ दिन अघि

  • ५

    बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक
    १ दिन अघि

  • ६

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस
    १ दिन अघि

  • ७

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा
    १ दिन अघि

  • ८

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल
    २ दिन अघि

  • ९

    कांग्रेसको १५औँ महाधिवेशनमा मतदान स्थगित, भोलि बिहान ७ बजेदेखि हुने
    २ दिन अघि

  • १०

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्रीबीच भेटवार्ता
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    कांग्रेसको १५औँ महाधिवेशनमा विद्युतीय मतदान नहुने

    नेपाल नक्सा
    २

    अमेरिकी कार्यवाहक राजदूत बोल्डिन र गृहमन्त्री गुरुङबीच विपद् प्रतिकार्यबारे छलफल

    नेपाल नक्सा
    ३

    विकल पौडेललाई ४१ करोड ९४ लाख बिगो, त्यति नै जरिबाना र साढे २ वर्ष कैद

    नेपाल नक्सा
    ४

    निलम्बित एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस

    नेपाल नक्सा
    ५

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त

    नेपाल नक्सा
    ६

    दसैँको टिकट काट्न गोंगबु बसपार्कमा घण्टौँ लाम, नगद कारोबारले यात्रु थप जोखिममा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution