• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १८, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

१२ घण्टा अघि
२

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१३ घण्टा अघि
३

मन्त्रिपरिषद्‌को बैठक बस्दै

१३ घण्टा अघि
४

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको दोहोरो जित, ट्रम्प प्रशासनमाथि निगरानी बढ्ने

१३ घण्टा अघि
५

भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

१४ घण्टा अघि
६

गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल

१६ घण्टा अघि
७

भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब

१६ घण्टा अघि
८

नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, अब अनलाइन र हार्डकपी दुवैबाट बोलपत्र दिन सकिने

१ दिन अघि
९

बाढीपीडितलाई जीवन बीमाको रकम पाउन सहज, कागजात र दाबी प्रक्रिया सरल बनायो प्राधिकरणले

१ दिन अघि
१०

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१ दिन अघि
११

जिम्मेवारी पूरा गरेर परिणाम देखाउन चन्द्र भण्डारीको आग्रह

१ दिन अघि
१२

अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्का ४७० सिटका लागि मतदान हुँदै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार (२ साल अघि)

राष्ट्रिय खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल केन्द्रले निःशुल्क गर्ने

  • 2,621 Views
  • काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो ।

    गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडिहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सकृयता लिएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडिको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो ।

    सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ । हाल केन्द्रकै तर्फबाट निस्शुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।

    घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडि लाभान्वित हुनेछन् ।

    कार्यक्रमको प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूवात गरिएको हो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय
    १२ घण्टा अघि

  • २

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    १३ घण्टा अघि

  • ३

    मन्त्रिपरिषद्‌को बैठक बस्दै
    १३ घण्टा अघि

  • ४

    अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको दोहोरो जित, ट्रम्प प्रशासनमाथि निगरानी बढ्ने
    १३ घण्टा अघि

  • ५

    भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुने
    १४ घण्टा अघि

  • ६

    गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल
    १६ घण्टा अघि

  • ७

    भन्सार राजस्व संकलन लक्ष्यभन्दा बढी, पहिलो त्रैमासिकमै उठ्यो १ खर्ब ५१ अर्ब
    १६ घण्टा अघि

  • ८

    नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा, अब अनलाइन र हार्डकपी दुवैबाट बोलपत्र दिन सकिने
    १ दिन अघि

  • ९

    बाढीपीडितलाई जीवन बीमाको रकम पाउन सहज, कागजात र दाबी प्रक्रिया सरल बनायो प्राधिकरणले
    १ दिन अघि

  • १०

    आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग सहकार्य गर्ने

    नेपाल नक्सा
    २

    सेनाको नेतृत्व समीकरणमा नयाँ मोड, रथी बढुवाका लागि अनुपजंग थापाको नाम सिफारिस

    नेपाल नक्सा
    ३

    स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट गर्न सात उपसमिति गठन

    नेपाल नक्सा
    ४

    चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक किन्न नपाइने, बिक्रीवितरणमा कडाइ गर्दै सरकार

    नेपाल नक्सा
    ५

    विकास बैंकहरूको छाता संगठनको नेतृत्वमा दिनेश थकाली, उपाध्यक्षमा माधवप्रसाद उपाध्याय

    नेपाल नक्सा
    ६

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न विभागको आग्रह

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution