
काठमाडौँ । भारतबाट आईसीपी हुँदै नेपाल भित्रिएको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट अवैध रूपमा तेल निकालेर बिक्री गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित सौदागर आयल सेन्टरबाट दुईवटा ट्यांकरसहित नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५:१० बजे एउटा ट्यांकरमा लगाइएको सुरक्षा सिल फलामको हुक प्रयोग गरेर उचाल्दै तेल निकालिरहेको अवस्थामा उनीहरू रंगेहात फेला परेका थिए।
पक्राउ पर्नेमा पेट्रोल पम्प सञ्चालक, लेखा कर्मचारी, क्यासियर, दुई चालक र दुई सहचालक रहेका
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे