• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १५, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकको रेटिङ ‘केयर–एनपी बीबी प्लस’बाट ‘केयर–एनपी बीबीबी माइनस’मा स्तरोन्नति

३ घण्टा अघि
२

दलाई लामासँग अमेरिकी कंग्रेसको द्विदलीय प्रतिनिधिमण्डलको भेट

५ घण्टा अघि
३

प्रसारण शुल्क निर्धारणबारे विद्युत् नियमन आयोगले सरोकारवालासँग छलफल गर्ने

७ घण्टा अघि
४

सांसद आचार्यले भने– ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयासमा छु

७ घण्टा अघि
५

असोज १६ गतेदेखि संसद्को चालु अधिवेशन अन्त्य

८ घण्टा अघि
६

सरकारी कर्मचारीलाई अवकाशपछि दुई वर्ष ‘कुलिङ पिरियड’ प्रस्ताव

९ घण्टा अघि
७

रासायनिक मलमा अनुदानको भार बढ्दै, आगामी सिजनमा अभाव हुन नदिने मन्त्रालयको तयारी

९ घण्टा अघि
८

मल अभाव र कृषि मन्त्रालयको कार्यसम्पादनबारे सांसदहरूको प्रश्न

९ घण्टा अघि
९

दसैंतिहारअघि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

१0 घण्टा अघि
१०

हिमश्री फुड्सको ‘रारा’ चाउचाउ बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

१ दिन अघि
११

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति २०८३ जारी, पुँजी र जोखिम व्यवस्थापनमा कडाइ

१ दिन अघि
१२

बीमा सर्भेयर छनोटमा स्वचालित प्रणाली लागू, कम्पनीको मनोमानी रोक्ने तयारी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिबार (९ घण्टा अघि)

सरकारी कर्मचारीलाई अवकाशपछि दुई वर्ष ‘कुलिङ पिरियड’ प्रस्ताव

  • 572 Views
  • काठमाडौं। सरकारले सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएका कर्मचारीले तत्कालै अर्को सरकारी, संवैधानिक वा कूटनीतिक नियुक्ति लिन नपाउने गरी दुई वर्षको ‘कुलिङ पिरियड’ प्रस्ताव गरेको छ।

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्मा पेस गरेको संघीय निजामती सेवा विधेयकमा सरकारी सेवाबाट बाहिरिएपछि दुई वर्षसम्म निश्चित प्रकारका सार्वजनिक नियुक्तिमा जान रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको हो।

    कुलिङ पिरियड भन्नाले सरकारी सेवाबाट राजीनामा वा अवकाशपछि अर्को सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य सार्वजनिक पदमा नियुक्त हुनुअघि पूरा गर्नुपर्ने निश्चित अवधिलाई जनाउँछ। प्रस्तावित व्यवस्था लागू भएमा सरकारी सेवाबाट बाहिरिएलगत्तै अर्को सरकारी वा संवैधानिक जिम्मेवारीमा जाने अभ्यासमा रोक लाग्ने सरकारको अपेक्षा छ।

    यसअघि असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको थियो। त्यसअघि भदौ २५ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकको मस्यौदामाथि राय तथा परामर्श लिन लोकसेवा आयोगमा पठाउने निर्णय गरेको थियो। आयोगले पनि राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएका कर्मचारीका लागि दुई वर्षको कुलिङ पिरियड राख्ने व्यवस्थामा फरक राय नदिएको बताइएको छ।

    सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू गर्ने प्रयास यसअघि पनि भएको थियो। २०८० सालमा प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा समेत सरकारी सेवाबाट बाहिरिएका कर्मचारीलाई अर्को नियुक्ति लिन दुई वर्षको अवधि पर्खनुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०८२ जेठमा पारित गरेको विधेयकको प्रतिवेदनमा निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो।

    तर, प्रतिनिधिसभाले २०८२ असार १५ गते विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा विवाद उत्पन्न भएको थियो। समितिले राखेको दुई वर्षे प्रावधान र विधेयकको अर्को उपदफाबीच तादात्म्यता नमिलेको प्रश्न उठेपछि त्यसबारे अध्ययन गर्न प्रतिनिधिसभाले विशेष छानबिन समिति गठन गरेको थियो।

    छानबिन समितिको राय तथा सुझावका आधारमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाबाट देखिएको त्रुटि सच्याउँदै दुई वर्षको कुलिङ पिरियड कायम गर्ने व्यवस्था अघि बढाएको थियो। राष्ट्रिय सभाबाट पारित व्यवस्थाअनुसार मुख्यसचिव, सचिव र सहसचिव तहका कर्मचारीलाई अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक, कूटनीतिक तथा सरकारी नियुक्तिमा जान रोक लगाउने प्रावधान थियो।

    तर, प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभाबाट संशोधनसहित फिर्ता आएको उक्त विधेयकमा प्रतिनिधिसभाले अन्तिम निर्णय गर्न नपाउँदै २०८२ भदौ २७ गते प्रतिनिधिसभा विघटन भएपछि विधेयक निष्क्रिय भएको थियो। त्यससँगै सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू गर्ने अघिल्लो प्रयास पनि कानुन बन्न सकेन।

    अहिले सरकारले पुनः संघीय निजामती सेवा विधेयकमै दुई वर्षे कुलिङ पिरियडको व्यवस्था प्रस्ताव गरेको हो। प्रस्तावित प्रावधान संसद्बाट पारित भएर ऐनमा रूपान्तरण भएमा सरकारी सेवाबाट अवकाश वा राजीनामा लिएलगत्तै संवैधानिक, कूटनीतिक तथा अन्य सरकारी नियुक्तिमा जाने विषयमा कानुनी सीमासहितको व्यवस्था लागू हुनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकको रेटिङ ‘केयर–एनपी बीबी प्लस’बाट ‘केयर–एनपी बीबीबी माइनस’मा स्तरोन्नति
    ३ घण्टा अघि

  • २

    दलाई लामासँग अमेरिकी कंग्रेसको द्विदलीय प्रतिनिधिमण्डलको भेट
    ५ घण्टा अघि

  • ३

    प्रसारण शुल्क निर्धारणबारे विद्युत् नियमन आयोगले सरोकारवालासँग छलफल गर्ने
    ७ घण्टा अघि

  • ४

    सांसद आचार्यले भने– ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयासमा छु
    ७ घण्टा अघि

  • ५

    असोज १६ गतेदेखि संसद्को चालु अधिवेशन अन्त्य
    ८ घण्टा अघि

  • ६

    सरकारी कर्मचारीलाई अवकाशपछि दुई वर्ष ‘कुलिङ पिरियड’ प्रस्ताव
    ९ घण्टा अघि

  • ७

    रासायनिक मलमा अनुदानको भार बढ्दै, आगामी सिजनमा अभाव हुन नदिने मन्त्रालयको तयारी
    ९ घण्टा अघि

  • ८

    मल अभाव र कृषि मन्त्रालयको कार्यसम्पादनबारे सांसदहरूको प्रश्न
    ९ घण्टा अघि

  • ९

    दसैंतिहारअघि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
    १0 घण्टा अघि

  • १०

    हिमश्री फुड्सको ‘रारा’ चाउचाउ बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    नेपाल नक्सा
    २

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

    नेपाल नक्सा
    ३

    काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना

    नेपाल नक्सा
    ४

    इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा

    नेपाल नक्सा
    ५

    राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी

    नेपाल नक्सा
    ६

    चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution