
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माण हुँदै गरेको घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव भेटिएको छ।
स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको छ। अहिले मृतकहरूको पहिचान हुन सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे