• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्युत् महसुलमा लाग्दै आएको भ्याट हटाउने तयारी ,ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

११ घण्टा अघि
२

छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता

१२ घण्टा अघि
३

हिउँदमा विद्युत आपूर्ति सहज बनाउने सरकारको तयारी

१२ घण्टा अघि
४

डाटा सेन्टरमा समस्या आएपछि नेप्सेको आजको कारोबार स्थगित

१३ घण्टा अघि
५

ब्रोकर डेटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित

१३ घण्टा अघि
६

८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावना ,असोज १० सबैभन्दा जोखिमपूर्ण

१३ घण्टा अघि
७

विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपाको माग

१३ घण्टा अघि
८

माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

१४ घण्टा अघि
९

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १५ अर्ब जम्मा

१४ घण्टा अघि
१०

इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

१ दिन अघि
११

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध

१ दिन अघि
१२

बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष २०, मंगलबार (४ साल अघि)

नेताको उपचार खर्च किसानलाई दिउँ, होइन भने म माइतीघरमा आमरण अनसन बस्छु : मोदी

  • 4,698 Views
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

    लेखा समितिको बैठकमा मंगलबार आफ्नो धारणा राख्दै सांसद मोदीले किसान मरिरहँदा राज्यले नसुनेको भन्दै आक्रोश पोखे । नेतालाई दिने उपचार खर्च वा अन्य फजुल खर्च कटाएर किसानलाई दिनुपर्ने उनको प्रस्ताव छ ।

    ‘किसानले भुक्तानी नपाउँदा राज्यले किन दिन सक्दैन । ८/१० करोड त दिन सकिन्छ । कुनै न कुनै मोडलबाट दिउँ । पछि उद्योगबाट असुल्ने गरी । नेतालाई उपचार खर्चलगायत फजुल खर्च कटौती गरि राम्रो काम गरिरहेका किसानलाई दिउँ । किसानसँगै मजदुरको कुरा पनि छ । तिनलाई पनि हेरौं,’ सांसद मोदीले भने ।

    अहिले आफूहरू बोल्ने थलो संसद अवरुद्ध रहेको र राज्यले किसानको समस्या नसुन्ने हो आफू माइतीघर मण्डलमा गएर अनसन बस्न बाध्य हुने उनले चेतावनी दिए ।

    ‘संसद अवरुद्ध छ, राज्यले पनि सुनेन भने माइतीघर मण्डलामा आमरण अनसन बस्छौं । म नै गएर अनसन बस्छु । किसानसँगै हामी अनसन बसेर राज्यलाई घुँडा टेकाउँछौं । त्यसकारण सम्बन्धित निकायले समयमै ध्यान देओस् । बच्चाको लालनपालन र उपचार पढाइ खर्च उखुबाटै निकाल्ने किसान र मजदुरप्रति न्याय गरौं,’ उनले भने ।

    उखु किसानको आन्दोलनका क्रममा किसान कृष्णराय यादवको मृत्यु भएको, समितिबाट पनि पटक-पटक कुरा उठाउँदा पनि समस्या समाधान नभएकोमा उनले दु:ख व्यक्त गरे । ‘मन्त्री र प्रधानमन्त्री, सचिव फेरिएपछि विषय नयाँ बन्छ । किसानको समस्या भने उही रहन्छ । उखु किसानले भुक्तानी मात्र होइन किसानले मल, बजार र मूल्य पाउँदैन । उत्पादनबाट पलायन हुने अवस्था छ । यसमा हामीले इनिसियसन लिनुपर्नेछ । काठमाडौंमा केही उत्पादन हुन्न । पिसाब फेर्न पनि पैसा तिर्नपर्छ । किसानले उत्पादन नगरे हामीले के खाने ?’ उनले प्रश्न गरे ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विद्युत् महसुलमा लाग्दै आएको भ्याट हटाउने तयारी ,ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति
    ११ घण्टा अघि

  • २

    छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता
    १२ घण्टा अघि

  • ३

    हिउँदमा विद्युत आपूर्ति सहज बनाउने सरकारको तयारी
    १२ घण्टा अघि

  • ४

    डाटा सेन्टरमा समस्या आएपछि नेप्सेको आजको कारोबार स्थगित
    १३ घण्टा अघि

  • ५

    ब्रोकर डेटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित
    १३ घण्टा अघि

  • ६

    ८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावना ,असोज १० सबैभन्दा जोखिमपूर्ण
    १३ घण्टा अघि

  • ७

    विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपाको माग
    १३ घण्टा अघि

  • ८

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो
    १४ घण्टा अघि

  • ९

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १५ अर्ब जम्मा
    १४ घण्टा अघि

  • १०

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र

    नेपाल नक्सा
    ३

    विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल

    नेपाल नक्सा
    ४

    रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्सातर्फ सरे यात्रु

    नेपाल नक्सा
    ५

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ६

    उच्च अदालतका न्यायाधीशमा तीन जनाको नाम सिफारिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution