• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नबिल र शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६

६ घण्टा अघि
२

प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

७ घण्टा अघि
३

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योग मन्त्री यादवको आह्वान

७ घण्टा अघि
४

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्दै

८ घण्टा अघि
५

लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सञ्चालन, नेपालको असहमति कायमै

८ घण्टा अघि
६

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न धवलशमशेर राणाको माग

१ दिन अघि
७

राष्ट्रियसभाको बैठक बस्दै

१ दिन अघि
८

आगामी तीन दिन धेरै नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन विभागको आग्रह

१ दिन अघि
९

भदौदेखि देशभर आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा

१ दिन अघि
१०

विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको पाँच घण्टा खानतलासी

१ दिन अघि
११

नागरिक लगानी कोषमा अन्तरहिसाब राफसाफदेखि सरकारी सेयर लगानीसम्म प्रश्न

१ दिन अघि
१२

एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण १७, आईतबार (२ दिन अघि)

ब्रोड पिकमा दिवंगत नेपाली आरोहीको शव उद्धारका लागि क्याम्प–१ तर्फ झर्दै टोली

  • 910 Views
  • काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही निर्मल पुर्जालगायत आरोहीहरूको शव उद्धारका लागि ग्राउन्ड टिम क्याम्प–१ तर्फ झर्ने तयारीमा जुटेको छ।

    उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा हिमपहिरोमा परी निधन भएका आरोहीहरूको शव क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म शव तथा उद्धार गरिएका आरोहीलाई सुरक्षित रूपमा ल्याउने तयारी गरिएको छ।

    मौसम तथा हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत शव र उद्धार टोलीलाई थप सुरक्षित स्थानमा सार्ने तयारी गरिएको टिमले जनाएको छ। दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने लक्ष्यसहित अभियान अघि बढाइएको जनाइएको छ।

    पाकिस्तानको कराकोरम हिमशृङ्खलामा पर्ने ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार अर्थात् १४ साउनको मध्याह्नतिर हिमपहिरो गएको थियो। हिमपहिरोमा परी ६ नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये पुर्जाको निधन भएको पुष्टि शनिबार भएको थियो। पुर्जा उक्त आरोहण टोलीका नेता थिए।

    उद्धार अभियान मौसम र हिमालको अवस्थामाथि निर्भर रहेकाले सुरक्षित रूपमा शव तथा उद्धार टोलीलाई तल ल्याउने गरी चरणबद्ध रूपमा काम अघि बढाइएको ग्राउन्ड टिमले जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नबिल र शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६
    ६ घण्टा अघि

  • २

    प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ३

    नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योग मन्त्री यादवको आह्वान
    ७ घण्टा अघि

  • ४

    अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्दै
    ८ घण्टा अघि

  • ५

    लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सञ्चालन, नेपालको असहमति कायमै
    ८ घण्टा अघि

  • ६

    दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न धवलशमशेर राणाको माग
    १ दिन अघि

  • ७

    राष्ट्रियसभाको बैठक बस्दै
    १ दिन अघि

  • ८

    आगामी तीन दिन धेरै नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन विभागको आग्रह
    १ दिन अघि

  • ९

    भदौदेखि देशभर आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा
    १ दिन अघि

  • १०

    विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको पाँच घण्टा खानतलासी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नागरिक लगानी कोषको बैंक मौज्दातमा २१ करोड ६८ लाखको फरक, हिसाब मिलान गर्नुपर्ने

    नेपाल नक्सा
    २

    नारायणगढ–बुटवल सडक विस्तारको भौतिक प्रगति कति ?, निर्माण अवधि आर्थिक वर्ष २०८६/८७ सम्म

    नेपाल नक्सा
    ३

    नागरिक लगानी कोषमा अन्तरहिसाब राफसाफदेखि सरकारी सेयर लगानीसम्म प्रश्न

    नेपाल नक्सा
    ४

    ट्रन्क्यूलिटी स्पाले प्राप्त गर्‍यो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र, नेपालको पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड भएको दाबी

    नेपाल नक्सा
    ५

    राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

    नेपाल नक्सा
    ६

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution