• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २१, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

४ घण्टा अघि
२

निम्सदाइसहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो

१६ घण्टा अघि
३

सुनसरी र सिरहाका घटनाका पीडितलाई राहत र उपचार दिने सरकारको निर्णय

१९ घण्टा अघि
४

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी

२0 घण्टा अघि
५

नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने

२0 घण्टा अघि
६

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

२१ घण्टा अघि
७

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत

२१ घण्टा अघि
८

राष्ट्र बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह: नियामक मात्र होइन, आर्थिक विकासको सहयात्री बन्नुस्

२१ घण्टा अघि
९

स्पेस–एक्सको रकेटको भाग आज चन्द्रमासँग ठोक्किँदै

२२ घण्टा अघि
१०

एभरेस्ट बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढ्यो

२२ घण्टा अघि
११

ग्यास नपाए हटलाइनमा सम्पर्क गर्न आयल निगमको आग्रह

२२ घण्टा अघि
१२

नेपालगञ्जको इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार (१ दिन अघि)

स्वास्थ्य बीमा बोर्डको अनुगमन कमजोर, ४१ जिल्लामा वर्षभरि पुग्न सकेन टोली

  • 650 Views
  • काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ ले अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्यविधि तयार गरी राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन प्रणालीमा एकीकरण गर्ने व्यवस्था गरे पनि नीति जारी भएको एक दशक बितिसक्दा समेत उक्त कार्यविधि तयार हुन नसकेको देखिएको छ।

    स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन तथा मूल्याङ्कन गर्न स्वास्थ्य बीमा बोर्डमा छुट्टै अनुगमन तथा मूल्याङ्कन शाखाको व्यवस्था गरिएको छ। तर बोर्डको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार ७७ जिल्लामध्ये ३६ जिल्लामा मात्र अनुगमन गरिएको थियो भने ४१ जिल्लामा वर्षभरि अनुगमन हुन सकेन।

    अनुगमन गरिएका जिल्लामध्ये २१ जिल्लामा एकभन्दा बढी पटक अनुगमन गरिएको थियो। तर ४१ जिल्लामा एकपटक पनि अनुगमन नहुनुले बोर्डको अनुगमन प्रणालीमा भौगोलिक सन्तुलन तथा रणनीतिक योजनाको अभाव देखिएको छ।

    यसैबीच, स्वास्थ्य बीमामा आबद्ध बिमितको नवीकरण दर क्रमशः घट्दै गएको र सेवा प्रदायकलाई भुक्तानी गर्नुपर्ने दायित्व बढ्दै गएको अवस्थामा ठूलो संख्यामा जिल्लामा नियमित अनुगमन हुन नसक्दा सेवा प्रवाहको गुणस्तर तथा दाबी व्यवस्थापनमा समेत असर पर्न सक्ने देखिएको उल्लेख छ।

    नीतिमा अनुगमन तथा मूल्याङ्कनलाई व्यवस्थित गर्ने स्पष्ट व्यवस्था भए पनि त्यसअनुसार कार्यविधि निर्माण हुन नसक्नु तथा सबै जिल्लालाई समेटेर नियमित अनुगमन गर्न नसक्नुले स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयन प्रभावकारी बनाउन थप सुधार आवश्यक देखाएको छ।

    बोर्डले सबै जिल्लालाई समेट्ने गरी अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने देखिन्छ। साथै, अनुगमनका क्रममा देखिएका समस्या पहिचान गरी सेवा प्रवाह तथा दाबी व्यवस्थापनमा सुधार ल्याउनेतर्फ समेत आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा
    ४ घण्टा अघि

  • २

    निम्सदाइसहित चार पर्वतारोहीको शव बेस क्याम्पमा ल्याइयो
    १६ घण्टा अघि

  • ३

    सुनसरी र सिरहाका घटनाका पीडितलाई राहत र उपचार दिने सरकारको निर्णय
    १९ घण्टा अघि

  • ४

    कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी
    २0 घण्टा अघि

  • ५

    नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने
    २0 घण्टा अघि

  • ६

    नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
    २१ घण्टा अघि

  • ७

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत
    २१ घण्टा अघि

  • ८

    राष्ट्र बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह: नियामक मात्र होइन, आर्थिक विकासको सहयात्री बन्नुस्
    २१ घण्टा अघि

  • ९

    स्पेस–एक्सको रकेटको भाग आज चन्द्रमासँग ठोक्किँदै
    २२ घण्टा अघि

  • १०

    एभरेस्ट बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढ्यो
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नागरिक लगानी कोषको बैंक मौज्दातमा २१ करोड ६८ लाखको फरक, हिसाब मिलान गर्नुपर्ने

    नेपाल नक्सा
    २

    एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा

    नेपाल नक्सा
    ३

    नागरिक लगानी कोषमा अन्तरहिसाब राफसाफदेखि सरकारी सेयर लगानीसम्म प्रश्न

    नेपाल नक्सा
    ४

    राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

    नेपाल नक्सा
    ५

    ब्रोड पिकमा दिवंगत नेपाली आरोहीको शव उद्धारका लागि क्याम्प–१ तर्फ झर्दै टोली

    नेपाल नक्सा
    ६

    ट्रन्क्यूलिटी स्पाले प्राप्त गर्‍यो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र, नेपालको पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड भएको दाबी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution