• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

१८ घण्टा अघि
२

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

१८ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

१९ घण्टा अघि
४

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

१९ घण्टा अघि
५

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

२0 घण्टा अघि
६

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

२0 घण्टा अघि
७

काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

२0 घण्टा अघि
८

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

१ दिन अघि
९

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

१ दिन अघि
१०

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

१ दिन अघि
११

प्रस्तावित राजदूत सुनार र खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत, १० जनाको अनुमोदन

१ दिन अघि
१२

साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार (२ महिना अघि)

सात प्रदेश सरकारसँग ११ हजार ७५२ सवारीसाधन, मूल्यांकनमा मनपरी

  • 1,378 Views
  • काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेश सरकारअन्तर्गत ११ हजार ७५२ वटा सवारीसाधन रहेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार ती सवारीसाधनको लेखाङ्कित मूल्य कुल १० अर्ब ३४ करोड ४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७८ तथा सम्बन्धित प्रदेशको आर्थिक कार्यविधिसम्बन्धी कानुनले कार्यालयले खरिद, निर्माण वा अन्य माध्यमबाट प्राप्त गरेका चल–अचल सम्पत्तिको लेखा खरिद मूल्यका आधारमा राख्नुपर्ने व्यवस्था गरेको छ। तर प्रदेश सरकारअन्तर्गत रहेका कतिपय सवारीसाधनको वास्तविक खरिद मूल्यभन्दा न्यून मूल्यमा सम्पत्ति लेखाङ्कन गरिएको पाइएको छ।

    विवरणअनुसार सात प्रदेश सरकारसँग सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर रहेका छन्। कुल ९ हजार १६८ मोटरसाइकल तथा स्कुटरको लेखाङ्कित मूल्य १ अर्ब ७६ करोड ५७ लाख १५ हजार रुपैयाँ रहेको छ। त्यस्तै, २ हजार ३९३ वटा कार, जीप तथा भ्यानको लेखाङ्कित मूल्य ८ अर्ब ३१ करोड ५४ लाख ५९ हजार रुपैयाँ रहेको छ। त्यसैगरी १९१ वटा बस तथा मिनिबसको लेखाङ्कित मूल्य २५ करोड ९३ लाख २२ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

    प्रदेशगत रूपमा बागमती प्रदेश सरकारसँग सबैभन्दा बढी २ हजार २२९ वटा सवारीसाधन रहेका छन्। ती सवारीसाधनको लेखाङ्कित मूल्य १ अर्ब ९८ करोड ९३ लाख ४४ हजार रुपैयाँ रहेको छ। कोशी प्रदेशमा २ हजार १७५ वटा सवारीसाधनको मूल्य १ अर्ब ७१ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको छ।

    लुम्बिनी प्रदेशमा १ हजार ९३० वटा सवारीसाधनको लेखाङ्कित मूल्य १ अर्ब ५७ करोड ५८ लाख ४२ हजार रुपैयाँ रहेको छ। मधेश प्रदेशमा १ हजार ६३३ वटा सवारीसाधनको मूल्य १ अर्ब ८८ करोड ८१ लाख ७२ हजार रुपैयाँ रहेको छ। त्यस्तै, गण्डकी प्रदेशमा १ हजार ३६१ वटा सवारीसाधनको मूल्य १ अर्ब ३ करोड ७९ लाख ९७ हजार रुपैयाँ रहेको छ।

    कर्णाली प्रदेशमा १ हजार १२६ वटा सवारीसाधनको लेखाङ्कित मूल्य ९० करोड १९ लाख ४३ हजार रुपैयाँ रहेको छ भने सुदूरपश्चिम प्रदेशमा १ हजार २९८ वटा सवारीसाधनको मूल्य १ अर्ब २३ करोड ६१ लाख ३७ हजार रुपैयाँ रहेको छ।

    लेखापरीक्षणबाट सवारीसाधनको मूल्य वास्तविक खरिद मूल्यअनुसार कायम नगरी कतिपय अवस्थामा १ रुपैयाँ वा अत्यन्त न्यून मूल्यमा लेखाङ्कन गरिएको विषय औँल्याइएको छ। यसरी वास्तविक मूल्यभन्दा न्यून मूल्यमा सम्पत्ति लेखाङ्कन गर्दा सरकारी सम्पत्तिको यथार्थ विवरण तथा मूल्यांकनमा समस्या उत्पन्न हुने देखिन्छ।

    सम्बन्धित निकायले सवारीसाधनलगायत जिन्सी सम्पत्तिको लेखाङ्कन खरिद मूल्यका आधारमा गर्नुपर्ने तथा सरकारी सम्पत्तिको उचित संरक्षण र सदुपयोग सुनिश्चित गर्नुपर्ने देखिएको छ। सार्वजनिक सम्पत्तिको यथार्थ मूल्यांकन, अभिलेख व्यवस्थापन र संरक्षणमा सम्बन्धित प्रदेश सरकार तथा कार्यालयहरू थप जिम्मेवार हुनुपर्ने देखिन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    १८ घण्टा अघि

  • २

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    १८ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    १९ घण्टा अघि

  • ४

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    १९ घण्टा अघि

  • ५

    दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने
    २0 घण्टा अघि

  • ६

    बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड
    २0 घण्टा अघि

  • ७

    काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी
    २0 घण्टा अघि

  • ८

    भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी
    १ दिन अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग
    १ दिन अघि

  • १०

    तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    प्रहरीको वास्तविक शक्ति कानूनी अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा पनि निहित छ : महानिरीक्षक कार्की

    नेपाल नक्सा
    २

    बेनीघाटमा बाढीको अति उच्च जोखिम, चितवन र नवलपरासीमा पनि सतर्कता

    नेपाल नक्सा
    ३

    कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीपको फराकिलो अग्रता

    नेपाल नक्सा
    ४

    बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

    नेपाल नक्सा
    ५

    बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, क्षेत्रीय सुरक्षा सहकार्यमा जोड दिने

    नेपाल नक्सा
    ६

    सामाजिक सञ्जालदेखि सडकसम्म ‘कक्रोच’ आन्दोलन, मोदी सरकारमाथि चुनौती

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution