• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बाढीपीडितलाई १ लाख दान गरेको रकमबाट चिठ्ठा पर्‍यो, पुरस्कार भने नपाइने

२९ मिनेट अघि
२

चिलिमे जलविद्युत् केन्द्रमा ज्यान गुमाएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो

१ घण्टा अघि
३

ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम

१ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

२ घण्टा अघि
५

क्यानाडालाई ‘एसोसिएट सदस्य’ बनाउन ईयूको प्रस्ताव

२ घण्टा अघि
६

करदाता प्रोत्साहन कार्यक्रम: भदौ महिनाका विजेता सार्वजनिक

२ घण्टा अघि
७

एक वर्षमा सर्वोच्चमा तीन पटक आगलागी, महेश बस्नेतले उठाए प्रश्न

५ घण्टा अघि
८

प्रधानमन्त्री नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने

५ घण्टा अघि
९

चलचित्र विकास बोर्ड अध्यक्षका लागि खुल्यो दरखास्त

५ घण्टा अघि
१०

प्रतिनिधिसभाको बैठक बस्दै

६ घण्टा अघि
११

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर सडक

६ घण्टा अघि
१२

काठमाडौं उपत्यकामा चिनी सहज, प्रतिकेजी ११० रुपैयाँमा बिक्री

६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १, बिहिबार (६ घण्टा अघि)

काठमाडौं उपत्यकामा चिनी सहज, प्रतिकेजी ११० रुपैयाँमा बिक्री

  • 325 Views
  • काठमाडौं । काठमाडौं उपत्यकामा अब चिनी सहज रूपमा पाइने भएको छ। सरकारले उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक पसलबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री गर्ने व्यवस्था गरेको छ।

    चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव र मूल्य बढेको गुनासो आएपछि सरकारले साल्ट ट्रेडिङमार्फत व्यापारीलाई चिनी उपलब्ध गराउन थालेको हो। भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत ठूला पसलमा पनि ११० रुपैयाँमै चिनी बेच्ने सहमति भएको छ।

    सरकारले भारतबाट २५ हजार मेट्रिक टन र नेपालका उद्योगबाट २० हजार मेट्रिक टन गरी ४५ हजार मेट्रिक टन चिनी ल्याउने तयारी गरेको छ। नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्ने भए पनि उत्पादन १ लाख मेट्रिक टन मात्रै हुने गरेको छ। बाँकी चिनी भारतबाट ल्याइन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बाढीपीडितलाई १ लाख दान गरेको रकमबाट चिठ्ठा पर्‍यो, पुरस्कार भने नपाइने
    २९ मिनेट अघि

  • २

    चिलिमे जलविद्युत् केन्द्रमा ज्यान गुमाएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो
    १ घण्टा अघि

  • ३

    ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम
    १ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
    २ घण्टा अघि

  • ५

    क्यानाडालाई ‘एसोसिएट सदस्य’ बनाउन ईयूको प्रस्ताव
    २ घण्टा अघि

  • ६

    करदाता प्रोत्साहन कार्यक्रम: भदौ महिनाका विजेता सार्वजनिक
    २ घण्टा अघि

  • ७

    एक वर्षमा सर्वोच्चमा तीन पटक आगलागी, महेश बस्नेतले उठाए प्रश्न
    ५ घण्टा अघि

  • ८

    प्रधानमन्त्री नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
    ५ घण्टा अघि

  • ९

    चलचित्र विकास बोर्ड अध्यक्षका लागि खुल्यो दरखास्त
    ५ घण्टा अघि

  • १०

    प्रतिनिधिसभाको बैठक बस्दै
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

    नेपाल नक्सा
    ३

    मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

    नेपाल नक्सा
    ४

    उद्योगमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्न प्रधानमन्त्रीको सिफारिस

    नेपाल नक्सा
    ५

    उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

    नेपाल नक्सा
    ६

    रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution