• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ४, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

१ घण्टा अघि
२

एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

१ घण्टा अघि
३

आज हरिबोधिनी एकादशी, तुलसीको दामोदरसँग विवाह गराई देशभर पूजा–आराधना

२ घण्टा अघि
४

बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन

१ दिन अघि
५

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण रणनीति बनाउन नेपाललाई सान्टियागो नेटवर्कको सहयोग

१ दिन अघि
६

सिटिजन्स म्युचुअल फन्डको ‘सिटिजन्स सुपर ५०’ सार्वजनिक

१ दिन अघि
७

एन्फामाथि लगाएको निलम्बन र सबै प्रतिबन्ध फुकुवा

१ दिन अघि
८

एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै

१ दिन अघि
९

विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा

१ दिन अघि
१०

आज पनि घट्यो सुनको मूल्य , कतिमा हुँदैछ किनबेच ?

१ दिन अघि
११

राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ लाभांश दिने, खुद नाफा ८३ अर्बभन्दा बढी

१ दिन अघि
१२

मकवानपुरको भीमफेदीमा सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

९ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (२ घण्टा अघि)

आज हरिबोधिनी एकादशी, तुलसीको दामोदरसँग विवाह गराई देशभर पूजा–आराधना

  • 351 Views
  • काठमाडौं । हिन्दू धर्मावलम्बीले आज तुलसीको दामोदरसँग विवाह गराई विशेष पूजा–आराधना गरेर हरिबोधिनी एकादशी पर्व मनाइरहेका छन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वका अवसरमा बिहानैदेखि देशभरका नारायण मन्दिर तथा विभिन्न धार्मिक स्थलमा भक्तजनको चहलपहल बढेको छ।

    काठमाडौंको बूढानीलकण्ठ र भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरमा भगवान् नारायणको दर्शन तथा पूजाआराधना गर्न आउने श्रद्धालुको घुइँचो लागेको छ। त्यस्तै, काठमाडौं उपत्यकाबाहिरका रिडी, रेसुंगा लगायत देशभरका विभिन्न नारायण मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ।

    धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा योगनिद्रामा गएका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने विश्वास गरिन्छ। भगवान् विष्णु जागा हुने दिन भएकाले यस एकादशीलाई हरिबोधिनी, देवउठनी तथा प्रवोधिनी एकादशी पनि भनिन्छ। यसलाई वर्षकै ठूला एकादशीमध्ये एक मानिन्छ।

    यस दिन तुलसीको मठलाई विशेष रूपमा सजाएर दियो बाल्ने, फूलमाला चढाउने तथा तुलसीको विवाह भगवान् दामोदरसँग गराउने परम्परा छ। साथै, नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी व्रत बस्ने र भगवान् विष्णुको पूजा गर्ने चलन पनि रहिआएको छ।

    हरिबोधिनी एकादशीका अवसरमा बेल, पीपल, सयपत्रीलगायत फूल तथा पात उनेर तयार पारिएको फूलको डोली नदीमा तार्ने धार्मिक परम्परासमेत छ। धार्मिक विश्वासअनुसार फूलको डोली नदीमा तार्दा पुण्य प्राप्त हुनुका साथै मृत्युपछि वैतरणी नदी पार गर्न सहज हुने मान्यता रहेको छ।

    हरिबोधिनी एकादशीलाई चार महिनासम्म चल्ने चतुर्मास अवधिको समापनका रूपमा पनि लिइन्छ। यस दिनदेखि विवाह, व्रतबन्धलगायतका धार्मिक तथा सामाजिक शुभकार्य गर्न सकिने मान्यता रहेकाले हिन्दू धर्मावलम्बीको विवाहको मौसमसमेत सुरु हुने गर्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने
    १ घण्टा अघि

  • २

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल
    १ घण्टा अघि

  • ३

    आज हरिबोधिनी एकादशी, तुलसीको दामोदरसँग विवाह गराई देशभर पूजा–आराधना
    २ घण्टा अघि

  • ४

    बर्खास्तीको निर्णयविरुद्ध पूर्वएआईजी वंशीराज दाहालले दिए पुनरावेदन
    १ दिन अघि

  • ५

    जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण रणनीति बनाउन नेपाललाई सान्टियागो नेटवर्कको सहयोग
    १ दिन अघि

  • ६

    सिटिजन्स म्युचुअल फन्डको ‘सिटिजन्स सुपर ५०’ सार्वजनिक
    १ दिन अघि

  • ७

    एन्फामाथि लगाएको निलम्बन र सबै प्रतिबन्ध फुकुवा
    १ दिन अघि

  • ८

    एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै
    १ दिन अघि

  • ९

    विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा
    १ दिन अघि

  • १०

    आज पनि घट्यो सुनको मूल्य , कतिमा हुँदैछ किनबेच ?
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

    नेपाल नक्सा
    ३

    भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले लिए शपथ

    नेपाल नक्सा
    ४

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा
    ५

    सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को बने न्यायाधीश?

    नेपाल नक्सा
    ६

    पहिलो चार महिनामा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution