• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपाको माग

८ मिनेट अघि
२

माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

१५ मिनेट अघि
३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १५ अर्ब जम्मा

२0 मिनेट अघि
४

इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

१७ घण्टा अघि
५

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध

१७ घण्टा अघि
६

बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

२ दिन अघि
७

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

२ दिन अघि
८

अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

३ दिन अघि
९

बाढीपीडितलाई १ लाख दान गरेको रकमबाट चिठ्ठा पर्‍यो, पुरस्कार भने नपाइने

३ दिन अघि
१०

चिलिमे जलविद्युत् केन्द्रमा ज्यान गुमाएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो

३ दिन अघि
११

ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम

३ दिन अघि
१२

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार (२ साल अघि)

एडमिज एजुकेशन कन्क्लेव २०२४ काठमाडौंमा सफलतापूर्वक सम्पन्न

  • 4,810 Views
  • काठमाडौं, १३ सेप्टेम्बर २०२४ – एडमिज एजुकेशन कन्क्लेव २०२४ को काठमाडौं अध्याय “मीट एन्ड ग्रीट” सत्रसँगै सफलतापूर्वक सम्पन्न भयो।

    यस कार्यक्रममा आर.के. विश्वविद्यालय, भारतका उपकुलपति डा. अमित लठिगाराले सहभागीहरूलाई सम्बोधन गर्नुभएको थियो।

    काठमाडौंको ठमेलस्थित यात्री सुइट्समा आयोजित उक्त कार्यक्रममा कोलोराडो स्टेट युनिभर्सिटीको सहयोग पनि रहेको थियो।

    डा. लठिगाराले आर.के. विश्वविद्यालय, राजकोटको शैक्षिक अवसर र साझेदारीका सम्भावनाबारे महत्वपूर्ण जानकारीहरू प्रस्तुत गर्नुभयो।

    उक्त कार्यक्रममा उपस्थित एजेन्टहरूलाई सम्बोधन गर्दै, डा. लठिगाराले विश्वविद्यालयको नेपालका शैक्षिक संस्थाहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    यो कार्यक्रमले सहभागीहरूलाई नेटवर्किङको अवसर पनि प्रदान गर्‍यो र विद्यार्थीहरूका लागि आर.के. विश्वविद्यालयमा पढ्न पाइने अवसरहरूको बारेमा जानकारी गरायो।

    एडमिज एजुकेशनका निर्देशक ध्रुव साहले कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “हामी हाम्रो साझेदारहरू र नेपालका शैक्षिक समुदायको उत्साहजनक सहभागिताका लागि आभारी छौं।

    काठमाडौं कार्यक्रमको सफलतासँगै बिराटनगर, जनकपुर, वीरगञ्ज र भैरहवामा पनि यस्तै कन्क्लेवहरू सफलतापूर्वक सम्पन्न भएका छन्, जसले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा बढ्दो चासोलाई देखाउँछ।”

    एडमिजन कन्क्लेव २०२४ ले नेपालको शैक्षिक प्रतिनिधिहरू र विश्वविद्यालयहरूबीचको सञ्जाल निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ र नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाका अवसरहरूलाई अझ सशक्त बनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपाको माग
    ८ मिनेट अघि

  • २

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो
    १५ मिनेट अघि

  • ३

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १५ अर्ब जम्मा
    २0 मिनेट अघि

  • ४

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र
    १७ घण्टा अघि

  • ५

    काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध
    १७ घण्टा अघि

  • ६

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
    २ दिन अघि

  • ७

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला
    २ दिन अघि

  • ८

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल
    ३ दिन अघि

  • ९

    बाढीपीडितलाई १ लाख दान गरेको रकमबाट चिठ्ठा पर्‍यो, पुरस्कार भने नपाइने
    ३ दिन अघि

  • १०

    चिलिमे जलविद्युत् केन्द्रमा ज्यान गुमाएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र

    नेपाल नक्सा
    ३

    विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल

    नेपाल नक्सा
    ४

    रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्सातर्फ सरे यात्रु

    नेपाल नक्सा
    ५

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ६

    असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution