• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

१४ घण्टा अघि
२

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध

१४ घण्टा अघि
३

बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

२ दिन अघि
४

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

२ दिन अघि
५

अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

२ दिन अघि
६

बाढीपीडितलाई १ लाख दान गरेको रकमबाट चिठ्ठा पर्‍यो, पुरस्कार भने नपाइने

३ दिन अघि
७

चिलिमे जलविद्युत् केन्द्रमा ज्यान गुमाएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो

३ दिन अघि
८

ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम

३ दिन अघि
९

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

३ दिन अघि
१०

क्यानाडालाई ‘एसोसिएट सदस्य’ बनाउन ईयूको प्रस्ताव

३ दिन अघि
११

करदाता प्रोत्साहन कार्यक्रम: भदौ महिनाका विजेता सार्वजनिक

३ दिन अघि
१२

एक वर्षमा सर्वोच्चमा तीन पटक आगलागी, महेश बस्नेतले उठाए प्रश्न

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष ४, आईतबार (४ साल अघि)

पाटा नेपाल च्याप्टरद्धारा“पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता”को आयोजना

Pacific Travels

  • 8,201 Views
  • काठमाण्डौं ।  २०७८ पौष०४।  प्यासिफिकएशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ग्लोबल कलेज इन्टरनेशनलसँगको सहकार्यमा यही १८ डिसेम्बर २०२१ का दिन काठमाण्डौको मध्य–बानेश्वर स्थितग्लोबल कलेज इन्टरनेशनल मा “एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिजअफ नेपाल“शीर्षक अन्तर्गत “पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता” सम्पन्न गरेको छ।

    पाटा युवापर्यटन प्रोफेशनल शेफ प्रतियोगिता‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण अन्तर्गत आयोजित एक कार्यक्रमहो ।बार्षिक रुपमाआयोजना गरिने युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमाअध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमाभावी सबल पर्यटन जनशक्तिको खोजमुलकअभियानको रुपमा अगाडि बढेको छ ।सो कार्यक्रमप्रतिभावानयूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यकतालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमताअभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफलभविष्यनिर्माणका लागिअभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।

    पाटा नेपाल च्याप्टरमा आबद्ध पाँचप्रमुखहोटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु– सिल्भर माउन्टेन, गेट, जीसीआई, आईएसटी र नाथम को प्रतिनिधित्वगर्दै भविष्यमा नेपाली शेफ बन्नचाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामाभागलिएकाथिए। उनीहरुले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम् मौलिक नेपालीव्यञ्जनहरूलाई प्रोफेशनलपाककला र नया रचनात्मक शैलीका साथ् प्रश्तुतीकरण गरे ।

    प्रतियोगितामा शेफ गोविन्द नरसिंह केसी, शेफ जीतेन प्रधान, शेफ सुनसरी नेपाली र शेफ विक्रमगिरी लगायत विशिष्ट व्यक्तित्वहरुको निर्णायक मण्डललेसहभागीविद्यार्थीहरुकापाककला र दक्षता को मूल्यांकन गर्नुभएको थियो । निर्णायकहरूले युवाविद्यार्थीहरूले प्रदर्शन गरेको जोश, तयारी, रचनात्मक शैली र नवीनविचारहरूबाट प्रभावितभएको बताए ।

    ग्लोबल एकेडेमीअफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत रुबी पुडासैनी र सुन्दर शेर्पाले विजेताको रुपमापाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको उपाधि हात पारे। त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथमप्रतिनिधित्वगर्दै पासाङ्गल्हामु शेर्पा र सोना श्रेष्ठ प्रथमउपविजेता र सिल्भर माउन्टेन स्कुलअफहोटल म्यानेजमेन्ट प्रतिनिधित्वगर्दै सन्देश कँडेल र पेमा तामाङको द्वितीयउपविजेता घोषित भए। दुई विजेताविद्यार्थीहरूलाई पाटा नेपाल च्याप्टरबाट शेफ सन्तोष शाहसँगको विशेष मेन्टरशिपकार्यक्रम र अन्यआकर्षक पुरस्कारहरू प्रदान गरिनेछ।

    पाटा नेपाल च्याप्टरका निवर्तमानअध्यक्षश्री सुनिलशाक्यले स्वागतमन्तव्य राख्दै पाटाको यो पहलले नेपाललाई हिमाल र साहसिक पर्यटनका अतिरिक्त संस्कृति र खानाकालागिउत्कृस्ट गन्तव्यको रूपमा प्रवद्र्धन गर्न र दीर्घकालीन रूपमाभविष्यका नेपाली शेफहरू निर्माण गर्ने अभियान मा उल्लेखनीय सहयोग प्रदानहुने बताउनु भयो। साथै, उनले समसामयिक परिस्थितिमा पर्यटन उद्योगको अस्तित्व रक्षा र पुनरुत्थानअभियान संगै खानाको गुणस्तर र सेवाको मानकीकरण गर्दै अगाडि बढ्नुपर्ने आवस्यक रहेको बताए।

    ग्लोबल कलेजकानिर्देशक डा देवराज पनेरुले उपस्थितअतिथि र सहभागीहरूलाई स्वागतगर्दै आफ्नो कलेजले बिद्यार्थीहरुको बहुआयामिकविकासकालागि ५० भन्दा बढी संस्थाहरूसँग सहकार्य र साझेदारी गरेको बताउनुभयो, जसमा पाटा सँगको सहकार्यले पर्यटन तथाआतिथ्यता मा अध्यनरत बिद्यार्थीहरुलाई आवस्यक सहभागिता र व्याहारिक सिकाई प्रदान गर्न धेरै फलदायीएवम् प्रभावकारी रहेको र आगामी धेरै वर्षसम्म पाटासंग निरन्तर सहकार्य रहने बताउनु भयो ।

    पाटा नेपालकासिइओश्री सुरेश सिंह बुडालले पाटा नेपाल च्याप्टरका तर्फबाट धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताको नतिजा घोषणा गर्नुभयो । वहाँले यहीबर्ष गतअप्रिल २०२१ मा पब्लिकस्पिकिङ प्रतियोगिता, टुरिजम एण्ड हस्पिटालिटी क्विज, पाटा फुटसल प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगितालगायतका चार प्रमुखप्रतियोगिता सम्पन्नभएको र जोश, जागर र कलाकौशलताले निपूर्ण भावी नेपाली शेफहरु को पहिचान सहित सम्पन्न“युवा पर्यटन प्रोफेशनल सेफ कम्पिटिशन”संगैपाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण समेत समापनभएको बताउनु भयो। पाटा नेपाल च्याप्टरले मार्च २०२२ मा पाटा युथ ट्यालेन्ट क्वेस्टको पाँचौं संस्करण आयोजना गर्नेछ।Travels Assocation

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र
    १४ घण्टा अघि

  • २

    काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध
    १४ घण्टा अघि

  • ३

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
    २ दिन अघि

  • ४

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला
    २ दिन अघि

  • ५

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल
    २ दिन अघि

  • ६

    बाढीपीडितलाई १ लाख दान गरेको रकमबाट चिठ्ठा पर्‍यो, पुरस्कार भने नपाइने
    ३ दिन अघि

  • ७

    चिलिमे जलविद्युत् केन्द्रमा ज्यान गुमाएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो
    ३ दिन अघि

  • ८

    ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम
    ३ दिन अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
    ३ दिन अघि

  • १०

    क्यानाडालाई ‘एसोसिएट सदस्य’ बनाउन ईयूको प्रस्ताव
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र

    नेपाल नक्सा
    ३

    विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल

    नेपाल नक्सा
    ४

    रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्सातर्फ सरे यात्रु

    नेपाल नक्सा
    ५

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ६

    असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution