• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता

४ मिनेट अघि
२

हिउँदमा विद्युत आपूर्ति सहज बनाउने सरकारको तयारी

२१ मिनेट अघि
३

डाटा सेन्टरमा समस्या आएपछि नेप्सेको आजको कारोबार स्थगित

१ घण्टा अघि
४

ब्रोकर डेटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित

१ घण्टा अघि
५

८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावना ,असोज १० सबैभन्दा जोखिमपूर्ण

१ घण्टा अघि
६

विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपाको माग

१ घण्टा अघि
७

माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

१ घण्टा अघि
८

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १५ अर्ब जम्मा

१ घण्टा अघि
९

इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

१९ घण्टा अघि
१०

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध

१९ घण्टा अघि
११

बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

३ दिन अघि
१२

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (४ साल अघि)

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

  • 4,439 Views
  • बाग्लुङ ,५ असोज । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघु जलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।

    एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भने, “मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।” चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उनले गुनासो गरे ।

    ढोरपाटन नगरपालिकाको वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए । “भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौँ, अहिले त पहिरो खसेर बर्बादै बनायो”, नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने, “चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने ?” कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायी रूपमा पानी चलाउने प्रयास भएको बताए ।

    भुजी खोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उनले बताए ।

    “पहिरो अझै खस्नेजस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योजना छ”, कायतले भने, “अस्थायी रूपमा पानी चलाउन पनि रु १० लाखभन्दा बढी खर्च हुने अवस्था छ ।” तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरुद्ध भएको हो ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता
    ४ मिनेट अघि

  • २

    हिउँदमा विद्युत आपूर्ति सहज बनाउने सरकारको तयारी
    २१ मिनेट अघि

  • ३

    डाटा सेन्टरमा समस्या आएपछि नेप्सेको आजको कारोबार स्थगित
    १ घण्टा अघि

  • ४

    ब्रोकर डेटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित
    १ घण्टा अघि

  • ५

    ८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावना ,असोज १० सबैभन्दा जोखिमपूर्ण
    १ घण्टा अघि

  • ६

    विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपाको माग
    १ घण्टा अघि

  • ७

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो
    १ घण्टा अघि

  • ८

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १५ अर्ब जम्मा
    १ घण्टा अघि

  • ९

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र
    १९ घण्टा अघि

  • १०

    काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, राताम्य बन्यो पशुपति क्षेत्र

    नेपाल नक्सा
    ३

    विद्यार्थी र समुदायका सुझावका आधारमा पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री पोखरेल

    नेपाल नक्सा
    ४

    रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्सातर्फ सरे यात्रु

    नेपाल नक्सा
    ५

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ६

    असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution