• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

१९ मिनेट अघि
२

रसुवा बाढीमा निधन भएकाको पशुपति र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने

३१ मिनेट अघि
३

भोटेकोशी बाढीपछि उद्धार र राहतबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी

३५ मिनेट अघि
४

बहराइनलाई ७ विकेटले हराउँदै नेपालले गर्‍यो विजयी सुरुवात

५५ मिनेट अघि
५

त्रिवि शिक्षण अस्पतालमा ९४ शव, व्यवस्थापनमा चुनौती

१ घण्टा अघि
६

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी बेपत्ता

१ घण्टा अघि
७

काँग्रेस संसदीय दलको बैठक बस्दै

२ घण्टा अघि
८

जलविद्युत् आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री

२ घण्टा अघि
९

केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

२३ घण्टा अघि
१०

भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

२३ घण्टा अघि
११

बाढी प्रभावित क्षेत्रमा अनुमति नलिई ड्रोन नउडाउन विपद् प्राधिकरणको आग्रह

१ दिन अघि
१२

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा टेलिकमको निःशुल्क सेवा अर्को सूचनासम्म निरन्तर

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र १४, आईतबार (१ दिन अघि)

सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख ५५ हजार ५५५ सहयोग

  • 728 Views
  • भक्तपुर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

    नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५औँ कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

    नगर प्रमुख थापाका अनुसार भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको हो।

    उनले राष्ट्रिय विपद्को अवस्थामा मानवीय दायित्व निर्वाह गर्दै प्रभावित नागरिकलाई सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न संघसंस्थालाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।

    नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार राहत कोषमा जनप्रतिनिधिहरूले समेत व्यक्तिगत रूपमा योगदान गर्ने निर्णय गरेका छन्। जसअनुसार नगर प्रमुखको तर्फबाट ३५ हजार रुपैयाँ, उपप्रमुखबाट १५ हजार रुपैयाँ तथा वडाध्यक्षहरूबाट प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले १ लाख रुपैयाँ सहयोग उपलब्ध गराइनेछ।

    त्यसैगरी कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति ६ हजार रुपैयाँ र वडा सदस्यहरूले प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँका दरले सहयोग गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

    नगरपालिकाले स्थानीय विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने रकमसँगै जनप्रतिनिधिको व्यक्तिगत योगदानसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन
    १९ मिनेट अघि

  • २

    रसुवा बाढीमा निधन भएकाको पशुपति र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने
    ३१ मिनेट अघि

  • ३

    भोटेकोशी बाढीपछि उद्धार र राहतबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
    ३५ मिनेट अघि

  • ४

    बहराइनलाई ७ विकेटले हराउँदै नेपालले गर्‍यो विजयी सुरुवात
    ५५ मिनेट अघि

  • ५

    त्रिवि शिक्षण अस्पतालमा ९४ शव, व्यवस्थापनमा चुनौती
    १ घण्टा अघि

  • ६

    भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी बेपत्ता
    १ घण्टा अघि

  • ७

    काँग्रेस संसदीय दलको बैठक बस्दै
    २ घण्टा अघि

  • ८

    जलविद्युत् आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री
    २ घण्टा अघि

  • ९

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन
    २३ घण्टा अघि

  • १०

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    २

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    ३

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ४

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ५

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution