• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरुवा बोर्ड नबन्दा आफूलाई दबाब बढेको सांसद आचार्यको भनाइ

२ घण्टा अघि
२

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

३ घण्टा अघि
३

ट्रम्पलाई इरानी राष्ट्रपतिको जवाफ– हामी कहिल्यै घुँडा टेक्ने छैनौँ

३ घण्टा अघि
४

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

४ घण्टा अघि
५

नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

४ घण्टा अघि
६

बाढीपहिरोपछि पुनःनिर्माणका लागि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक:परराष्ट्रमन्त्री खनाल

४ घण्टा अघि
७

शुक्रबार र शनिबार देशभर भारी वर्षाको जोखिम , कुन–कुन जिल्लामा छ जोखिम ?

४ घण्टा अघि
८

बिहीबारदेखि लगातार वर्षाको जोखिम, लामो र रातिको यात्रा नगर्न आग्रह

२२ घण्टा अघि
९

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

१ दिन अघि
१०

नेपालको बाढीपछिको पुनर्लाभका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने

१ दिन अघि
११

इरानलाई ‘ध्वस्त’ पार्ने ट्रम्पको चेतावनी

१ दिन अघि
१२

३० जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार (१ दिन अघि)

इन्द्रजात्राको ‘यसिं थनेगु’ सम्पन्न, अर्थात् इन्द्रध्वजोत्थान औपचारिक कार्यक्रम सुरु

  • 559 Views
  • काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रजात्राअन्तर्गत आज ‘यसिं थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान सम्पन्न भएको छ। यससँगै यस वर्षको इन्द्रजात्राका औपचारिक कार्यक्रम सुरु भएका छन्।

    हनुमानढोका दरबार क्षेत्रस्थित कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा यसिं उठाइएको हो। यसिं उठाउने क्रममा परम्पराअनुसार त्यसमा आठ वटा काठका टुक्रा राखिएको थियो। अष्टमातृकाको प्रतीकका रूपमा राखिने यी काठका टुक्रालाई ‘लाकासिँ’ भनिन्छ।

    यसिं उठाउने धार्मिक विधिमा न्हय्स नाय तथा चस्वाद्वँ टोलका मानन्धर समुदायको अनिवार्य उपस्थिति रहने परम्परा छ। यसिं उठाइसकेपछि त्यसको माथि इन्द्र अंकित चिन्हसहितको ध्वजा फहराइएको थियो। उक्त ध्वजालाई ‘हलिंपता’ भनिन्छ। हलिंपता फहराएपछि मानन्धर समुदायले पहिलो पूजा गर्ने परम्परा रहेको छ।

    यसिं उठाउने क्रममा गुर्जुको पल्टनले तोप पड्काएको थियो। यस अवसरमा तलेजु भवानीको प्रतीकका रूपमा सेतो घोडासमेत ल्याउने परम्परा रहेको छ। सोही क्रममा ‘दिप्याखं’ अर्थात् देवी नाच प्रस्तुत गरिएको थियो। इन्द्रजात्राका क्रममा प्रस्तुत गरिने नाचमध्ये दिप्याखं पहिलो नाचका रूपमा लिइन्छ।

    यसिंको माथिल्लो भागमा गजुरजस्तै देखिने ‘भोगटे’ राखिएको हुन्छ भने यसको फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ। यसिंमा ध्वजा फहराएपछि श्रद्धालुहरूले इन्द्रको पूजा तथा आराधना गर्ने परम्परा छ।

    यस वर्षको यसिं थनेगु कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, वडाध्यक्षलगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा श्रद्धालुको बाक्लो उपस्थिति रहेको थियो।

    इन्द्रजात्राअन्तर्गत आजै ‘उपाकु वनेगु’को परम्परासमेत रहने गर्दछ। यस क्रममा दिवंगत व्यक्तिको सम्झनामा माटोबाट बनाइएको काँचो पालामा बत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्ने चलन छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सरुवा बोर्ड नबन्दा आफूलाई दबाब बढेको सांसद आचार्यको भनाइ
    २ घण्टा अघि

  • २

    राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
    ३ घण्टा अघि

  • ३

    ट्रम्पलाई इरानी राष्ट्रपतिको जवाफ– हामी कहिल्यै घुँडा टेक्ने छैनौँ
    ३ घण्टा अघि

  • ४

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल
    ४ घण्टा अघि

  • ५

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
    ४ घण्टा अघि

  • ६

    बाढीपहिरोपछि पुनःनिर्माणका लागि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक:परराष्ट्रमन्त्री खनाल
    ४ घण्टा अघि

  • ७

    शुक्रबार र शनिबार देशभर भारी वर्षाको जोखिम , कुन–कुन जिल्लामा छ जोखिम ?
    ४ घण्टा अघि

  • ८

    बिहीबारदेखि लगातार वर्षाको जोखिम, लामो र रातिको यात्रा नगर्न आग्रह
    २२ घण्टा अघि

  • ९

    विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    १ दिन अघि

  • १०

    नेपालको बाढीपछिको पुनर्लाभका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ३

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

    नेपाल नक्सा
    ४

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

    नेपाल नक्सा
    ५

    ग्यासको आपूर्ति सहज बन्दै, काठमाडौँमा एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम

    नेपाल नक्सा
    ६

    प्रधानमन्त्री नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution