• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि अदालत लैजाने तयारी

१ घण्टा अघि
२

एनसेलको सेयर खरिदबिक्री छानबिन प्रतिवेदन सार्वजनिक, सुझाव कार्यान्वयन गर्ने सरकारको निर्णय

१ घण्टा अघि
३

खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन

२ घण्टा अघि
४

पहिरो खसेपछि भोटेकोशी नदी आसपास उच्च सतर्कता

४ घण्टा अघि
५

रोल्पाको थबाङमा पहिरोमा १० जना बेपत्ता, खोजी जारी

४ घण्टा अघि
६

राष्ट्रियसभाको बैठक बस्दै

५ घण्टा अघि
७

किशोर श्रेष्ठको पक्राउपछि जनआस्थाको कार्यालयमा प्रहरीको छापा

५ घण्टा अघि
८

युवालाई स्वदेशमै रोजगारी दिने आधार तयार हुँदैछ: रवि लामिछाने

५ घण्टा अघि
९

पाँचवटा संसदीय समितिको बैठक बस्दै

५ घण्टा अघि
१०

झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदै शेरबहादुर देउवा

६ घण्टा अघि
११

३७ हजार उजुरीमध्ये १४ हजारभन्दा बढी स्थानीय तहसँग सम्बन्धित

११ घण्टा अघि
१२

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
९

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण २८, बिहिबार (४ घण्टा अघि)

रोल्पाको थबाङमा पहिरोमा १० जना बेपत्ता, खोजी जारी

  • 260 Views
  • काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारामा पहिरोमा परेर १० जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ। बुधबार राति गएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। पहिरोले करिब छवटा घर प्रभावित भएको प्रहरीले जनाएको छ।

    घटनास्थल रोल्पा र बागलुङ जिल्लाको सीमाना नजिक पर्छ। जिल्ला सदरमुकामबाट पनि यो क्षेत्र निकै टाढा रहेको बताइएको छ। पहिरो गएलगत्तै रातिबाटै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बिहीबार बिहानदेखि सुरक्षाकर्मी र स्थानीय बासिन्दा मिलेर बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन्।

    प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोली पनि घटनास्थल पुगेको छ। उनीहरूको नेतृत्वमा खोजी र उद्धारको काम भइरहेको छ। पहिरोका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा लैजाने प्रयाससमेत भइरहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि अदालत लैजाने तयारी
    १ घण्टा अघि

  • २

    एनसेलको सेयर खरिदबिक्री छानबिन प्रतिवेदन सार्वजनिक, सुझाव कार्यान्वयन गर्ने सरकारको निर्णय
    १ घण्टा अघि

  • ३

    खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सिंहदरबारमा सञ्चालन
    २ घण्टा अघि

  • ४

    पहिरो खसेपछि भोटेकोशी नदी आसपास उच्च सतर्कता
    ४ घण्टा अघि

  • ५

    रोल्पाको थबाङमा पहिरोमा १० जना बेपत्ता, खोजी जारी
    ४ घण्टा अघि

  • ६

    राष्ट्रियसभाको बैठक बस्दै
    ५ घण्टा अघि

  • ७

    किशोर श्रेष्ठको पक्राउपछि जनआस्थाको कार्यालयमा प्रहरीको छापा
    ५ घण्टा अघि

  • ८

    युवालाई स्वदेशमै रोजगारी दिने आधार तयार हुँदैछ: रवि लामिछाने
    ५ घण्टा अघि

  • ९

    पाँचवटा संसदीय समितिको बैठक बस्दै
    ५ घण्टा अघि

  • १०

    झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदै शेरबहादुर देउवा
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल नक्सा
    २

    अनलाइन सेवा विस्तारलाई प्राथमिकता दिँदै त्रिभुवन विश्वविद्यालयले नयाँ नीति तथा कार्यक्रम ल्याउने

    नेपाल नक्सा
    ३

    सिद्धबाबा सुरुङ निर्माणमा ३ अर्ब १ करोड खर्च, २०८३ फागुनको समयसीमा

    नेपाल नक्सा
    ४

    अस्पतालका ४० स्वास्थ्य उपकरण वर्षौंदेखि बन्द, मर्मत अभावमा उपचार सेवा प्रभावित

    नेपाल नक्सा
    ५

    लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

    नेपाल नक्सा
    ६

    अपराध नियन्त्रण कार्ययोजनाको आधाभन्दा बढी गतिविधि अधुरै, खर्च र प्रगतिको अभिलेखसमेत अद्यावधिक छैन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution