• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१ घण्टा अघि
२

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

१ घण्टा अघि
३

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

२ घण्टा अघि
४

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

२ घण्टा अघि
५

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

४ घण्टा अघि
६

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

४ घण्टा अघि
७

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

४ घण्टा अघि
८

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

५ घण्टा अघि
९

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

५ घण्टा अघि
१०

भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

५ घण्टा अघि
११

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

५ घण्टा अघि
१२

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार (१ दिन अघि)

भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

Nature conservation Trust

  • 767 Views
  • काठमाडौँ । जलवायु क्षेत्रका विज्ञहरूले भोटेकोशी बाढीलाई सामान्य प्राकृतिक विपद् वा वातावरणीय परिवर्तनका रूपमा मात्र नभई चरम जलवायु संकटका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दालाई सशक्त रूपमा उठाउन सरकारलाई सुझाव दिएका छन्।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयले आयोजना गरेको बहुसरोकारवाला छलफलमा विज्ञहरूले आगामी अन्तर्राष्ट्रिय सम्मेलन तथा मञ्चहरूमा जलवायु न्यायलाई नेपालको प्रमुख एजेण्डा बनाउनुपर्नेमा जोड दिएका हुन्। उनीहरूले भोटेकोशी नदी बेसिनमा आएको बाढीबाट रसुवा, नुवाकोटलगायत क्षेत्रमा भएको क्षतिलाई जलवायु परिवर्तनबाट उत्पन्न गम्भीर जोखिमका रूपमा प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराए।

    विज्ञहरूका अनुसार जलवायु संकटका कारण नेपालले वर्षेनी ठूलो क्षति व्यहोर्दै आएको छ र पछिल्ला वर्षमा यसको जोखिम तथा प्रभाव थप बढ्दै गएको छ। यस्तो अवस्थामा राहत तथा अनुदानका लागि मात्र प्रतीक्षा गर्नेभन्दा अन्तर्राष्ट्रिय जलवायु कोषबाट तत्काल वित्तीय सहयोग तथा क्षतिपूर्ति प्राप्त गर्न पहल गर्नुपर्ने उनीहरूको सुझाव छ।

    हालको प्रतिक्रियामुखी र सुस्त अनुदान प्रणालीबाट नेपालले आवश्यक लाभ लिन नसक्ने भन्दै विज्ञहरूले जलवायु संकटबाट प्रभावित मुलुकका रूपमा नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तसम्बन्धी संयन्त्रलाई थप प्रभावकारी र द्रुत बनाउन दबाब दिनुपर्ने बताएका छन्। जलवायु संकटको विषयलाई संयुक्त राष्ट्रसंघको महासभा, विश्व जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्ने उनीहरूको धारणा छ।

    विज्ञहरूले नेपालले आफूलाई जलवायु परिवर्तनबाट प्रभावित पीडित राष्ट्रका रूपमा मात्र प्रस्तुत गर्न नहुने बताएका छन्। स्वच्छ ऊर्जा उत्पादन, वातावरण संरक्षण तथा जलवायु अनुकूलनका क्षेत्रमा नेपालले गरेका प्रयास र योगदानलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै बढी हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित राष्ट्रसँग जलवायु न्यायको दाबी गर्नुपर्ने उनीहरूको सुझाव छ।

    ठूलो विपद् तथा जलवायु संकटको विषयमा प्रधानमन्त्रीबाटै नेपालको आधिकारिक धारणा सार्वजनिक गरी अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्यायको माग अघि बढाउनुपर्नेमा समेत विज्ञहरूले जोड दिएका छन्।

    भोटेकोशी बाढीबाट जलविद्युत्, स्वच्छ ऊर्जा तथा निजी क्षेत्रको लगानीमा ठूलो आर्थिक क्षति पुग्न सक्ने जोखिम औँल्याउँदै विज्ञहरूले पूर्वतयारीमा आधारित जलवायु वित्तको व्यवस्था गर्नुपर्ने बताएका छन्। साथै, जलवायु संकटबाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रहरूको नयाँ सूची (इन्भेन्ट्री) तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा त्यसका आधारमा सहयोग तथा वित्तीय स्रोतको माग गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।

    त्यसैगरी, देशका विभिन्न नदी बेसिनको जोखिम नक्सांकन गर्ने, जोखिमयुक्त तटीय क्षेत्रमा जलविद्युत् आयोजना निर्माणको अवधारणामा पुनरावलोकन गर्ने तथा भण्डारणयुक्त जलविद्युत् आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत विज्ञहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    नेपालभित्र जलवायु कोष प्राप्त गर्ने प्रक्रियामा रहेका प्रशासनिक तथा प्रक्रियागत जटिलता हटाई वित्तीय स्रोतमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन्। उनीहरूका अनुसार जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको अवस्थामा दीर्घकालीन पूर्वतयारी, जोखिम न्यूनीकरण र जलवायु वित्त परिचालनलाई राहत तथा उद्धारपछि मात्र गरिने कामका रूपमा नभई राष्ट्रिय नीतिको अभिन्न हिस्सा बनाउन आवश्यक छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १ घण्टा अघि

  • २

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    १ घण्टा अघि

  • ३

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    २ घण्टा अघि

  • ४

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    २ घण्टा अघि

  • ५

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    ४ घण्टा अघि

  • ६

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    ४ घण्टा अघि

  • ७

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    ४ घण्टा अघि

  • ८

    प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै
    ५ घण्टा अघि

  • ९

    करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा
    ५ घण्टा अघि

  • १०

    भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    नेपालमा बनेको प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम उच्च, चीनद्वारा निगरानी तीव्र

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution